शुक्रबार, १२ असोज २०८०
DainikNepal.com
शुक्रबार, १२ असोज २०८०

चीनमा एउटै डाँठमा जुम्ल्याहा कमलका फूल फुले

दैनिक नेपाल २०८० भदौ ७ गते ७:००

काठमाडौं, ७ भदौ । चीनमा एउटै डाँठमा जुम्ल्याहा कमलका फूलहरु फुलेका छन् ।

एउटै डाँठमा फुल्ने जुम्ल्याहा कमलका फूलहरुलाई दुर्लभ मानिन्छ । जुम्ल्याहा कमलका फूल चीनको दालीको छिक्सी महोत्सवमा समेत देखाइएको थियो । सो पर्वलाई चिनियाँहरु चिनियाँ भ्यालेन्टाइन डेको रुपमा मनाउने गर्दछन् । प्राचिन चिनियाँ साहित्यमा फूललाई प्रेम र खुशीको प्रतिक मानिन्छ ।

प्रतिक्रिया
सम्बन्धित