२८ आश्विन २०८३, बुधबार

बेलायती अभिनेता रेगे–जीन पेज संसारकै सबैभन्दा ह्यान्डसम पुरुष

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १९ माघ । बेलायती अभिनेता रेगे-जीन पेज संसारकै सबैभन्दा ह्यान्डसम पुरुष बनेका छन् ।

३४ वर्षीय अभिनेता पेजको अनुहारको विश्लेषण गरिएको थियो । विष्लेषणका क्रममा ‘ग्रीक गोल्डेन रेसियो अफ ब्यूटी’ प्रयोग गरिएको थियो ।

ग्रीक गोल्डेन रेसियो अफ ब्यूटी शारीरिक पूर्णता मापन गर्ने पुरानो प्रणाली हो। यो प्रणालीले पेज ९३.६५ प्रतिशत उत्कृष्ट रहेका देखाएको थियो ।

पेज भन्दा पछाडि ९३.५३ प्रतिशतका साथ क्रिस हेम्सवर्थ र ९३.४६ प्रतिशतका साथ तेस्रो स्थानमा माइकल बी जोर्डन छन् ।

गायक ह्यारी स्टाइल्स ९२.३० प्रतिशतका साथ चौथो स्थानमा छन् ।