बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

खेलकुद

उपमेयर कप टी ट्वान्टी महिला क्रिकेट आजदेखि

बैतडी, ५ चैत । बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि उपमेयर कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगिता हुँदैछ । दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो । निग्लाशैनी खेलमैदान देहिमाडौँमा सञ्चालन...

मिल्स गोल्ड फुटबल प्रतियोगिता चैत ११ देखि

मोरङ, ५ चैत । युवाहरुलाई लागूपदार्थको दुव्यर्सनबाट जोगाई खेलकुदप्रति आबद्ध गर्ने उद्देश्यले विराटनगरको रानीमा ‘मिल्स गोल्ड कप फुटबल प्रतियागिता–२०७८’ आयोजना गरिने भएको छ ।मिल्स गोल्ड कप फुटबल ट्रष्टद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही...

परेनन् इटालीको टोलीमा बालोटेली

काठमाडौँ, ५ चैत । फरवार्ड मारियो बालोटेली इटालीको राष्ट्रिय फुटबल टोलीबाट बाहिरिएका छन् ।प्रशिक्षक रोबर्टो मान्सिनीले विश्वकप छनोटको प्ले अफ अन्तर्गत नर्थ म्यासेडोनियासँग खेल्नका लागि घोषणा गरेको टिममा बालोटेली नपरेका हुन् । सन् २०१८...

युएइसँग नेपाल पराजित

काठमाडौँ, ४ चैत । विश्वकप लिग–२ अन्तरगत यूएइमा जारी त्रिकोणात्मक प्रतिस्पर्धामा घरेलु टिमसँग नेपाल पराजित भएको छ । शुक्रबार भएको खेलमा यूएइले दिएको १६९ रनको लक्ष्य पनि नेपालले भेटाउन सकेन । युएइले नेपाललाई ४८...

नेपाललाई यूएईले दियो १६९ रनको लक्ष्य

काठमाडौँ, ४ चैत । युएईले नेपाललाई १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले युएईबाट १६९ रनको लक्ष्य पाएको हो...

साफ यू–१८ महिला च्याम्पियनशीप फुटबल : बंगलादेशसँग नेपाल पराजित

काठमाडौं, ४ चैत । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । दोस्रो खेलमा नेपालले बंगलादेशसँग ४–२ ले पराजित भएको हो । नेपालको यो दोस्रो हार हो ।...

गालातासारेलाई पराजित गर्दै बार्सिलोना क्वाटरफाइनलमा

काठमाडौं, ४ चैत । घरेलु मैदानमा भएको पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाले यूइएफए युरोपा लिगको दोस्रो लेगमा बिहीबार राति गालातासारेविरुद्ध २–१ अन्तरको जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । टर्की स्तानबुलमा भएको खेलमा...

यु–१८ महिला साफ दोस्रो खेलमा बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं, ३ चैत । पहिलो खेलमा आयोजक भारतसंग ७-० अन्तरले पराजित नेपालले जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा बंगलादेशको सामना गर्दैछ । जमसेदपुरमा हुने खेल साझ सवा ७ बजे सुरु हुनेछ । बंगलादेश...

नेपालद्वारा पपुवा न्युगिनी २ विकेटले पराजित

काठमाडौँ, २ चैत । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल विजयी बनेको छ । वुधबार युनाइटेड अरब इमिरेट्स (युएइ) को सारजाह क्रिकेट मैदानमा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई...

पपुवा न्यूगिनीले नेपाललाई दियो २०५ रनको लक्ष्य

काठमाडौँ, २ चैत । पपुवा न्यूगिनीले आईसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)को सारजहा क्रिकेट रङ्गशालामा आज भएको खेलमा...

पपुवा न्युगिनीमाथि आज सहज जित निकाल्ने तयारीमा नेपाल

काठमाडौं, २ चैत । नेपालले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत आज पपुवा न्युगिनीसँग खेल्दैछ । नेपाल र पपुवा न्युगिनीबीचको खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा युएईको शारजाह क्रिकेट स्टेडियममा सुरु हुने...

यू–१९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा

बैतडी, १ चैत । मुख्यमन्त्री कप १९ वर्षमुनिको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा...
1 160 161 162 163 164 586