शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

खेलकुद

इंग्लिस प्रिमियर लिगमा चेल्सीसँग ब्राइटन पराजित

मंगलबार, ३० भदाै । इंग्लिस प्रिमियर लिगमा चेल्सीले ब्राइटनलाई हराएको छ । साेमबार राति भएको खेलमा चेल्सीले ब्राइटनविरुद्ध ३–१ को जित निकालेको हो । उसका लागि जोर्गिन्हो, रेस जेम्स र कर्ट जुमाले एक एक...

एक दिवसीय क्रिकेटमा इङ्ल्याण्डसँग अस्ट्रेलिया पराजित

लण्डन, २९ भदाै । दोस्रो एक दिवसीय क्रिकेटमा इङ्ल्याण्डले अस्ट्रेलियालाई २४ रनले हराएको छ । म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ गरेको इङ्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३१ रन बनाएको थियो ।...

अमेरिकामा रुप कार्कीलाई स्वर्ण र रजत गरि दुई पदक प्राप्त

विजय थापा डिसी, २८ भदाै । अमेरिकाको डिसी क्षेत्रमा डेढ दशकदेखि बस्दै आएका आफ्नो वजनका अन्तर्राष्ट्रिय बिजेता शक्तित्तोलक रुप कार्कीलाई पावर लिफ्टिंग प्रतियोगितामा एक स्वर्ण र एक रजत पदक प्राप्त भएको छ । अमेरिकाको...

स्वेरेभ पहिलो पटक ग्राण्ड सलामको फाइनल प्रवेश

लण्डन, २७ भदाै । जर्मन खेलाडी अलेक्जान्डर स्वेरेभ पहिलो पटक ग्राण्ड सलामको फाइनलमा पुगेका छन् । नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा स्पेनका पाब्लो कारेनो बुस्तालाई पराजित गरेर स्वेरेभ युएस ओपन टेनिसको फाइनलमा...

ट्रिनबागो नाइट राइडर्सले जित्याे सीपीएल क्रिकेटको उपाधि

नयाँदिल्ली, २६ भदाै । क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटको उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ । बिहीबार राति भएको फाइनल खेलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले हराउँदै नाइट राइडर्सले लगातार चौथो पटक सीपीएलको उपाधि...

मेडभेडेभ युएस ओपन टेनिसको सेमिफाइनल प्रवेश

लण्डन, २५ भदाै । साबिक उपविजेता डानिल मेडभेडेभ युएस ओपन टेनिसको पुरुष एकल तर्फ सेमिफाइनलमा पुगेका छन्। तेस्रो बरियताका रुसी खेलाडी मेडभेडेभले अर्का रुसी खेलाडी एन्ड्री रुब्लेभलाई सोझो सेटमा पराजित गरेर अन्तिम चारमा स्थान...

अन्तर्राष्ट्रिय फुटबलमा क्रिस्टियानो रोनाल्डोकाे १०० गोल पूरा

लण्डन, २४ भदाै । पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेका छन् । उनी आफ्नो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् । रोनाल्डोकै दुई गोल मद्दतमा पोर्चुगलले...

लियोनल मेस्सी प्रशिक्षणमा फर्किए

लण्डन, २३ भदाै । बार्सिलोनाका खेलाडी लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् । प्रशिक्षणको लागि मेस्सीले पीसीआर परीक्षण गरेका छन् । उनको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएसँगै उनीले बार्सिलोनाबाट नै प्रशिक्षण सुरु...

इंग्ल्याण्डले ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृङ्खला जित्याे

लण्डन, २२ भदाै । अष्ट्रेलियासँगको ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृङ्खला इंग्ल्याण्डले जितेको छ । गएराति भएको दोस्रो खेल ६ विकेटले जितेसँगै इंग्ल्याण्डले श्रृङ्खला नै जितेको हो । साउथह्याम्टनमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा सात...

युरोपियन नेशन्स लिगमा पोर्चुगलकाे शानदार जित

लण्डन, २१ भदाै । पोर्चुगलले शानदार जितका साथ युरोपियन नेशन्स लिगको सुरुवात गरेको छ । आइतबार राति भएको समूह ए थ्रीको खेलमा पोर्चुगलले क्रोएसियालाई ४–१ ले पराजित गरेको हो । क्रिष्टियानो रोनाल्डो बिनाको खेलमा...

लुइस स्वारेज युभेन्टस जाने तयारीमा

लण्डन, २० भदाै । बार्सिलोनाका स्टार खेलाडी लुइस स्वारेज इटालियन क्लब युभेन्टस जाने तयारीमा रहेको दाबी बिबिसीले गरेको छ । स्वारेज युभेन्टसमा अनुबन्धित हुन सहमत भएको उल्लेख छ । स्पेनिस जाइन्ट बार्सिलोनाबाट बाहिरिनका लागि...

कोन्टा युएस ओपन टेनिसको दोस्रो चरणबाटै बाहिरिइन्

लण्डन, १९ भदाै । बेलायती जोहन्ना कोन्टा युएस ओपन टेनिसको दोस्रो चरणबाटै बाहिरिएकी छिन् । नवौँ बरियताकी कोन्टा सोराना सस्टियासँग पराजित भएकी हुन् । ७७ औँ बरियताकी रोमानियन खेलाडी सोरानाले कोन्टालाई २-६, ७-६ (७-५) र...
1 215 216 217 218 219 587