२८ आश्विन २०८३, बुधबार

‘सेल्फी बाबा’ जो सेल्फी खिच्नकै लागि हरेक वर्ष नयाँ मोबाइल किन्छन् !

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । मोबाइलमा सेल्फी भन्ने बित्तिकै युवापुस्ताको मोह बढी हुन्छ भन्ने लाग्न सक्छ। तर अहिले प्रविधिसँग युवा मात्रै नभई पाको पुस्ता पनि उत्तिकै जोडिएका छन् ।

यसकै एक उदाहारण हुन् कपिलवस्तु जितपुरका खिमलाल पौडेल । पौडेल आफ्नो अनुपम जुँगाका कारण चर्चित व्यक्ति हुन् ।

उनीसँग सेल्फी खिच्नकै लागि उनलाई विभिन्न कार्यक्रम, महोत्सव, महायज्ञमा निमन्त्रण गर्ने गरिएको छ । उनलाई स्थानीयहरूले ‘सेल्फी बाबा’ भनेर बोलाउँछन् ।

उनमा सेल्फी खिच्ने हुटहुटी यतिसम्म छ कि उनी हरेक वर्ष सेल्फी खिच्नकै लागि नयाँ मोबाइल किन्छन् ।