शनिबार, १३ असोज २०८०
DainikNepal.com
शनिबार, १३ असोज २०८०

रोचक

चीनमा एउटै डाँठमा जुम्ल्याहा कमलका फूल फुले

काठमाडौं, ७ भदौ । चीनमा एउटै डाँठमा जुम्ल्याहा कमलका फूलहरु फुलेका छन् । एउटै डाँठमा फुल्ने जुम्ल्याहा कमलका फूलहरुलाई दुर्लभ मानिन्छ । जुम्ल्याहा कमलका फूल चीनको दालीको छिक्सी महोत्सवमा समेत देखाइएको थियो । सो...

स्पेनकी राजकुमारी सेनामा भर्ना

काठमाडौं, ३ भदौ । कुनै पनि देशको सेनामा भर्ना हुनु प्रतिष्ठित काम हो तर देशकी राजकुमारी सेनामा भर्ना हुन आश्चर्यको विषय हो । स्पेनमा यस्तै भएको छ । स्पेनकी राजकुमारी लियोनर आफ्नो देशको सेनामा...

इनारमा खसेका बालकको आठ घण्टापछि जीवितै उद्धार

काठमाडौं, ९ साउन । भारतको बिहार राज्यको नालन्दा जिल्लामा पानी निकाल्न खनिएको साँघुरो इनारभित्र खसेका एक तीनवर्षे बालकलाई आठ घण्टापछि जीवितै उद्धार गरिएको छ। यो घटना गत आइतबारको हो। घरनजिकै खेल्दै गर्दा ती बालक...

जो सात दिनसम्म लगातार रोइरहे !

काठमाडौं, ८ साउन । हामीले विभिन्न कला देखाएर विश्व रेकर्ड राखेका सुन्दै आएका छौँ । जसमा खानेदेखि सुत्ने, दौडने, लेख्नेसम्मका छन् । तर लगातार सात दिनसम्म रोएर विश्व कीर्तिमान राखेको सुन्दा भने अचम्म लाग्न...

मोबाइलको ब्लूतुथ अन नै राख्नुहुन्छ ? हुन सक्छ यस्तो खतरा !

  काठमाडौं, ८ साउन । सबै स्मार्ट फोनमा ब्लूतुथको सुविधा दिइएको हुन्छ । जसले अन्य फोन एवम् विद्युतीय साम्रग्रीसँग सजिलै कनेक्ट गर्न सकिन्छ । कोही मानिसहरू सधै ब्लूतुथ अन नै राख्ने गर्छन् । जुन...

संसारकै धनी भिखारी जसको १२ करोड सम्पत्ति छ !

काठमाडौं, ६ साउन । भिखारीको १२ करोडको सम्पत्ति छ भन्ने सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । यस्तै एक धनी भिखारी हुन् भारतका भरत जैन । उनी १२ करोड सम्पत्तिका मालिक हुन् । सम्पत्ति...

मानिसले जस्तैगरी बास्केटबल खेल्ने ‘जुनो’ ! (भिडिओसहित)

काठमाडौं, ५ असार । मानिस बाहेक अरू कुने प्राणीले बास्केटबल खेलेको देख्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । कतिपयलाई त विश्वास पनि नलाग्न सक्ला । तर संयुक्त राज्य अमेरिकाको ‘ओरिगन जू’मा रहेको एक...

आफै ट्याक्टर चलाएर बेहुला दुलहीको घर पुगेपछि……

काठमाडौं, ३१ जेठ । राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् । दुलहीको घरमा खेत खनजोतमा प्रयोग हुने ट्याक्टरको ताँती लगाएर ती किसानले छोराको धुमधामसँग बिहे गराएका हुन् । आफ्नो...

स्विडेनमा ‘सेक्स’ प्रतियोगिता हुँदै

काठमाडौं, २१ जेठ । स्विडेनमा यौनलाई खेलको मान्यता दिइएको छ । यौनलाई आधाकारिक रूपमा खेलअन्तर्गत राख्ने पहिलो स्विडेन पहिलो देश बनेको छ। स्विडेनको ‘द स्विडेन यौन फेडेरेसन’ ले आगामी जुन ८ देखि पहिलो युरोपियन...

नेपालमा कुल जातजातिको संख्या १४२ पुग्यो

काठमाडौं, २० जेठ । नेपालमा कुल जातजातिको संख्या १४२ पुगेको छ । साथै मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार राष्ट्रिय जनगणना, २०७८ मा जातजाति, भाषा...

यात्रुले उडिरहेको विमानको ढोका खोलेपछि…

काठमाडौं, १३ जेठ । दक्षिण कोरियामा अवतरण गर्ने क्रममा रहेको एशियाना एअरलाइन्सको एउटा विमानको आपत्कालीन द्वार खोलेको आरोपमा एक यात्रु पक्राउ परेका छन्। डेगू अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवार सुरक्षित रूपमा अवतरण गरेको उक्त विमानमा यात्रा...

जनकपुरबाट काठमाडौं उड्न लागेको जहाजमा मुसा भेटिएपछि…

काठमाडौं, ६ जेठ । जनकपुरबाट काठमाडौं उड्न लागेको जहाजमा मुसा भेटिएपछि उडान नै स्थगित भएको छ । शनिबार बिहान सवा ९ बजे काठमाडौं उड्न ठिक्क परेको बुद्ध एयरको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित...
1 2 3 138