बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

रोचक

विमान दुर्घटना अघि पाइलटले लगातार ‘मेडे’ किन भन्छन् ?

काठमाडौँ, १६ जेठ । मेडे वास्तवमा ‘डिस्ट्रेस’ कल हो जसले कुनै आपतकालीन अवस्थाको वर्णन गर्छ । यो कुनै घातक दुर्घटनाको आशंकामा भन्ने गरिन्छ । हुन त यो शब्द हवाईजहाज वा जहाजमा विशेषगरी प्रयोग गरिन्छ...

‘श्रीमान्‍को हत्या कसरी गर्ने ?’ भन्ने किताबकी लेखिका अहिले श्रीमानको हत्यामा दोषी ठहर

‘तपाईको श्रीमान्‍को हत्या कसरी गर्ने (हाउ टु मर्डर योर हसबेन्ड)’ लेख्ने न्यान्सी ब्रोफीलाई बुधबार पोर्टल्याण्डको अदालतले उनको श्रीमानको हत्याको लागि दोषी ठहर गरेको छ । सजाय सुनाइँदा ७१ वर्षीया ब्रोफी प्रतिक्रियाविहिन रुपमा मौन बसेकी...

मानिसबाट कुकुर बन्न १९ लाख खर्च

संसारमा यस्ता धेरै व्यक्ति छन् जो आफ्नो अनौठो व्यवहारका कारण चर्चामा आउने गर्छन् । यस्तै एउटा अनौठो घटना जापानबाट आएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने शौखले सबैलाई छक्क पारेको छ । टोको नामका...

ओछ्यानको तन्ना यति धेरै दिनमा फेर्नुहुन्छ भने होसियार हुनुहोस्

कति दिनमा आफ्नो ओछ्यानको तन्ना फेर्नुपर्छ वा धुनुपर्छ भन्ने प्रश्नलाई धेरैले हल्का मान्न सक्छन्। केहीलाई यो सार्वजनिक रूपमा छलफल गर्न नहुने विषय पनि लाग्न सक्छ । तर यो हरेक मानिसलाई असर गर्ने विषय हो।...

टवाइलेटमा खसेको फोन निकाल्न खोज्दा जब महिला स्वयम् टवाइलेटभित्र खसेपछि….

शौच गर्ने बेलामा मोबाइल चलाउँदा एक महिलाको झण्डै ज्यान गएको घटना बाहिरिएको छ । अमेरिकाको सियाटल शहर नजिकैको ओलम्पिक नेशनल फरेष्ट भित्र रहेको ट्वाइलेटमा उक्त घटना भएको हो । वन घुम्न गएकी पीडित महिलाले...

आईपीएलमा रोचकः खेल हुँदै गर्दा युवतीले गरिन् प्रेमीलाई प्रपोज

काठमाडौँ । पुनेमा चेन्नई र बैंगलोरबीचको आईपीएल खेलको दौरान एक रोचक घटना क्यामेरामा कैद गरिएको छ । चेन्नईको इनिङ्समा एक युवतीले घूँडा टेकेर प्रेम प्रस्ताव राखिन् । युवकले पनि आफ्नी प्रेमिकालाई अँगालो हालेर औँठी...

बिरालोलाई लात हान्दा १० वर्ष जेल सजाँय !

काठमाडौँ, २१ वैशाख । इभिया टापुको समुद्री किनारको रेस्टुरेन्टमा तीन जना मानिस बाहिर खाना खाइरहेका छन् । दुई ओटा बिरालाका बच्चा उनीहरू नजिकै आएर खानेकुरा माग्छन् । तीमध्ये एक जनाले एउटा माछोलाई झुन्डाएर बिरालोलाई...

डोजर प्रयोग गरेर एटिएम मेसिन चोरेपछि….

काठमाडौँ, १५ वैशाख । भारतको महाराष्ट्रमा डोजर प्रयोग गरेर एउटाएटिएम मेसिन चोरी भएको छ । महाराष्ट्रको सांगली जिल्लाको मिरज तालुकास्थित आगरा चोकमा रहेको एक्सिस बैंकको एटिएम मेसिन चोरी भएको हो । चोरले डोजर ल्याएर...

समलिङ्गी पुरुषलाई राख्ने संसारको एकमात्र जेल

काठमाडौँ, १५ वैशाख । अष्ट्रेलियाको सबैभन्दा चिसो र हावा चल्ने शहरमध्ये एकमा बनेको कूमा जेलमा थुप्रै गम्भीर राज कैद छन् । सन् १९५७ मा यसलाई ‘समलिङ्गी अपराध’ गर्ने पुरुषलाई कैद गर्ने विशेष उद्देश्यले पुनः...

शौचालयमा समोसा र अन्य खाजा बनाएको आरोपमा एक रेष्टुरेन्ट बन्द

काठमाडौँ, १४ वैशाख । शौचालयमा समोसा र अन्य खाजा बनाएको आरोपमा एक रेष्टुरेन्ट बन्द गरिएको छ । अचम्मको कुरा के हो भने रेष्टुरेन्टमा पछिल्लो ३० वर्षदेखि यस्तो काम हुँदै आएको थियो । स्थानीय अधिकारीले...

ठूला दलले दाङका दुवै उपमहानगरपालिकामा उम्मेदवार टुङ्ग्याए

दाङ, ११ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका दुवै उपमहानगरपालिकामा प्रमुख दलहरुले उम्मेदवारको नाम टुङ्ग्याएका छन् । सत्तासाझेदार दलबाट तुलसीपुर उपमहानगरपालिका प्रमुखमा नेपाली कांगे्रसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र उपप्रमुखमा नेकपा (एकीकृत...

कहिले ढल्छ पिसाको ढल्केको धरहरा ? यस्तो छ रोचक कथा

इटालीमा रहेको पिसाको ढल्केको धरहरा पर्यटनको केन्द्र हो । उक्त ढल्केको धरहरा हेर्नका लागि बर्सेनि लाखौं मानिस त्यहाँ पुग्दछन् । त्यो विचित्र धरहरा वास्तवमै रहस्यले भरिएको छ । सदियौंदेखि त्यो धरहरा त्यसरी नै ढल्केको...
1 7 8 9 10 11 141