शनिबार, १४ माघ २०७९
DainikNepal.com
शनिबार, १४ माघ २०७९

रोचक

यी गल्ती जसले असर गरिरहेको छ तपाईंको मष्तिस्कलाई

एक दिनभरमा तपाईको आफ्नो दिमागलाई असर पर्ने कति गल्तीहरू गर्नुहुन्छ होला रु हुन त मानिसले जीवनमा धेरै गल्ती गर्छ । भनिन्छ गल्ती नगर्ने मानिस नै हुँदैन । गल्ती सामान्य मानिसले मात्र होइन बुद्धिमान तथा...

सबैभन्दा बढी मूल्यमा बिक्री हुने इतिहास बनाउँदै यो तस्बिर

मान रेको चर्चित तस्बिर ‘ले भियोलो डी’आइंग्र’ ले कुनै लिलामीमा सबैभन्दा बढी मूल्यमा बिक्री हुने तस्बिर बनेर नयाँ इतिहास बनाउने देखिएको छ । सन् १९२४ मा अमेरिकी कलाकारले एक महिलाको नग्न शरीरलाई भायोलिनको आकार...

हवाईका किसानले फलाए ५० पाउन्डको कर्कलो

अमेरिकाको हवाईका किसानले ५० पाउन्डको कर्कलो फलाएका छन् । उक्त कर्कलोले सम्भवतः विश्व रेकर्ड राख्ने भएको छ । हवाईमा बस्दै आएका क्लेरेन्स मेडेइरोसले ५० वर्षदेखि कर्कलोको खेती गर्दैै आएका छन् । यसलाई स्थानीय भाषामा...

केही मानिसहरुले पैसा जम्मा गरेर जग्गा किने अनि आफ्नो छुट्टै देश बनाए

बेलिज एक क्यारेबियन देश हो । यो देश नजिकै १.२ उकड षेत्रफलको एउटा निर्जन टापु थियो । यो टापुलाई केही मानिसहरुले मिलेर किने । अब यी मानिसहरुले यो टापुलाई नयाँ देश घोषणा गरेका छन्...

फ्लोरिडामा भेटियो ‘मृत्युको स्याउ’ भनिने विश्वकै सबैभन्दा विषालु रुख

काठमाडौँ, ३० फागुन । पृथ्वीमा अनेक विषालु जनावर पाइन्छन् । जनावर मात्रै नभएर मानिसको ज्यानै लिने केही बोटबिरुवा पनि पृथ्वीमा पाइन्छन् । तर संसारको सबैभन्दा विषालु बोट के होला कहिले विचार गर्नुभएको छ रु...

क्यानडामा जन्मियो हरियो कुकुर

क्यानडामा एउटा कुकुरले हरियो रङका छाउरा जन्माएको छ । एक क्यानेडियन दम्पतीले पालेको ३ वर्षे बुलडगले ८ छाउराछाउरीलाई जन्म दियो तर ती सबै हरियो रङका छन् । नयाँ जन्मेका छाउरा छाउरीमा हरियो भुवा भएको...

हंगेरीकी महिला खेलौना विमानसँगको प्रेममा पागल

हंगेरीकी एक महिला एउटा खेलौना विमानसँग प्रेममा पागल बनेकी छिन् । २८ वर्षीया सान्ड्रा आफूले खेलौना विमानसँग पहिलो पटक वास्तविक प्रेम पाएको दाबी गर्छिन् । सो विमान सान्ड्राकै शब्दमा उनीसँग भएको सबैभन्दा असल पार्टनर...

भुइँमा सुत्दाका फाइदा, यो पढेपछि ओछ्यानमा सुत्न छोड्नुहुनेछ

काठमाडौँ, ३० फागुन । भुइँमा बस्न छोडेको कति वर्ष भयो रु बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त रु अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला ।पहिला...

विश्वकै लामो कारले आफ्नै पुरानो रेकर्ड तोड्यो

विश्वकै सबैभन्दा लामो कारको पुनः स्थापित संस्करणले आफ्नै पुरानो रेकर्ड तोडेको छ । १०० फिट १.५ इन्च लामो यो कारले आफ्नो पुरानो रेकर्ड तोडेको हो । गिनिज बुक अफ वर्ल्डमा विश्वकै लामो कारको कीर्तिमान...

एउटा भालुका कारण सन् १९६२ मा झन्डै परमाणु युद्ध भएको थियो

जनावर प्रवेश गर्नेदेखि लिएर एक डलरभन्दा पनि कम मूल्यको कम्प्युटर चिप खराब हुने जस्ता गल्तीका कारण कुनै बेला परमाणु युद्ध सुरु हुने संकट सिर्जना भएको थियो । विश्वास गर्न कठिन हुन सक्छ तर सामान्य...

मृत्यु भइसकेका मानिसलाई पुन : जिवित बनाउने वैज्ञानिकको यस्तो प्रयोग

के मृत्यु भएका मानिसलाई पुनः जीवित पार्न सकिन्छ रु तपाईँको जवाफ आउँछ, पक्कै सकिँदैन । तर वैज्ञानिक भने मरेका मानिस बचाउने कोसिसमा लागेका छन् । मरेका मानिस बचाउने प्रयोगमा वैज्ञानिकहरू लागिरहेका छन् । उनीहरूले...

पट्यार लागेपछि सेक्युरिटी गार्डले लाखौं डलरको पेन्टिङमा बनाइदिए आँखा

कामको पहिलो दिनमै पट्यार लागेकाले एक सुुरक्षाकर्मीले १० लाख डलरको पेन्टिङ नै बिगारिदिएका छन् । मुहारको आकृति नभएको उक्त आर्टमा उनले मुहारमा आँखा बनाइदिएका हुन् । अन्ना लेपोरस्कायाको थ्री फिगरको कला १९३२ देखि १९३४...
1 5 6 7 8 9 136