३१ आश्विन २०८३, शनिबार

भल्लाडोलिडमाथि रियल म्याड्रिडको जित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । स्पेनिस ला लिगाअन्तर्गत रियल म्याड्रिडले भल्लाडोलिडलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले भल्लाडोलिडलाई ३-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा फेडेरिको भाल्भेर्डे, ब्राहिम डियाज र एन्ड्रीकले एक/एक गोल गरेका थिए ।

यस सिजनको पहिलो खेलमा बराबरीमा रोकिएको रियल म्याड्रिडको यो पहिलो जित हो । यो जितपछि २ खेलमा रियल म्याड्रिडको ४ अंक भएको छ ।

त्यस्तै, भल्ला डोलिडको भने २ खेलमा ३ अंक रहेको छ ।