बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

खेलकुद

सहिद स्मारक ‘बी’ डिभिजन लिग : आरसिटी विजयी

काठमाडौँ, १० चैत । सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) विजयी भएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा भएको खेलमा आरसिटीले सामाजिक...

नेपालले साँझ ५ः४५ बजे थाइल्यान्डसँग खेल्दै

काठमाडौं, १० चैत । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज बिहीबार थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र थाइल्यान्डबीचको खेल चोनबुरी थाइल्यान्डमा नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुने छ । नेपालले सन् १९८७ यता तीन दशकको...

साफ च्याम्पियनशिप : नेपाल र बङ्गलादेश भिड्ने

भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । भारतको जमसेदपुरस्थित जेआरडी टाटा कम्प्लेक्समा नेपालले बलियो टोली बङ्गलादेशको सामना गर्दै प्रतियोगिताको समापन गर्नेछ । नेपाल र बङ्गलादेशबीचको...

इटाली र अर्जेन्टिनाबीचको खेल वेम्बलीमा

काठमाडौँ, ९ चैत । कोपा अमेरिका विजेता अर्जेन्टिना र युरो कप विजेता इटाली बीचको खेल वेम्बली स्टेडियममा हुने भएको छ । दुई टोलीबीचको खेल जुन १ मा हुने भएको हो । युरोपेली फुटबलको सर्वोच्च...

फिफा विश्वकपको ‘ड्र’ अर्को साता, कहिले हुन्छन् अन्तरमहादेशीय छनोटका खेलहरू ?

काठमाडौं, ९ चैत । यसैवर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को ‘ड्र’ अर्को साता हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आगामी १ अप्रिलमा विश्वकपको ‘ड्र’ निकाल्ने घोषणा...

पपुवा न्यूगिनीविरुद्ध नेपालको रोमाञ्चक जीत

काठमाडौँ, ८ चैत । क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले पपुवा न्यूगिनी(पीएनजी)विरुद्ध रोमाञ्चक जीत हासिल गरेको छ । मंगलबार दुबईमा भएको खेलमा नेपालले पीएनजीलाई ७ विकेटले हराएको हो । नेपालले पपुवा न्युगिनीले दिएको १७४ रनको...

भण्डारी र मल्ल क्रिकेट टिममा परेनन्

काठमाडौँ, ८ चैत । नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र अर्का खेलाडी विनोद भण्डारीलाई आगामी दुई स्पर्धाका लागि नेपाल क्रिकेट संघले टोलीबाट अलग राखेको छ। क्यानले मंगलबार काठमाडौंमा हुने एकदिवसीय श्रृङ्खला र टी–२०...

नेपालले पपुवा न्यूगिनीबाट पायो १७४ रनको लक्ष्य

काठमाडौँ, ८ चैत । क्रिकेट वर्ल्डकप लिग टूमा नेपाललाइृ पपुवा न्यूगिनीले १७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार दुबईमा भएको खेलमा पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो ।...

दमक गोल्डकपको तयारी पूरा

झापा, ८ चैत । दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गर्न लागेको दमक गोल्डकपको तयारी पूरा भएको छ । वडा नं ३स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशालामा बुधबारदेखि सुरुहुने मोफसलकै सर्वाधिक राशिको फुटबल...

नेपाल युएईसँग ९९ रनले पराजित

काठमाडौँ, ७ चैत । आईसीसी विश्व कप क्रिकेट लिग २ अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) सँग नेपाल ९९ रनले पराजित भएको छ । युएईले नेपाललाई दिएको २०३ रनको लक्ष्य भेट्ने क्रममा १०३ मै सिमित...

नेपाललाई दिलाए सन्दीपले पाँचौ सफलता

  काठमाडौँ, ७ चैत। आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत जारी खेलमा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध पाँचौ विकेट लिएको छ । नेपालका लागि कप्तान सन्दीप लामिछानेले पाँचौ विकेट लिएका हुन्...

साफ च्याम्पियनशिपः नेपाल र भारत भिड्ने

भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले आज आयोजक भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल भारतको जमसेदपुरमा बेलुका ७ः१५ बजे सुरु हुनेछ । आज भारतलाई पराजित गर्दै नेपाल पहिलो जीतको...
1 158 159 160 161 162 585