बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

प्रवास

रसाइलीद्वारा एनआरएनए आइसीसी सदस्यमा उम्मेदवारी घोषणा

दोहा । आसन्न गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सातौं अधिवेशनमा आईसीसी सदस्य पदमा म्याग्दीका प्रेम रसाइलीले उमेद्वारी दिने भएका छन् । सचिवालय पदमा रही महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रेमले श्रमिक विभाग...

इनासको कार्यक्रममा भाग लिन अञ्जु पन्त अमेरिकामा

– विजय थापा अमेरिका । गायिका अन्जु पन्त अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको आयोजनामा ुन लागेको कार्यक्रममा सहभागी हुन अमेरिका आइपुगेकी छिन् । इनासको पहिलो प्रस्तुतिको लागि पन्तलाई बोलाएको हो । आगामी अगस्त...

एनआरएन अमेरिकाको निर्वाचन लम्ब्याउने काम नगरौंः गौरी जोशी

टेक्सास । एनआरएन अमेरिकाका अध्यक्षका सशक्त प्रत्यासी गौरी जोशीले मंगलवार अदालतले गरेको निर्णयको स्वागत गर्दै अविलम्ब निर्वाचन प्रक्रिया सूचारु गर्न आग्रह गरेका छन् । मंगलवार राति विज्ञप्ति जारी गर्दै जोशीले भनेका छन्, ‘अदालत जानु...

न्युयोर्कमा दुर्गा मन्दिर बनाउन महापुराण लगाइने

– विजय थापा अमेरिका । अमेरिकामा रहेको रिजउड नेपाली समाजले श्रीमद् भागवत महापुराणको आयोजना गर्ने भएको छ । महापुरणको कुराले न्युयोर्कबासी नेपालीहरूमा खुशी छाएको छ । न्युजर्सी तथा कनेक्टिकटका नेपालीहरु पनि उत्साहित भएका छन्...

पर्दामा झमक घिमिरे, वास्तविक जीवनमा भौतिकशास्त्रकी विधार्थीः रोजिता बुद्धाचार्य

– अनुज थापा न्यूयोर्क, २५ साउन । इन दि रेड एण्ड ब्राउन, वाटर, थ्री पेन्नी ओपेरा, चारूमती देखि लिएर पछिल्लो रविन्द्रनाथ टेगोरको कथा ‘मालिनी’ बाट आफुलाई रंगमञ्चमा स्थापित बनाएकी २४ वर्षे रोजिताको करियरले तब...

एनआरएन अमेरिकाको निर्वाचन स्थगित

– विजय थापा अमेरिका । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन हाललाई स्थगित भएको छ । अदालतले तत्काल निर्वाचनका सम्पूर्ण प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेपछि निर्वाचन समितीले अर्को सुचना प्रकाशित...

बोस्टन सप्ताह कलश यात्रामा उल्लेख्य सहभागिता

– विजय थापा अमेरिका । अमेरिकाको बोस्टनका नेपाली समुदायले कलश यात्रा निकालेका छन् । अगस्त ६ तारिखदेखि सुरुवात भएको सप्ताहको पहिलो दिन आयोजना गरिएको कलश यात्रा ऐतिहासिक उत्साहपूर्वक सम्पन्न भएको छ । अमेरिकामा बसोबास...

कोपनहेगनमा अर्गानिक तीज साँझको आयोजना हुँदै

कोपनहेगन । नेपाली महिलाहरुको अग्रणी संस्था क्रियटिभ नेपलिज वोमन इन डेनमार्कले बिगतका बर्षहरुमा जस्तै यसवर्ष पनि नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा बिशेष तीज कार्यक्रमको आयोजना गरेको छ । आउँदो अगष्ट ११ तारिख शुक्रवारका...

अमेरिकी किताबमा उज्ज्वल ठकुरीको नाम

अमेरिका । कराँते खेलाडी उज्ज्वल ठकुरीलाई अमेरिकी मार्शल आर्टस् एलाइन्सले प्रतिष्ठित सम्मान मानिने ‘हुज हु लिजेन्ड अवार्ड’ प्रदान गरेको छ । अमेरिकी मार्शल आर्ट विधामा साहसिक एवम उत्कृष्ट सम्मान मानिने यो विधामा सूचीकृत हुने...

प्रा.सुवेदीद्वारा गोविन्द केसीप्रति ऐक्यबद्धता

लण्डन । ग्लोबल पोलिसी फोरम नेपालका अध्यक्ष तथा ब्रिटेनस्थित लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्य सुवेदीले डा. गोविन्द केसीका मागहरू तत्काल पूरा गर्न नेपाल सरकारलाई आह्वान गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै...

कतारमा विवेकशील र साझा सद्भाव समूहबीच छलफल

दोहा । कतारमा रहेका विवेकशील पार्टी तथा साझा सद्भाव समूहका कार्यकर्ताबीच भेटघाट तथा चियापान समारोह सम्पन्न भएको छ । उक्त भेटघाट कार्यक्रमलाई साझा सद्भाब समुह कतारका महासचिब राजन दाहालले गरेका थिए भने समूहका सँरक्षक...

गौरी जोशीको समूह लस एञ्जलस र सन् फ्रान्सिस्कोतिर

लस एञ्जलस । एनआरएन अमेरिकाका अध्यक्षका प्रत्यासी गौरी जोशी आफ्ना समर्थक र शुभेच्छुकसंगको भेटघाट र नेपाली समुदायसंग हुने अन्तरक्रियाका लागि पश्चिमी राज्यका प्रमुख शहर लस एञ्जलस र सन् फ्रान्सिस्कोतर्फ लागेका छन् । गत सप्ताहान्त...
1 142 143 144 145 146 306