शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

रोचक

बेलायती पुरुषले तोडे आफ्नै रेकर्ड, एउटै बोटमा फलाए एक हजार २६९ गोलभेँडा

एक बेलायती पुरुषले एउटै बोटमा ८३८ चेरी गोलभेँडा फलाएको आफ्नै पुरानो रेकर्ड तोडेका छन् । उनले अर्को एउटै बोटबाट एक हजार २६९ गोलभेँडा फलाएपछि पुरानो रेकर्ड तोडिएको हो । बेलायतको हर्डफोर्डशायरका डगलास स्मिथले गोलभेँडा...

‘एक मिर्गौलाको गाउँ’ जहाँ बाँच्नका लागि बेचिन्छ आफ्नै अङ्ग

हेरात शहर नजिकैको एक अफगानी गाउँ सेन्साइबा बजार एउटामात्र मिर्गौला भएको मानिसको गाउँको रुपमा परिणत भएको छ । यहाँ जीवन धान्नकै लागि आफ्नो एक मिर्गौला बिक्री गरिसकेका मानिसको संख्या सयौँमा भेट्न सकिन्छ । गत...

चीनमा खाना खाएपछि गोहीले झैं आँशु झार्ने मानिस भेटिए

एक चिनियाँ पुरुषमा गोहीको जस्तै व्यवहार देखा परेको छ । उनले खाना खाएपछि उनको आँखाबाट आँशु आउने गरेको हो । यो दुर्लभ व्यवहार गोहीमा हुने गर्दछ । सधैँजसो रुनाले उनमा जोडदारको संवेगात्मक प्रतिक्रिया आउने...

बहमासबाट बेलायत पठाइएको सन्देश २१ वर्षपछि फेला

बेलायती तटमा एक पर्यटकले बोतलमा एक सन्देश फेला पारेका छन् । उक्त सन्देश बहमासबाट एक क्यानेडियन बालिकाले २१ वर्ष अगाडि पठाएकी थिइन् । क्रिस्पीन बेनटनले बेलातयको फालमाउथको क्यासल बीचमा हिडिरहेको समयमा सन्देश राखिएको उक्त...

फेला पर्‍यो संसारकै रंगीन माछा

सुन्दरताको कुनै सीमाना हुँदैन । रंगीन चिज आफैंमा सुन्दर देखिन्छ । चराचुरुंगी हुन् वा अरु जिवजन्तु रंगीविरंगी हुनु आकर्षण तथा सुन्दरताको प्रतीक हो । अक्वारियममा पालिएका रंगीन माछा देख्नुभएकै होला । तर वैज्ञानिकहरुले ती...

कुखुराको पेडिक्योर गरेपछि……

आफ्नो घरपालुवा जनावरलाई उत्कृष्ट देखाउन मानिसले विभिन्न तरिका अपनाउने गर्छन् । यसका लागि राम्रै रकम खर्च पनि गर्छन् । यस्तै शौख भएकी एक महिलाले आफ्नो कुखुरालाई उत्कृष्ट देखाउन जे गरिन् त्यो निकै रोचक छ...

शिक्षिकाले कक्षामा गरेकी थिइन् गाली, विद्यार्थीले ३० वर्षपछि १०१ पटक चक्कुले हानेर गरे हत्या

बेल्जियमका एक व्यक्तिले अपमानित महसुस गरेको करिब ३० वर्षपछि आफ्नी शिक्षिकाको हत्या गरेका छन् । ३७ वर्षका एक व्यक्तिले आफूले प्राथमिक स्कुलमा अपमानित महसुस गरेका थिए ।यस घटनाको ३ दशकपछि सन् २०२० मा उनलाई...

के तपाईं कसैसँग नयाँ सम्बन्ध सुरू गर्दै हुनुहुन्छ ? थाहा पाइराख्नुहोस् यी १० कुरा

समय फेरिएको छ । आजभोलिका युवाहरु जति छिटो कुनै सम्बन्धमा रहन मन पराउँछन्, सम्बन्धमा अलिकति मात्र पनि अमिलोपन देखिन थाल्यो भने त्यति नै छिटो टाढिन्छन् पनि । आजको प्रविधियुक्त समयमा आफ्नो प्रेमभाव देखाउन केवल...

यी गल्ती जसले असर गरिरहेको छ तपाईंको मष्तिस्कलाई

एक दिनभरमा तपाईको आफ्नो दिमागलाई असर पर्ने कति गल्तीहरू गर्नुहुन्छ होला रु हुन त मानिसले जीवनमा धेरै गल्ती गर्छ । भनिन्छ गल्ती नगर्ने मानिस नै हुँदैन । गल्ती सामान्य मानिसले मात्र होइन बुद्धिमान तथा...

सबैभन्दा बढी मूल्यमा बिक्री हुने इतिहास बनाउँदै यो तस्बिर

मान रेको चर्चित तस्बिर ‘ले भियोलो डी’आइंग्र’ ले कुनै लिलामीमा सबैभन्दा बढी मूल्यमा बिक्री हुने तस्बिर बनेर नयाँ इतिहास बनाउने देखिएको छ । सन् १९२४ मा अमेरिकी कलाकारले एक महिलाको नग्न शरीरलाई भायोलिनको आकार...

हवाईका किसानले फलाए ५० पाउन्डको कर्कलो

अमेरिकाको हवाईका किसानले ५० पाउन्डको कर्कलो फलाएका छन् । उक्त कर्कलोले सम्भवतः विश्व रेकर्ड राख्ने भएको छ । हवाईमा बस्दै आएका क्लेरेन्स मेडेइरोसले ५० वर्षदेखि कर्कलोको खेती गर्दैै आएका छन् । यसलाई स्थानीय भाषामा...

केही मानिसहरुले पैसा जम्मा गरेर जग्गा किने अनि आफ्नो छुट्टै देश बनाए

बेलिज एक क्यारेबियन देश हो । यो देश नजिकै १.२ उकड षेत्रफलको एउटा निर्जन टापु थियो । यो टापुलाई केही मानिसहरुले मिलेर किने । अब यी मानिसहरुले यो टापुलाई नयाँ देश घोषणा गरेका छन्...
1 10 11 12 13 14 141