आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

प्रवास

एनआरएन मामिलाका अव्वल पत्रकार शर्मा

लण्डन । प्रवासमा सक्रिय पत्रकारिता गरिरहेका सञ्चारकर्मी चिरन शर्मा गैरआवासिय नेपाली संघ (एनआरएन) बेलायतमा करिब डेढ दशक देखि सक्रिय छन । सञ्चारकर्म गर्दै गैरआवासिय नेपाली संघको गतिविधिलाई अन्तर्राष्ट्रियकरण गर्न शर्मा विश्वभरका एनआरएन गतिविधिमा सकृय...

बलजफ्ती र बाल विवाह उन्मुलनबारे राष्ट्रसंघीय मञ्चमा नेपाली चेलीको दमदार प्रस्तुती

– विजय थापा न्युयोर्क । न्युजर्सीकी महिला सामाजिक कार्यकर्ता बिष्णु माया परियार (बिद्या वारिधि)ले संयुक्त राष्ट्रसंघीय उच्च राजनीतिक मञ्चमा आयोजित एक कार्यक्रममा नेपालमा हुने बलजफ्ती, बाल तथा दबाव मुलक बिवाहका बारेमा दमदार प्रस्तुति दिएकी...

संघर्षशील उमा बनिन् एनआरएन अमेरिकाको उपाध्यक्ष पदकी उम्मेदवार, यस्ता छन् योजनाहरु

न्युयोर्क । गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको आसन्न निर्वाचनमा उपाध्यक्ष पदकी उम्मेदवार उमा कार्की थापाले आफू अधिकार दिलाउने अभियानमै समर्पित रहेको बताएकी छन् । आफ्नो उम्मेदवारीबारे सञ्चारकर्मीसँग कुरा गर्दै उमाले एनआरएनलाई सम्पूर्ण नेपालीको...

अर्घाखाँची सेवा समाज कतारद्धारा मिर्गौला पीडित शाहलाई आर्थिक सहयोग

कतार । अर्घाखाँची सेवा समाज कतारले १५ औ मासिक बैठक दोहा स्थिति मुन्ताजा पार्कमा समपन्न गरेको छ। महासचिव टेक राज थापाको सञ्चालनमा अध्यक्ष ठाकुर कुमार परियारको अध्यक्षतामा सुरु भएको उक्त बैठकमा जिल्ला बासीहरुको उलल्खिनीय...

नेपाल भलिबल संघ डेनमार्कको अध्यक्षमा जितेन्द्र कार्की

डेनमार्क । उत्तरी यूरोपियन देश डेनमार्कमा नेपाल भलिबल संघ गठन गरिएको छ । यहि जुलाई ९ मा कोपन्हेगनमा सम्पन्न भलिबल खेलाडी तथा खेलप्रेमीहरुको भेलाले डेनमार्कका नेपालीहरु बीच अत्यन्तै लोकप्रिय खेलाडी रहेका जितेन्द्र कार्कीको नेतृत्वमा...

‘साब्लाबुङ’को ७ औँ अङ्क लोकार्पण तथा पुस्तकालय अभियान घोषणा

हङकङ । साब्लाबुङ प्रकाशनल हङकङबाट प्रकाशित साहित्यिक पत्रिका ‘साब्लाबुङ’ (शब्दपुष्प) को ७ औँ अङ्क लोकार्पण तथा पुस्तकालय अभियान घोषणासभा कार्यक्रम हङकङमा हालै सम्पन्न भएको छ । प्रकाशनका प्रमुख राजकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख...

साउदीको यमराजबाट ज्यान जोगाएर फर्के १० नेपाली

साउदी । सुनौलो सपना बोकेर वैदेशिक रोजगारका लागि एक वर्षअघि साउदी अरब पुगेका १० जना नेपालीहरु आज यमराज जस्तो मालिकबाट ज्यान जोगाएर स्वदेश फर्कन सफल भएका छन् । लक्की एचआर मेनपावर कम्पनीबाट गत सालको...

बोस्टनमा १००८ महिलाले कलश लिएर नगर परिक्रमा गर्ने

– विजय थापा अमेरिका । अमेरिकाको बोस्टनमा सप्ताहब्यापी कार्यक्रम श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा बृहत आध्यात्मिक महोत्सब हुने भएको छ । बोस्टन सप्ताह २०१७ को लागि आयोजक भब्य तयारीमा जुटेका छन् । आयोजकले तयारीमा...

एमाले युवा नेता भट्टराई कतारमा

– दिलकुमार श्रेष्ठ दोहा । नेकपा (एमाले) का केन्द्रिय सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई आज बिहानको फ्लाइटबाट कतारको दोहामा आइपुगेका छन् । नेता भट्टराई प्रवासी नेपाली मञ्च बेलायतको अधिवेशन सकेर जुलाई ११...

एनआरएन एनसीसी कतारको युवा संयोजकमा भट्टराईको उम्मेदवारी

– दिलकुमार श्रेष्ठ दोहा । एनआरएन एनसीसी कतारको नयाँ कार्यकालका लागि युवा संयोजकको पदमा डिल्लीराम भट्टराईले आफ्नो उमेदवारीको घोषणा गरेका छन् । उनले कतारमा रहेका ४ लाख युवाहरुको नेतृत्व गर्नका लागि आफ्नो उमेदवारी रहेको...

मातृभूमिमा बालबाटिका निर्माणका लागि अमेरिकाबाट आर्थिक सहयोग

न्यूयोर्क । बूढानिलकण्ठ नगरपालिकाअन्तर्गत कपनमा बालबाटिका निर्माणका लागि अमेरिकाबासी केही स्थानीयहरुले आर्थिक सहयोग गरेका छन् । बूढानिलकण्ठ नगरपालिका– ११ का स्थानीय समाजसेवी इच्छाराम खड्काले सार्वजनिक प्रयोजनका लागि दान गरेको ७ आना जमिन फोहोर फाल्ने...

मलेसियामा दाङ लखुवारका डिल्ली भण्डारी बेपत्ता

मलेसिया, २६ असार । दुई वर्ष अगाडि रोजगारीका लागि मलेसिया आएका दाङ जिल्ला घोराही उपमहानगरपालिका निवासी २५ वर्षीय डिल्ली भण्डारी वेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका वडा नं. ६ लखुवार भण्डारी विगत दुई हप्तादेखि...
1 146 147 148 149 150 306