शनिबार, १४ माघ २०७९
DainikNepal.com
शनिबार, १४ माघ २०७९

रोचक

मानिसको रगतमा भेटियो प्लास्टिक

विश्वमा पहिलो पटक मानिसको रगतमा सुक्ष्म प्लास्टिक फेला परेको छ । नेदरल्यान्ड्समा गरिएको एउटा अध्ययनमा मानिसको रगतमा सुक्ष्म प्लास्टिक भेटिएको हो । मान्छेको दिसामा यसअघि नै प्लास्टिक भेटिएको थियो । रगतमा फेला पारिएको चाहिँ...

श्रीमतीको प्रेममा यी व्यक्तिले किन उठाए यस्तो कदम ?

एक व्यक्ति भारतमा रहेकी आफ्नी श्रीमतीलाई भेट्नका लागि थाइल्यान्डबाट रबरको डुङ्गामा निस्किए । उनी दुई हप्तासम्म समुद्रमा यात्रा गरिरहे । थाइल्यान्डको तटबाट ५० माइल (करिब ८१ किलोमिटर) टाढा पुगिसकेका थिए । त्यसपछि उनीबारे थाई...

सार्वजनिक स्थानमा कुकुरले मलमुत्र फालेपछि….

६ महिनाअघि आफ्नो पाल्तु जनावरले कुनै सार्वजनिक स्थलमा दिसा गर्दा उसको मालिकले ठूलो क्षतिपूर्ति तिर्दा जोकोहीलाई पनि पीडा हुनसक्छ । यस्तै पीडा स्पेनकी एक महिलाले अनुभूति गरेकी छिन् । ६ महिनाअघि एउटा शहरमा घुम्न...

सौर्यमण्डल बाहेक ५००० ग्रह, ६५ वटा हालै खोजियो : २०० ग्रह पृथ्वीजस्ता

हाम्रो मनमा एउटा प्रश्नले बारम्बार घच्घचाइरहेको हुन्छ कि के यो ब्रम्हान्ड पर धर्तीबाहेक पनि कतै जीवन सम्भव त छ रु यो प्रश्नको जवाफमा हामी एलियन्सबारे धेरै कुरा जान्न चाहन्छौँ । प्रश्न यो पनि छ...

बेलायती पुरुषले तोडे आफ्नै रेकर्ड, एउटै बोटमा फलाए एक हजार २६९ गोलभेँडा

एक बेलायती पुरुषले एउटै बोटमा ८३८ चेरी गोलभेँडा फलाएको आफ्नै पुरानो रेकर्ड तोडेका छन् । उनले अर्को एउटै बोटबाट एक हजार २६९ गोलभेँडा फलाएपछि पुरानो रेकर्ड तोडिएको हो । बेलायतको हर्डफोर्डशायरका डगलास स्मिथले गोलभेँडा...

‘एक मिर्गौलाको गाउँ’ जहाँ बाँच्नका लागि बेचिन्छ आफ्नै अङ्ग

हेरात शहर नजिकैको एक अफगानी गाउँ सेन्साइबा बजार एउटामात्र मिर्गौला भएको मानिसको गाउँको रुपमा परिणत भएको छ । यहाँ जीवन धान्नकै लागि आफ्नो एक मिर्गौला बिक्री गरिसकेका मानिसको संख्या सयौँमा भेट्न सकिन्छ । गत...

चीनमा खाना खाएपछि गोहीले झैं आँशु झार्ने मानिस भेटिए

एक चिनियाँ पुरुषमा गोहीको जस्तै व्यवहार देखा परेको छ । उनले खाना खाएपछि उनको आँखाबाट आँशु आउने गरेको हो । यो दुर्लभ व्यवहार गोहीमा हुने गर्दछ । सधैँजसो रुनाले उनमा जोडदारको संवेगात्मक प्रतिक्रिया आउने...

बहमासबाट बेलायत पठाइएको सन्देश २१ वर्षपछि फेला

बेलायती तटमा एक पर्यटकले बोतलमा एक सन्देश फेला पारेका छन् । उक्त सन्देश बहमासबाट एक क्यानेडियन बालिकाले २१ वर्ष अगाडि पठाएकी थिइन् । क्रिस्पीन बेनटनले बेलातयको फालमाउथको क्यासल बीचमा हिडिरहेको समयमा सन्देश राखिएको उक्त...

फेला पर्‍यो संसारकै रंगीन माछा

सुन्दरताको कुनै सीमाना हुँदैन । रंगीन चिज आफैंमा सुन्दर देखिन्छ । चराचुरुंगी हुन् वा अरु जिवजन्तु रंगीविरंगी हुनु आकर्षण तथा सुन्दरताको प्रतीक हो । अक्वारियममा पालिएका रंगीन माछा देख्नुभएकै होला । तर वैज्ञानिकहरुले ती...

कुखुराको पेडिक्योर गरेपछि……

आफ्नो घरपालुवा जनावरलाई उत्कृष्ट देखाउन मानिसले विभिन्न तरिका अपनाउने गर्छन् । यसका लागि राम्रै रकम खर्च पनि गर्छन् । यस्तै शौख भएकी एक महिलाले आफ्नो कुखुरालाई उत्कृष्ट देखाउन जे गरिन् त्यो निकै रोचक छ...

शिक्षिकाले कक्षामा गरेकी थिइन् गाली, विद्यार्थीले ३० वर्षपछि १०१ पटक चक्कुले हानेर गरे हत्या

बेल्जियमका एक व्यक्तिले अपमानित महसुस गरेको करिब ३० वर्षपछि आफ्नी शिक्षिकाको हत्या गरेका छन् । ३७ वर्षका एक व्यक्तिले आफूले प्राथमिक स्कुलमा अपमानित महसुस गरेका थिए ।यस घटनाको ३ दशकपछि सन् २०२० मा उनलाई...

के तपाईं कसैसँग नयाँ सम्बन्ध सुरू गर्दै हुनुहुन्छ ? थाहा पाइराख्नुहोस् यी १० कुरा

समय फेरिएको छ । आजभोलिका युवाहरु जति छिटो कुनै सम्बन्धमा रहन मन पराउँछन्, सम्बन्धमा अलिकति मात्र पनि अमिलोपन देखिन थाल्यो भने त्यति नै छिटो टाढिन्छन् पनि । आजको प्रविधियुक्त समयमा आफ्नो प्रेमभाव देखाउन केवल...
1 4 5 6 7 8 136