बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

खेलकुद

प्रदेश खेलकुद प्रतियोगिता शुरु, आइतबार पुरुष फुटबल हुने

मकवानपुर, २८ फागुन । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा हुन लागेको प्रथम खेलकुद प्रतियोगिता आज शुरु भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रतियोगिताको उद्घाटन गर्नुभयो । मुख्यमन्त्री पाण्डेले ओलम्पिक टर्च...

झापा गोल्डकप : घरेलु टोली झापा ११ विजयी

झापा, २८ फागुन । झापा गोल्डकपको आजको प्रतियोगितामा घरेलु टोली झापा–११ विजयी भएको छ । प्रतियोगितामा सङ्कटा क्लबलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो । झापाको जितका लागि विमल घर्तीमगरले दुई...

टिमोस्चुकलाई युक्रेनमा आजीवन प्रतिबन्ध

युक्रेनले आफ्नो राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान एनाटोली टिमोस्चुकलाई फुटबलका गतिविधिमा संलग्न हुनबाट आजीवन प्रतिबन्ध लगाएको छ । रुसी क्लब जेनिथ सेन्ट पिटर्सबर्गमा सहायक प्रशिक्षकका रूपमा काम गरिरहेका कारण उनलाई प्रतिबन्ध लगाइएको हो । युक्रेन...

हालान्डलाई भित्र्याउने तयारीमा सिटी

म्यानचेस्टर सिटीले बोरुसिया डर्टमन्डबाट अर्लिङ हालान्डलाई अनुबन्ध गर्ने तयारी गरेको छ । स्रोतहरूलाई उद्धृत गर्दै स्पोर्ट्समेल २१ वर्षीय युवा खेलाडी इतिहाद आउने अपेक्षा गरिएको उल्लेख गरेको छ । दुई पक्षबीच व्यक्तिगत रुपमा छलफल भैसकेको...

नेपाल श्रीलङ्का संयुक्त–११ सँग ९२ रनले पराजित

काठमाडौँ, २७ फागुन । श्रीलङ्का भ्रमणमा रहेको नेपाल आफ्नो चौथो तथा अन्तिम अभ्यास खेलमा श्रीलङ्का संयुक्त–११ सँग ९२ रनले पराजित भएको छ । श्रीलङ्काको संयुक्त–११ ले दिएको २३३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३५...

झापा गोल्ड कपको सेमिफाइनलमा पुग्यो त्रिभुवन आर्मी

झापा, २५ फागुन । त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । वुधबारको भएको खेलमा भारत दार्जिलिङको एम एफसीलाई ३–० ले पराजित गर्दै आर्मीले सेमिफाइनलमा पुगेको हो ।...

एएसबिसी एसियन युथ च्याम्पियनसिपमा नेपालको चुनौती समाप्त

काठमाडौँ, २४ फागुन । जोर्डनको अम्मानमा जारी एएसबिसी एसियन युथ बक्सिङ च्याम्पियनसिपमा नेपालका इन्द्रबहादुर सुनार पराजित भएका छन् । पुरुष ६० केजीतर्फ क्वार्टरफाइनलअन्तर्गत सोमबार राति भएको खेलमा इन्द्र कीर्गिस्तानका ओरोजबेकोभ अल्माजसँग पराजित भएका हुन्...

स्पेनिस ला लिगामा बार्सिलोनाको पुनरागमन जित

काठमाडौं, २३ फागुन । बार्सिलोनाले स्पेनिस ला लिगामा इल्चेविरुद्ध २–१ अन्तरको पुनरागमन जित निकालेको छ । बार्सिलोनाका लागि बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फेरान टोरेस र मेम्फिस डिपाएले गोल गरेका हुन् । आइतबार...

झापा गोल्डकपः पुलिसलाई हराउँदै सङ्कटा विजयी

बिर्तामोड, २२ फागुन । विर्तामोडस्थित डोमालाल रङ्गशालामा शनिबारदेखि सुरु भएको पाँचौँ संस्करणको झापा गोल्ड कपमा आज सङ्कटा क्लब विजयी भएको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सङ्कटा विजयी भएको हो...

झापा गाेल्डकपमा सातदोबाटो विजयी

काठमाडौँ, २१ फागुन । शनिबार उद्घाटन भएको झापा गाेल्डकपमा सातदोबाटो विजयी भएको छ । मोफसलको सबैभन्दा ठुलो र लोकप्रिय झापा गोल्डकपमा जावलाखेल र सातदोबाटोबीच भएको खेलमा सातदोबाटोले ४-२ काे गाेल अन्तरले विजय हासिल गरेको...

एन्फा अध्यक्ष शेर्पाद्वारा महानिरीक्षक खनाललाई एएफसी क्लव लाइसेन्स हस्तान्तरण

काठमाडौं, २१ फागुन । नेपाल एपीएफ क्लवको फुटबल टीमले एएफसी क्लव लाइसेन्स प्राप्त गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा शुक्रबार अयोजित एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई...

एभर्टन एफ ए कप फूटबलको क्वार्टरफाइनल प्रवेश

काठमाडौं, २० फागुन । एभर्टन एफ ए कप फूटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । पाँचौ चरण अन्तर्गत बोरेहम उडमाथि २० को जितसहित एभर्टन अन्तिम आठमा पुगेको हो । घरेलु मैदान गोडिसन पार्कमा एभर्टनको जितमा...
1 161 162 163 164 165 585