सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

प्रवास

तेह्रथुम समाज युकेद्वरा क्यान्सर पीडितलाई सहयोग

केन्ट । याक्थुङ् चुम्लुङ् हिम, धरानमा तेह्रथुम समाज युकेका प्रतिनिधि मोहन हुक्पा चोङ्बाङ र तेह्रथुम समाज यकेको संयोजनमा सङ्कलन भएको करिब २ लाख रुपैया क्यान्सर पीडित दिला इङ्नाम कन्दङ्वालाई हस्तान्तरण गरिएको छ । तेह्रथुम...

एनआरएनए जाम्बियाको अध्यक्षमा उप्रेती निर्बाचित

जाम्बिया । अफ्रिकी मुलुक जाम्बियाको गैर आबासीय नेपाली संघको तेस्रो साधारण सभा गत आइतबार लुसाकामा सम्पन्न भएको छ । सभाले डा बिशालनाथ उप्रेतीको अध्यक्षतामा सन २०१७–२०१९ का लागि नयाँ कार्यसमिती चयन गरेको छ ।...

एनआरएनए यूकेका अध्यक्ष मुछेत्र गुरुङद्वारा आईसीसी कोषाध्यक्षमा उम्मेदवारी घोषणा

यूके । एनआरएन यूके अध्यक्ष मुछेत्र गुरुङले एनआरएनए आईसीसीको कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । हालै जर्मनीमा सम्पन्न एनआरएनए युरोप क्षेत्रीय सम्मेलनबाट यूके फर्किए लगत्तै गुरुङले उम्मेदवारी दिने घोषणा गरेका हुन् । एनआरएनए...

यसरी मनाइयो सहारा युकेको पारिवारिक भेटघाट कार्यक्रम, संकलित रकम परोपकारमा खर्चिने

लण्डन । सहारा युकेले तीन दिने पारिवारिक भेटघाट कार्यक्रम मनाएको छ । यसअन्तर्गत गत २१ देखि २३ जुलाईसम्म बाथको चिमिङ्ग हामको क्याम्प साईडमा ३ दिने पारिवारिक क्याम्पिङ्ग सम्पन्न गरेको छ । सहारा युकेका अध्यक्ष...

कतारमा एक दिने प्रशिक्षण

कतार । कतारमा स्थापित नेपाली समुदायको पहिलो र पुरानो संस्था खोटाङ सेवा समाज कतारले आफ्ना सदस्यहरु तथा कतारमा थलो बनाएकालाई समेटी एक दिने प्रशिक्षण कार्यकम गरेको छ । संस्थाका बर्तमान पदाधिकारीहरुले कतार लगायत गृह...

मलेसिया आउने भन्दा घर फर्कने नेपालीहरु धेरै

– सुदीप नउिरे क्वालालम्पुर, १५ साउन । बैदेशिक रोजगारीका लागी मलेसिया आउने भन्दा घर फर्कने नेपालीहरु धेरै भेटिएका छन । मलेसिया सरकारले सार्बजनिक गरेको एक तथ्यांक अनुसार बिगत १८ महिनामा ७८ हजार १० जना...

एनआरएनएका ठूला नेता फ्रेंकफटमा भेला

जर्मनी । गैरआवासीय नेपाली संघ (एनआरएनए)को युरोप क्षेत्रीय बैठक जर्मनीको फ्रेंकफटमा सुरु हुँदैछ । बैठकमा युरोपका २८ मुलुकबाट करिब ४०० नेपाली जर्मनीको दक्षिणी सहर फ्रेंकफर्टमा भेला भएका छन् । युरोयिन क्षेत्रका अन्तर्राष्ट्रिय समन्वय परिषद,...

एनआरएनको नेतृत्वबाट बिदा लिने शेष घलेको घोषणा

काठमाडौँ, १४ साउन । गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष शेष घलेले एनआरएनको नेतृत्वबाट बिदा लिने घोषणा गरेका छन् । जर्मनीमा एनआरएनएको युरोपली क्षेत्रीय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष घलेले आगामी अक्टोबरमा काठमाडौँमा हुने महाधिवेशनपछि...

जनजाति विद्यार्थी संघ ओकिनवाको अध्यक्षमा तामाङ

टोकियो । जापानको ओकिनवामा रहेका नेपाली विद्यार्थीहरुद्वारा स्थापित जनजाति विद्यार्थी संघ ओकिनवाको अध्यक्षमा राम तामाङ सर्वसम्मत चयन भएका छन् । ओकिनवामा रहेका नेपाली विद्यार्थीहरुको संगठनको रुपमा रहेको विद्यार्थी संघले त्यहा रहेका नेपालीहरुको पक्षमा वकालत...

दक्षिण कोरियामा रहेका आप्रबासीको तथ्याङ्क सार्वजनिक, नेपाली कति ?

– अर्जुन बराल सोल, १४ साउन । दक्षिण कोरिया सरकारले आफनो देशमा बसोबास गरिरहेका आप्रबासीको संङख्यामा प्रत्येक बर्ष बृद्धि भएको तथ्याङ्कलार्ई आधार मानेर पछिल्ला दश बर्षको आँकडाको आधारमा आप्रबासीको एकिन संङख्या कोरियाको न्याय मन्त्रालयले...

गायिका अन्जु पन्त अमेरिका आउदै

– विजय थापा वाशिंगटन डिसी । गायिका अन्जु पन्त ईनासको कार्यक्रममा सहभागी हुन अमेरिका आउने भएकी छिन् । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाले अन्जु पन्तलाई बोलाउने निर्णय गरेको हो । अमेरिकाको डिसी महानगर...

बोस्टनमा कलश यात्राको तयारी पूरा

  – विजय थापा अमेरिका । बोस्टन सप्ताहमा हुने कलश यात्रा अहिले अमेरिकाभर नेपाली समुदायमा व्यापक चर्चा परिचर्चामा रहेको छ । सम्भवत अहिलेसम्म कै सवैभन्दा ठूलो रुपमा आयोजना गरिन लागेको सप्ताहब्यापी कार्यक्रम पहिलो दिन...
1 143 144 145 146 147 306