शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

रोचक

फ्लोरिडामा भेटियो ‘मृत्युको स्याउ’ भनिने विश्वकै सबैभन्दा विषालु रुख

काठमाडौँ, ३० फागुन । पृथ्वीमा अनेक विषालु जनावर पाइन्छन् । जनावर मात्रै नभएर मानिसको ज्यानै लिने केही बोटबिरुवा पनि पृथ्वीमा पाइन्छन् । तर संसारको सबैभन्दा विषालु बोट के होला कहिले विचार गर्नुभएको छ रु...

क्यानडामा जन्मियो हरियो कुकुर

क्यानडामा एउटा कुकुरले हरियो रङका छाउरा जन्माएको छ । एक क्यानेडियन दम्पतीले पालेको ३ वर्षे बुलडगले ८ छाउराछाउरीलाई जन्म दियो तर ती सबै हरियो रङका छन् । नयाँ जन्मेका छाउरा छाउरीमा हरियो भुवा भएको...

हंगेरीकी महिला खेलौना विमानसँगको प्रेममा पागल

हंगेरीकी एक महिला एउटा खेलौना विमानसँग प्रेममा पागल बनेकी छिन् । २८ वर्षीया सान्ड्रा आफूले खेलौना विमानसँग पहिलो पटक वास्तविक प्रेम पाएको दाबी गर्छिन् । सो विमान सान्ड्राकै शब्दमा उनीसँग भएको सबैभन्दा असल पार्टनर...

भुइँमा सुत्दाका फाइदा, यो पढेपछि ओछ्यानमा सुत्न छोड्नुहुनेछ

काठमाडौँ, ३० फागुन । भुइँमा बस्न छोडेको कति वर्ष भयो रु बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त रु अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला ।पहिला...

विश्वकै लामो कारले आफ्नै पुरानो रेकर्ड तोड्यो

विश्वकै सबैभन्दा लामो कारको पुनः स्थापित संस्करणले आफ्नै पुरानो रेकर्ड तोडेको छ । १०० फिट १.५ इन्च लामो यो कारले आफ्नो पुरानो रेकर्ड तोडेको हो । गिनिज बुक अफ वर्ल्डमा विश्वकै लामो कारको कीर्तिमान...

एउटा भालुका कारण सन् १९६२ मा झन्डै परमाणु युद्ध भएको थियो

जनावर प्रवेश गर्नेदेखि लिएर एक डलरभन्दा पनि कम मूल्यको कम्प्युटर चिप खराब हुने जस्ता गल्तीका कारण कुनै बेला परमाणु युद्ध सुरु हुने संकट सिर्जना भएको थियो । विश्वास गर्न कठिन हुन सक्छ तर सामान्य...

मृत्यु भइसकेका मानिसलाई पुन : जिवित बनाउने वैज्ञानिकको यस्तो प्रयोग

के मृत्यु भएका मानिसलाई पुनः जीवित पार्न सकिन्छ रु तपाईँको जवाफ आउँछ, पक्कै सकिँदैन । तर वैज्ञानिक भने मरेका मानिस बचाउने कोसिसमा लागेका छन् । मरेका मानिस बचाउने प्रयोगमा वैज्ञानिकहरू लागिरहेका छन् । उनीहरूले...

पट्यार लागेपछि सेक्युरिटी गार्डले लाखौं डलरको पेन्टिङमा बनाइदिए आँखा

कामको पहिलो दिनमै पट्यार लागेकाले एक सुुरक्षाकर्मीले १० लाख डलरको पेन्टिङ नै बिगारिदिएका छन् । मुहारको आकृति नभएको उक्त आर्टमा उनले मुहारमा आँखा बनाइदिएका हुन् । अन्ना लेपोरस्कायाको थ्री फिगरको कला १९३२ देखि १९३४...

मृत्युभन्दा ठ्याक्कै अगाडि मानिसले के सोच्छ ? वैज्ञानिकले यस्तो रेकर्ड गरे

मानिसको दिमागमा यस्ता कैयन् सोचाइहरू आउँछन् जसको जवाफ ऊसँग हुँदैन । यद्यपि जब वैज्ञानिकहरू यस्ता प्रश्नहरूको जवाफ खोज्ने कोसिस गर्दछन् तब केही रहस्यका पर्दाहरू अवस्य खुल्दछन् । मृत्युको केही मिनेट पहिले मानिसको दिमागमा के...

नवविवाहितले युक्रेनका लागि लडेर हनिमुन मनाउँदै

रसियाको आक्रमणको पहिलो दिन यी दुईले विवाह गरेको केही घण्टा मात्रै बितेको थियो । यारयिना एरिइभा र साइयातोस्लब फर्सिनले लगत्तै आफ्नो देश जोगाउनका लागि लडाईंमा समावेश भए । यो जोडीले मे महिनामा विवाह गर्ने...

२६ वर्षीया युवतीको ५८ वर्षीय वयस्कसँग ‘लभ’ परेपछि

प्रेम सम्बन्धमा उमेर मात्रै सबैथोक होइन भन्ने उदाहरण एक २६ वर्षीया युवतीले दिएकी छन् ।ब्रिटेनकी जेसिका हकिङले ५८ वर्षीय डेरमोट मुर्रेसँग ‘लभ’ गरिरहेकी छन् । तर अपरिचित मान्छेले सँगै देख्दा बुवाछोरी होलान् भन्ने अनुमान...

उल्का पिण्डले प्वाल पारेको कुकुरको खोर करोडौंमा बिक्री हुँदै

अन्तरिक्षबाट खसेको एउटा उल्का पिण्ड कुकुरको खोरमाथि बज्रियो । उल्का पिण्ड खस्दा खोरको छानोमा प्वाल पर्‍यो । तर भित्र रहेको कुकुरलाई केही पनि भएन । अन्ततः छानो प्वाल परेको कुकुरको खोर तीन करोड रुपैयाँभन्दा...
1 11 12 13 14 15 141