१ कार्तिक २०८३, आइतबार

स्पेनका १९ वर्षीय अल्भारेजले जिते युएस ओपनको उपाधि

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । स्पेनका १९ वर्षीय कार्लोस अल्भारेजले युएस ओपन टेनिसको उपाधि जितेका छन् ।

न्युयोर्कमा भएको फाइनलमा नर्वेका क्यास्पर रुडलाई पराजित गर्दै अल्भारेजले आफ्नो पहिलो ग्राण्डस्लाम उपाधि जितेका हुन् ।

Carlos Alcaraz wins US Open for 1st Grand Slam title, top ranking

अल्भारेजले ६–४,२–६,७–६ ९७–१०,६–३ को जित निकाल्दै विश्व वरीयताको शीर्ष स्थानमा पुगेका छन् ।

19-Year-Old Carlos Alcaraz Wins U.S. Open To Become Youngest No. 1 In ATP  History

युएस ओपनको फाइनल खेल सकिएपछि टेनिस लिजेण्ड राफेल नाडालले दुवै खेलाडीलाई शुभकामना दिएका छन् ।