शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

प्रवास

बिर्घा स्याङजा समाज युएईमा नयाँ नेतृत्व

युएई । गत शुक्रबार ‘हाम्रो गौरव हाम्रो सान बिर्घा स्याङ्जा हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ बिर्घा स्याङ्जा समाज युएईको अधिवेशन सम्पन्न भएको छ । स्याङजाको बिर्घाबाट रोजगारीको सिलसिलामा युएईमा रहेका युवाहरू मिलेर २०७०...

न्यूयोर्क च्याप्टरको कोषाध्यक्षमा अनुको मनोनयन दर्ता

न्यूयोर्क । गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनका लागि न्यूयोर्क च्याप्टरबाट अनु खड्काले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएकी छिन । उम्मेद्वारी घोषणा गर्दै खड्काले शनिबार मनोनयन दर्ता गरेकी हुन् । च्याप्टरमा भएको आर्थिक...

लमजुङ-अमेरिका समाजबाट मिर्गौला पीडितलाई आर्थिक सहयोग

बाल्टिमोर (अमेरिका) । लमजुङ-अमेरिका सेवा समाजले मिर्गौला फेल भई उपचार रहेका जिल्लाबासीलाई सहयोग गरेको छ । लमजुङ जिल्लाको दोर्दी गाउँपालिका, भारते गाउँ निवासी सुरेन्द्र गुरुङलाई दुई लाख उनान्साठी हजार दुई सय सतसट्ठी रुपैँया आर्थिक...

एनआरएन अमेरिकाको सदस्यमा सञ्जय थापा

न्यूयोर्क । एनआरएन अमेरिकाको सदस्यमा न्यूयोर्कका सामाजिक अभियन्ता सञ्जय थापाले उम्मेदवारी दर्ता गरेका छन् । प्रवासी नेपाली मञ्च अमेरिकाका संस्थापक अध्यक्ष समेत थापाले एनआरएनको आगामी कार्यकालका लागि कार्य समिति सदस्य पदमा उम्मेदवारी दर्ता गरेका...

एनआरएनए युगान्डाको अध्यक्षमा राजमणी भण्डारी निर्बाचित

कम्पाला, युगान्डा । गैर आवासीय नेपाली संघ युगान्डा (एनआरएनए युगान्डा)को तेस्रो महाधिवेशन युगान्डाको कम्पालामा एक भब्य कार्यक्रमबीच सम्पन्न भएको छ । अधिवेशनबाट आगामी कार्यकाल सन २०१७– २०१९ का लागि अध्यक्षमा राजमणि भण्डारीको साथ सम्पूर्ण...

अमेरिकामा नेपाली दम्पत्तीले बनाएको रमाइलो भिडियो भाइरल

न्युयोर्क । न्युयोर्कमा रहेका पत्रकार जोडी अनुज थापा र दिपिका श्रेष्ठले गत हप्ता आफ्नो नियमित भिडियो ब्लगका लागि एउटा भिडियो रमाइलोका लागि तयार पारेको भिडियो भाइरल बनेको छ । पुरानो नेपाली फिल्म कोसेलीको “यो...

अमेरिकामा रहेका तीन लाख नेपाली नै मेरो टिम : राम पोखरेल

टेक्सस ।  टेक्ससको ड्यालसमा बस्दै आभएका राम पोखरेलले एनआरएन अमेरिकाको अध्यक्षमा शनिबार उम्मेदवारी दर्ता गरेका छन् । वर्तमान उपाध्यक्ष समेत रहेका पोखरेलले आफ्नो कुनै प्यानलभन्दा पनि अमेरिकामा रहेका सबै नेपालीलाई समेटेर उम्मेदवारी दिएको बताए...

एनआरएन अमेरिकाको उपाध्यक्षमा उमा कार्की थापाको उम्मेदवारी दर्ता

अमेरिका । गैरआवासीय नेपाली संघ अमेरिकाको उपाध्यक्षमा उमा कार्की थापाले उम्मेदवारी दर्ता गराएकी छिन् । संघको आगामी कार्यकालका लागि उनले उम्मेदवारी दर्ता गराएकी हुन् । प्रवासी नेपाली समुदायको आवश्यकता, चाहना र अपेक्षालाइ जिम्मेवारीपूर्ण सम्बोधनका...

मलेसियामा ६ महिनाभित्र ३६ जना नेपालीले गरे आत्महत्या, १६० को मृत्यु

– सुदीप निउरे क्वालालम्पुर, २४ असार । मलेसियामा गत जनवरी यता ३६ जना नेपाली कामदारले आत्महत्या गरेका छन् । यहांस्थित नेपाली राजदुतावासले दिएको जानकारी अनुसार आत्महत्या बाहेक पछिल्लो ६ महिनाको अबधिभित्र १ सय ६० जना...

जनसम्पर्क समिति पोर्चुगलको सभापतिमा घिमिरेको दाबेदारी

लिस्बन । नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको पाँचौं अधिबेशन नजिकिएसँगै चुनावी चर्चा शुरु भएको छ । चुनावी चर्चाका बीच समितिका महामन्त्री बिनोद घिमिरेले आगामी कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिने...

पत्नीको सबै कागजपत्र खोसेर पति बेल्जियमतिर ‘टाप’

बेल्जियम । बेल्जियममा एकजना कठोर पतिले आफ्नी पत्नीलाई बिचल्ली बनाएको खुलासा भएको छ । पारिवारिक हिंसा खप्दै नेपाल पुर्‍याइएकी कविता सिटौलालाई बेल्जियममा बसोबास गर्ने नेपालीहरूले सहयोगमा बेल्जियम फिर्ता गराएका छन् । दुई महिनाअघि श्रीमान्...

भारतमा पहिरोमा परी एकै परिवारका तीन नेपालीको मृत्यु

दार्चुला, २२ असार । भारतमा पहिरामा परी आज तीनजना नेपालीको मृत्यु भएको छ । भारत उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धारचुला तहसिलको गर्बाधारमा पहिरो जाँदा जिपमा सवार तीन नेपालीको मृत्यु भएको हो । घटनामा अन्य दुई...
1 147 148 149 150 151 306