आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

प्रवास

अध्यक्ष उम्मेदवार रबिनाको टिम सान फ्रान्सिस्कोमा

क्यालिफोर्निया । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिकाको निर्वाचनमा अध्यक्षकी उम्मेदवार रबिना थापा पूर्वी राज्यहरुका मुख्य शहरहरुमा भेटघाट र चुनावी अभियान सम्पन्न गरी फर्किएकी छिन् । लङ्ग आइल्याण्ड, न्यूयोर्क, न्यू हेम्सार र...

सेन्टलुइस मिजौरीमा साहित्यिक कार्यक्रम सम्पन्न

मिजौरी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिजौरी च्याप्टरको आयोजनामा आदिकवि भानुभक्त आचार्य र युवाकवि मोतीराम भट्टको संयुक्त स्मृति दिवशको अवसरमा सेन्ट लुइस मिजौरीमा साहित्यिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । मिजौरी च्यापटरकी अध्यक्ष...

ठग्नेलाई कारबाही गर्न सघाउँदै जापानका नेपाली

– प्रकाश पन्थी टोकियो (जापान), ११ साउन । आकर्षक रोजगारीको प्रलोभनमा पारी रु एक करोड ९४ लाख रकम कुम्ल्याएर जापान बस्दै आएका कास्की पुरञ्चौर–३ का गोविन्दप्रसाद तिवारीलाई कारबाहीमा सघाउने भन्दै जापानवासी नेपालीले खोजी कार्यलाई...

अमेरिकाको बाल्टिमोरमा गाईजात्रा देखाइयो

– विजय थापा अमेरिका । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गाईजात्रा उत्सव भव्यताका साथ सम्पन्न भएको छ । गाईजात्रा फेस्टिवल २०१७ नाम दिइएको उक्त कार्यक्रम गत जुलाई २३ तारिखका दिन आयोजना गरिएको थियो । गाईजात्रा...

एभरेष्ट आईडलको पहिलो अडिसन सम्पन्न

बेलायत । गत २३ जुलाई २०१७ को दिन बेलायतको केन्ट आशफोर्डमा “एभरेष्ट ईन्टरटैनमेन्ट एण्ड मेडिया हब लिमिटेड यूके” (ई–मेडिया हब) द्धारा आयोजित पहिलो “एभरेष्ट आईडल यू के” को पहिलो अडिसन राउण्ड सम्पन्न भएको छ...

नेपाली समाज ओमानको नेतृत्वमा युगेश राईको सम्भावना

ओमान, मस्कट । ओमानभरी छरिएका प्रवासी नेपाली हरुलाई पहिलोपटक एकीकृत गर्दै प्रवासमा आईपर्ने समस्या हरुको समाधान गर्न लागिपरेको ओमान स्थित प्रवासी नेपाली हरुको साझा संगठन नेपाली समाज ओमनको सातौं महाधिवेशन यहीँ आउँदो जुलाई २८...

प्रवासी नेपाली मञ्च कतारद्वारा पुष्पलालको स्मरण

कतार । प्रवासी नेपाली मञ्च कतारले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मरण गरेको छ । मञ्चले विज्ञप्ति जारी गरेर पुष्पलालले देखाएको मार्गमा सधै लाग्ने जनाएको हो । पुष्पलालको निधन ३९ वर्ष पहिले...

एमाले सचिव योगेश भट्टराई स्विटजरल्याण्डमा

स्विटजरल्याण्ड । एमाले निकट प्रवासी नेपाली मञ्च स्विजरल्याण्डको अधिवेशन सम्पन्न गर्नको लागि एमालेका केन्द्रीय सचिव तथा पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराई जेनेभामा आईपुगेका छन् । स्विजरल्याण्डको रमणीय सहर जेनेभा शहरमा यहि जुलाई २३...

दीपक कार्कीको परिवारलाई युएईबाट आर्थिक सहयोग

– मानबहादुर केसी युएई । सुदूर पश्चिम सेवा समाज युएईले स्वर्गीय दीपक कार्कीको परिवारलाई ६२ हजार ३ सय ३० रुपैयाँ आर्थिक सहयोग गरेको छ । आर्थिक सहयोग रकम सुदूरपश्चिम सेवा समाज युएईका भूतपूर्व अध्यक्ष...

एनआरएन अमेरिकाका उम्मेदवारबीच अगष्ट ५ मा ड्यालसमा प्रत्यक्ष बहस हुने

ड्यालस। भिजन फर नेपाल फाउण्डेशन, हिमालयखबर डटकम, नेपाली समाज टेक्सस, युनाइटेड नेपलिज फेलोसिप लगायतका संयुक्त आयोजनामा अगष्ट ५ तारिख शनिवार ड्यालसमा  एनआरएन अमेरिकाका उम्मेदवार बिच प्रत्यक्ष बहस हुने भएको छ । त्यस बेला सम्म आउने नेतृत्वका लागि उम्मेदवारी...

भारतको औन्धमा प्रवासी नेपाली संघको प्रारम्भिक समिति गठन

नयाँदिल्ली । भारतको औन्धमा प्रवासी नेपाली संघको प्रारम्भिक समिति गठन भएको छ । प्रवासी नेपाली संघ भारत पुना नगर समितिका सदस्य गणेश खतिवडा र नगर समिति सचिव त्रिलोचन देवकोटाको पहलमा गठन भएको समितिको अध्यक्षमा...

साउदीबाट अपांग बनेर फर्केका चन्द्रबहादुरलाई उपचारमा समस्या

पाल्पा, ५ साउन । साउदी अरबमा तीन तला माथिबाट खसेर घाइते हुनुभएका चन्द्रबहादुर परियारलाई उपचारमा समस्या परेको छ । धन कमाउने आशा बोकेर ऋण खोजेर साउदी अरब पुग्नुभएका रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने ३९ वर्षीय...
1 144 145 146 147 148 306