शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

खेलकुद

टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा प्रवेश

लण्डन, १५ मंसिर । जोसे मोरिन्होको टिम टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम चेल्सीसँग गोलरहित बराबरीमा रोकियो । बराबरीपछि टोटनह्यामको १० खेलबाट २१...

ओसासुनामाथि वार्सिलोनाको ४–० को फराकिलो जित

काठमाडौं, १४ मंसिर । स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ । आइतबार भएको खेलमा बार्सिलोनाले ओसासुनालाई घरेलु मैदानमा ४–० गोल अन्तरले पराजित गरेको हो । वार्सिलोनाको उक्त जितमा लियोनल मेसीको उत्कृष्ट प्रदर्शन हाबी...

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लियो

लण्डन, १४ मंसिर । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा ब्राइटनसँग १-१ गोलको बराबरी खेल्दै एक अंक जोडेको लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो । यसअघि समान...

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडौँ, १३ मंसिर । नेपाली क्रिकेट टिम सदस्य सन्दीप लामिछानेमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । लामिछानले शुक्रबार ट्वीटरमार्फत आफूमा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् । बिहीबार परीक्षण गर्दा शुक्रबार रिपोर्ट पोजेटिभ आएको...

बार्सिलोनाका खेलाडीहरूको पारिश्रमिक कटौति

लण्डन, १३ मंसिर । स्पेनिस क्लब बार्सिलोनाका खेलाडीहरू पारिश्रमिक कटौतिमा सहमत भएका छन् । पारिश्रमिक कटौति गर्न खेलाडी सहमत भएपछि बार्सिलोनाले १२२ मिलियन युरो बचत गर्ने भएको छ । झण्डै ५० मिलियन युरोको भुक्तानी...

आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश

लण्डन, १२ मंसिर । आर्सनल युरोपा लिग फुटबलको अन्तिम ३२ अर्थात नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा जित निकालेर उसले अघिल्लो चरणका लागि स्थान पक्का गरेका हुन् । समूह बी...

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश

लण्डन, ११ मंसिर । म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । समूह सी अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले ओलम्पिकासलाई १–० ले पराजित गरेको हो ।...

च्याम्पियन्स लिग फुटबलमा एर्लिङ्ग ब्राउट हल्याण्डको कीर्तिमान

लण्डन, १० मंसिर । च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बोरुसिया डर्टमुण्डका एर्लिङ्ग ब्राउट हल्याण्डले कीर्तिमान बनाएका छन् । समूह एफअन्तर्गत मंगलबार राति भएको खेलमा क्लब ब्रुगलाई ३–० ले पराजित गर्ने क्रममा डर्टमुण्डका लागि हल्याण्डले...

क्रिकेट टोलीको कोरोना परीक्षण गरिंदै

काठमाडौं, ९ मंसिर । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षणका लागि आज मंगलबार कोरोना परीक्षण गरिने भएको छ । बन्द प्रशिक्षणका लागि ना छनोट गरिएका २२ जना खेलाडीको कोरोना परीक्षण गर्न लागिएको नेपाल...

इङ्ग्लिस प्रिमियर लिग : साउथह्याम्टन र वुल्भ्स बराबरीमा

काडमाडौं, ९ मंसिर । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्टनले वुल्भ्ससँग बराबरी खेलेको छ । सोमबार राति भएको खेलमा साउथह्याम्टनका जेम्स् वाल्कटले ५८औं मिनेटमा गोल गर्दै खेललाई अग्रता दिलाए । खेलको ७५औं मिनेटमा वुल्भस्का नोरबर्टो...

लिभरपुलले हरायो लेस्टर सिटीलाई

काठमाडौं, ८ मंसिर । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीलाई ३–० गोल अन्तरले हराएको छ । सोमबार बिहान भएको खेलमा लेस्टर सिटीलाई हराएपछि लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । लिभरपुलको...

टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

लण्डन, ७ मंसिर । म्यानचेस्टर सिटीमाथि प्रभावशाली जित निकाल्दै टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ। लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम टोटनह्यामले पेप गार्डिवलाको म्यानचेस्टर सिटीलाई...
1 213 214 215 216 217 592