२१ असार २०८३, आइतबार

उडिरहेको विमानमा महिलाले कपडा खोलेर नग्न भएपछि… (भिडिओसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । अमेरिकाको टेक्सासस्थित ह्युस्टनबाट फिनिक्सतर्फ जाँदै गरेको साउथवेस्ट एयरलान्इसको एउटा विमानमा एक महिलाले आफ्नो कपडा खोलेर बबाल गरेकी छन् ।

करिब २५ मिनेटसम्म ती महिला नग्न अवस्थामै विमानमा होहल्ला गर्दै बसेको बताइएको छ । सोमबार विलियम पी हबी विमानस्थलबाट उडान भरेको केहीबेरमै यस्तो घटना भएको हो । महिलाले आपत्तिजनक व्यवहार प्रदर्शन गरेपछि उक्त विमानलाई फर्काइएको थियो ।

पूरा भिडिओ हेर्नुहोस्-