१ कार्तिक २०८३, आइतबार

युइएफए युरोपा लिग: म्यानचेस्टर युनाइटेडको सहज जित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । युइएफए युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको सहज जित हात पारेका छ ।

गएराती सम्पन्न समुह इ अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेडले सेरिफलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा डिओगो डालोट, मार्कस राशफोर्ड र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे ।

योजितसँगै म्यानचेस्टर युनाइटेडको समुह इ मा ५ खेलमा १२ अंक भएको छ । योसँगै समुह इबाट रियल सोसियडाड र म्यानचेस्टर युनाइटेड नकआउट चरणमा पुग्ने निश्चित भएको छ ।