आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

रोचक

यो हो विश्वकै महँगो स्कूल, कति छ शुल्क ?

‘इन्स्टिते ले रोसी’ लाई विश्वकै सबैभन्दा महँगो स्कूल बताइएको छ । यहाँ एकजना विद्यार्थीको वार्षिक शुल्क १ लाख ३० हजार अमेरिकी डलर अर्थात् करिब १ करोड ६० लाख नेपाली रुपैयाँ पर्छ । स्विटजरल्याण्ड विश्वका...

यसरी बन्छ पर्फ्युम, ह्वेलको बान्तादेखि भेडाको रौंसम्म प्रयोग !

पर्फ्युम बनाउनका लागि फूल वा सुगन्धित बोटबिरुवाहरूको मात्र प्रयोग हुन्छ भन्ने ठान्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । तपाईंलाई छक्क लाग्ला तर आकर्षक पर्फ्युमका लागि अचम्मका कुराहरू प्रयोग गरिन्छन् । त्यस्ता चीजमा ब्लु ह्वेलको बान्ता...

धक्काले फेरियो भाग्य : गलत नम्बरले १ अर्ब २० करोड रुपैयाँको इनाम दिलायो

जब आपसमा कोही ठोक्किए वा धक्का लागेमा माफ माग्नुको अलावा अरु के हुन सक्ला र १ तर क्यालिफोर्नियामा एक महिलालाई धक्काको बदलामा १ अर्ब २० करोड रुपैयाँ मिलेको छ । क्यालिफोर्नियाको लस एन्जलस काउन्टीमा...

विश्वयुद्धका कारण पढाइ छाडेकी ९० वर्षीया वृद्धा फर्किइन् स्कुल

पढ्नका लागि उमेरको कुनै हद हुँदैन । इटालीकी एक ९० वर्षीया वृद्धाले यसलाई प्रमाणित गरेकी छन् । ​अन्नुन्जियाटा मुर्गिया नामकी ती महिलाले दोस्रो विश्वयुद्धका कारण औपचारिक शिक्षा पूरा गर्न सकेकी छैनन् । अहिले उनले...

हराएको बिरालो पाँच वर्षमा भेटिएपछि….

एक क्यानेडियन महिलाको आफ्नो हराएको बिरालो पाँच वर्षपछि फेला परेकी छन् । आफू र आफ्नो परिवार अलबर्टाको एममोन्टोनमा बसिरहको र पाँच वर्ष अगाडि किकि नामको बिरालो घर फर्कन असफल भएको एलिजावेथ एन्टेभले बताएकी छिन्...

सूटबूटमा सजिएर पानीपुरी बेच्दै यी २२ वर्षे युवक (भिडियो)

पानीपुरी बेच्नेको पहिरन र चालढाललाई लिएर आलोचना समेत सुनिन्छ तर भारतबाट एउटा भिडियो बाहिरिएको छ, जसमा २२ वर्षे युवक सूटबूटमा सजिएर पानीपुरी बेचिरहेका देखिन्छन् । होटल म्यानेजमेन्ट पढिसकेका पञ्जाबको मोहालीका युवकले पानीपुरी बेचेर आम्दानी...

सरकार जनताप्रति जिम्मेवार छैन, गैरजिम्मेवार छ : अध्यक्ष ओली

काठमाडौँ, २९ चैत। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार जनताप्रति गैरजिम्मेवार रहेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘यो सरकार...

एक व्यक्तिको घरको ढोकामै सिंह देखिएपछि…

लस एन्जलसका एक वासिन्दाले आफ्नो घर बाहिर राखेको क्यामराको फुटेजमा सिंह देखा परेको बताएका छन् । ​केभिन प्रिन्सका अनुसार उनले हालै आफ्नो हलिउड हिल्सको छिमेकमा घुमिरहेको देखेका थिए । यो जनावर पी–२२ हो वा...

प्रमाणपत्र बेचेर पैसा कमाउने लोभले एक जर्मनीका वृद्धले लगाए ९० डोज खोप

जर्मनीमा एक ६१ वर्षीय पुरुषले आफ्नो शरीरमा कोभिडको ९० डोज लगाएको बताएका छन् । खोप लगाउन नचाहने मानिसहरूलाई खोप प्रमाणपत्र बेचेर पैसा कमाउन सकियोस् भनेर उनले खोप लगाएको बताइएको छ । नाम सार्वजनिक नगरिएका...

पति–पत्नीले एक अर्काविरुद्ध ६० मुद्धा दर्ता गराए , न्यायाधीश नै रमाए !

विवाहको ४१ वर्षमा एक दम्पतीले एकअर्काविरुद्ध ६० वटा मुद्धा दर्ता गराएका छन् । घटना भारतको हो । रोचक यसखाले घटनाले मुख्य न्यायाधीशलाई पनि सोच्न बाध्य बनाएको छ । भारतीय सर्वोच्च अदालतका मुख्य न्यायाधीश एनवी...

मदिराको लतबारे यस्तो खुलासा हेर्नुहोस्

आजकल कयौँ मानिस मदिराको लतका कारण समस्यामा छन् । विश्वमा कयौँ यस्ता मानिस छन्, जो मदिराको लतमा छन् । मदिरा पिउनु स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छ । तर यसका बावजुद पनि मानिस मदिरा सेवन...

यी हुन् १०.८ सेन्टिमिटर लामो जिब्रो भएका भारतीय

इन्डिया बुक अफ रेकर्ड्सका अनुसार तमिलनाडुको विरधुनगरको थिरुथंगलका २१ वर्षीय के प्रवीणको जिब्रो १०.८ सेन्टिमिटर लामो छ । सम्भवतः उनको जिब्रो विश्वकै सबैभन्दा ठूलो हो । यद्यपि, यसको पुष्टि हुन बाँकी छ । युनिभर्सिटी...
1 8 9 10 11 12 141