बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

खेलकुद

नेपालले पपुवा न्यु गिनीलाई दियो २७९ रनको लक्ष्य

काठमाडौँ, १२ चैत । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई २७९ रनको लक्ष्य प्रस्तुत गरेको छ । शनिबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा दीपेन्द्रसिंह ऐरीको शतक मद्दतमा टस...

आजबाट सुरु हुँदै आइपिएल

काठमाडौँ, १२ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आजबाट सुरु हुँदैछ । आईपीएल अन्तर्गत पहिलो दिन आज एकमात्र खेल हुनेछ । मुम्बईको वान्खडे स्टेडियममा हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता...

मेस्सीको गोलमा अर्जेन्टिनाको सानदार जित, भेनेजुएला पुग्यो पुछारमा

काठमाडौं, १२ चैत । कतार फिफा विश्वकप–२०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको गोलसँगै भेनेजुएलामाथि ३–० अन्तरको सानदार जित निकालेको छ । आज शनिबार बिहान घरेलु मैदानमा अर्जेन्टिनालाई जिताउन निकोलस गोन्जालेज, एन्जल...

हेटौँडा मेयर कप बुद्धि चालमा क्षितीज र प्रकाशको अग्रता

हेटौँडा,११ चैत । नेपाल खेलकुद महासंघ (नेकोस) र बागमती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा मकवानपुरमा हेटौँडा मेयर कप रेपिड चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन शुक्रबार चार चरणका खेल सम्पन्न भए...

रोहितले राखे नयाँ कीर्तिमान

काठमाडौँ, ११ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोली रोहित कुमार पौड्यालले नयाँ कीर्तिमान कायम गरेका छन् । पौडेलले यसअघि पारस खड्काको नाममा रहेको कीर्तिमान तोडेका हुुुन् । पौडेलले पारसको नाममा एकदिवसीय अन्तर्राष्ट्रिय सर्वाधिक ११५...

शहीद स्मारक बी डिभिजन लिग : टुसाल युथ क्लब विजयी

काठमाडौँ, ११ चैत । शहीद स्मारक बी डिभिजन लिग फुटबलमा टुसाल युथ क्लब विजयी भएको छ । टुसालले वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा टुसाल युथले वीरगञ्ज...

पपुवा न्युगिनीद्वारा नेपालसामु २९३ रनको लक्ष्य

काठमाडौँ, ११ चैत । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीले नेपालसामु जितका लागि २९३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा...

रोनाल्डोले विश्वकप खेल्ने सम्भावना बढ्यो

काठमाडौँ, ११ चैत । विश्वकप छनोटमा यूरोपेली क्षेत्रको प्ले अफ म्याच जित्दै पोर्चुगल र स्वीडेन अन्तिम छनोट चरणमा प्रवेश गरेका छन् । गएराति सम्पन्न खेलमा रोनाल्डोको टोली पोर्चुगलले टर्कीमाथि ३-१ को जीत हासिल गरेको...

जापान, साउदी अरेविया, इक्वेडर र युरुग्वे विश्वकप फुटबलमा छनौट

काठमाडौँ, ११ चैत । ११ चैत, काठमाडौं । जापान, साउदी अरेविया, इक्वेडर र युरुग्वे विश्वकप फुटबलमा छनौट भएका छन् । यीसँगै ९ महिनापछि कतारमा हुन लागेको विश्वकपमा छानिने टिमको संख्या १९ पुगेको छ ।...

युरोपियन च्याम्पियन इटाली विश्वकप छनोटबाट बाहिरियो

काठमाडौं, ११ चैत । युरोपियन च्याम्पियन इटालीले पुनः एक पटक विश्वकप गुमाउने भएको छ । बिहीबार राति पालेर्मोमा सम्पन्न युरोपियन छनोटको प्लेअफ सेमिफाइनलमा अप्रत्याशित रुपमा नर्थ म्यासेडोनियासँग १–० ले पराजित भएपछि इटालीको कतार विश्वकप...

नेपाल खेलकुद महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा कृष्ण देवकोटा

बुटवल, १० चैत । नेपाल खेलकुद महासंघ लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा कृष्ण देवकोटा निर्वाचित भएका छन् । बिहिबार बुटवलमा सम्पन्न प्रथम अधिवेशनले रुपन्देहीका देवकोटाको अध्यक्षतामा ६१ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।...

सहिद स्मारक ‘बी’ डिभिजन लिग : आरसिटी विजयी

काठमाडौँ, १० चैत । सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) विजयी भएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा भएको खेलमा आरसिटीले सामाजिक...
1 157 158 159 160 161 585