बिहीबार, १४ मंसिर २०८०
DainikNepal.com
बिहीबार, १४ मंसिर २०८०

रोचक

इन्स्टाग्राममा पनि मेसी पहिलो नम्बरमा

काठमाडौं, ७ पुस । समाजिक सञ्जाल इन्स्टाग्राममा सर्वाधिक मन पराइएका तस्वीरहरुमा अर्जेन्टिनी महान खेलाडी लियोनल मेसीका तस्वीरहरु परेका छन् । इन्टाग्राममा उनका तस्वीर सबैभन्दा धेरै लाइक पाएर अग्रस्थानमा रहेको छ । विकिपिडियाले अद्यावधिक गरी...

फेसबुकमा पनि अब अडियो कमेन्ट गर्न मिल्ने !

काठमाडौं, १२ कात्तिक । फेसबुकमा अब अडियो कमेन्ट पनि गर्न मिल्ने भएको छ । मेटा कम्पनीले फेसबुकमा अडियो कमेन्ट गर्न मिल्ने सुविधा ल्याएको हो । तर, अधिकांश प्रयोगकर्ताले अहिलेसम्म यसकाबारेमा थाहा पाएका छैनन् ।...

जब जड्याहा यात्रुले विमान परिचरको औँला टोकिदिए…

एजेन्सी, ५ कात्तिक । एउटा अचम्मको घटनामा इन्डोनेसियाको राजधानी जाकार्ताका लागि टर्किस एयरलाइन्सको विमानलाई मादक पदार्थ सेवन गरी उडान परिचरहरूसँग झगडा भएपछि आपतकालीन अवतरण गर्न बाध्य पारिएको छ । उक्त विमान इस्तानबुलबाट जाकार्ताका लागि...

श्रीमान्‌लाई शारीरिक सुख दिन सक्ने महिलाको खोजीमा श्रीमती, आवेदनको माग

काठमाडौँ, २२ भदौ ।  ४४ वर्षकी एक महिलाले जागिरको लागि महिलाबाट यस्तो आवेदन मागेकी छिन् जसले थाइल्याण्डमा चर्चा बटुलेको छ । उनले आफ्ना श्रीमानका लागि ‘राम्री र शिक्षित’ मिस्ट्रेसलाई आवेदन दिन आह्वान गरेकी छिन्...

कुम्भकर्णजस्ता बेहुला : ​बिहेमै निदाए, जन्तीले बोलाउँदा पनि उठेनन्

काठमाडौं, २२ भदौ । भारतमा विवाहका क्रममा विभिन्न कार्यक्रमहरु हुन्छन् । यसमध्ये वरमाला एक हो । अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जहाँ वरमालाको स्टेजमा फोटो खिचाउँदा खिचाउँदै थकित बनेका एक बेहुला...

सडकमा बाँदरको ‘ग्याङ फाइट’, घण्टौँ ट्राफिक जाम

एजेन्सी,  २२ भाद ।  थाइल्याण्डमा १ सयभन्दा बढी बाँदरका दुई गुटबीच लडाइँको एक भिडियो बाहिर आएको छ । भिडियोमा बाँदरहरूको ठूलो झुण्ड सडकमा एकआपसमा लडिरहेको देख्न सकिन्छ । यसबीच सडकमा यात्रा गरिरहेका मानिस घण्टौँ...

बल हानेर विमान खसालिदिने फुटबलर

एजेन्सी, १३ भदौ । रोबर्टो ग्याब्रियल ट्रिगो पाराग्वेका अवकाशप्राप्त फुटबल खेलाडी हुन् । उनी सायद एक्लो व्यक्ति हुन् जसले बल हानेर सानो विमान खसालिदिएका छन् । बललाई किक हानेर विमान झारिदिएको कथा पाराग्वेका फुटबल...

मासु काटिरहेको सपना देखेका युवाले सपनाकै तालमा आफ्नो गुप्ताङ्ग काटे

काठमाडौं । एक व्यक्तिले सुतिरहेको बेला आफूले मासु काटिरहेको सपना देखिरहेका थिए । सपनामा उनी मासु काट्न मस्त थिए तर सपनाको तालमा उनले साँच्चिकै आफ्नै गुप्तांग काटेका छन् । उनी सुतिरहेको बेला उनको हातमा...

गर्लफ्रेण्डले मोटे भन्दै ब्रेकअप दिइन्, रिस उठेपछि एक वर्षमै बनाए यस्तो शरीर !

काठमाडौं, ६ भदौ । बढी मोटो शरीरले मानिसलाई विभिन्न समस्या पैदा गर्दछ । यसले केवल स्वास्थ्यजन्य तथा शारीरिक समस्याहरु मत्र होइन मानिसक तथा सामाजिक रुपमा पनि समस्याहरुको सिर्जना गर्दछ । मोटोपनाकै कारण प्रेम तथा...

कुकुरको जन्मदिनमा काटियो सय केजीको केक, बोलाइयो ४ हजार पाहुना

काठमाडौँ, ५ भदौ ।  कुकुर मानिसको सबैभन्दा भरपर्दो साथी हो भनेर धेरैले भन्ने गर्छन् । कुकुरले आफ्ना मालिकप्रति देखाउने व्यवहारले पनि धेरैलाई भावुकसमेत बनाउने गर्छ । कुकुरलाई मानिसको सबैभन्दा पुरानो साथीसमेत भन्ने   गरिन्छ ।...

प्रेमिकाको ब्यागमा पिसाब फेरिदिने प्रेमीलाई अदालतले दियो यस्तो सजाय

काठमाडौँ, ३ भदौ । दक्षिण कोरियाको एउटा नागरिक अदालतले हालै एक ३१ वर्षीय पुरुषलाई आफ्नी पूर्व प्रेमिकालाई उनको डिजाइनर ह्यान्डब्यागमा पिसाब गरेकोमा १।५ मिलियन वन (१,१५० डलर) क्षतिपूर्ति तिर्न आदेश दिएको छ । यो...

स्यानिटरी प्याड पुरुषका लागि बनाइएको थियो, महिलाले महिनावारीका बेला कसरी प्रयोग गर्न थाले ?

काठमाडौँ, ३ भदौ । स्कटल्याण्डमा महिलालाई महिनावारीसँग सम्बन्धित सबै उत्पादन निःशुल्क दिइनेछ । सन् २०२० मा स्कटिस संसदले यसबारे कानुन बनाएको थियो । यहाँ अब जोसुकै महिलाले निकै सजिलै स्यानिटरी प्याड र महिनावारीका अन्य...
1 2 3 4 5 6 139