१ कार्तिक २०८३, आइतबार

ब्राजिलले विश्वकप २०२२ जित्ने भविष्यवाणी

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । विश्वकप फुटबल प्रतियोगिता आगामी आइतबारबारदेखि कतारमा सुरू हुँदैछ ।

तर, विश्वकप सुरू हुनुअगावै सम्भावित विजेता देशको नाम भने सार्वजनिक भइसकेको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटीले विश्वकप २०२२ को उपाधि ब्राजिलले जित्ने भविष्यवाणी गरेको हो ।

सन् २०१८ यता भएका अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूको सुक्ष्म विश्लेषणका आधारमा युनिभर्सिटीले यस्तो भविष्यवाणी गरेको जनाएको छ ।