बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

प्रवास

भारतमा पहिरोमा परी एकै परिवारका तीन नेपालीको मृत्यु

दार्चुला, २२ असार । भारतमा पहिरामा परी आज तीनजना नेपालीको मृत्यु भएको छ । भारत उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धारचुला तहसिलको गर्बाधारमा पहिरो जाँदा जिपमा सवार तीन नेपालीको मृत्यु भएको हो । घटनामा अन्य दुई...

एनआरएन स्पेनको सचिवमा अधिकारीको उम्मेदवारी

स्पेन । एनआरएनएएनसीसी स्पेनको अधिबेशन नजिकिदै गर्दा बिभिन्न पदहरूमा उम्मेदवारीका लागि लागि गृहकार्य सुरु भएको छ । तारानाथ अधिकारीले स्पेनको एन आर एन २०१७–२०१९ कार्यकालको निम्ति सचिव पदमा उमेद्वारी दर्ता गराएका छन् । खाडी...

लुम्बिनी र इण्डोनेसियाको एक शहरलाई ‘सिस्टर सिटी’ बनाउने नेपालको प्रस्ताव

– सुदीप निउरे क्वालालम्पुर, २१ असार । भगवान गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी र ईण्डोनेसियामा अबस्थित बिश्वकै ठूलो बोरोबुदर बौद्ध मन्दिर रहेको शहरलाई सिस्टरसिटीको रुपमा बिकाश गर्न नेपालले प्रस्ताव गरेको छ । मलेसियाको राजधानी...

बेल्जियममा मनाईयो स्व. गिरिजाप्रसाद कोइरालाको जन्म जयन्ति

बेल्जियम । नेपाली जनसम्पर्क समिति बेल्जियम ले गत सोमबारका दिन लुभेन शहरमा नेपाली कांग्रेस का पुर्व सभापति स्वर्गीय गिरिजा प्रसाद कोईरालाको ९४ औं जन्म जयन्ति कार्यक्रम एक समारोहका बीच समपन्न गरेको छ । नेपाली जनसम्पर्क...

टेक्ससमा डिसीएफसी फुटबल टिम बिजयी

– विजय थापा अमेरिका । अमेरिकाको टेक्सस राज्यको ड्यालसमा सम्पन्न दोश्रो नेप्लीज अमेरिकन कन्भेन्सनमा भएको फुटबल प्रतियोगितामा डिसीएफसी बिजयी भएको छ । डिसीएफसीले बाल्टिमोर फुटबल टोलीलाई फाइनलमा हराई ६ लाख नेपाली रुपैयाँ बराबरको नगद...

लमजुङ सेवा समाज कतारको अध्यक्षमा पुनः विष्णुलाल श्रेष्ठ निर्विरोध

दोहा, कतार । लमजुङ सेवा समाज कतारको अधिवेशनले पुनः विष्णुलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नेकपा एमालेका केन्द्रीय सचिव एवं पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख अतिथ्यतामा शुक्रबार भएको अधिवेशनले पुनः श्रेष्ठकै अध्यक्षतामा...

प्रवासी नेपाल मञ्च कतारको अध्यक्षमा चानक पोखरेल

दोहा, कतार । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा चानक पोखरेल निर्वाचित भएका छन् । मञ्चको पाँचौ अधिवेशनले पोखरेललाई निर्विरोध रुपमा अध्यक्ष चयन गरेको हो । यसअघि मञ्चको बिभिन्न भूमिकामा रहेका...

जनसम्पर्क समिति पोर्चुगलको अधिबेशन हुँदै, सभापतिमा शर्माको दाबी

– भरत प्रधान लिस्बन (पोर्चुगल), १९ असार । नेपाली काँग्रेसको प्रवासी भातृ सँगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको पाँचौ अधिवेशन हुने भएको छ । समितिको गत २२ जुनमा बसेको बैठकले यही जुलाई २३ तारिखका दिन...

अमेरिकामा नेपाली मूलका मोहन गुरुङ पुन: ३ बर्षको लागि आयुक्त पदमा नियुक्त

– विजय थापा वाशिंगटन डिसी । दुई दशक भन्दा ज्यादा समय देखि अमेरिकाको वाशिंगटन राज्यमा बस्दै आएका नेपाली मूलका मोहन गुरुङ लाई एसियाली प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा पुन ३ वर्षको लागि नियुक्त गरिएको...

न्यूयोर्कबाट अनुले गरिन ट्राभल ब्यबसायको सुरुवात

न्युयोर्क । दिन प्रतिदिन प्रबासमा नेपालीहरु जती बढी रहेका छन, त्यती नै रुपमा नेपालीहरुको ब्यबसाय पनि निकै बढ्दो क्रममा छ । नायिका तथा मोडल को परिचय बनाएकी अनु खड्का अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएकी...

उजुरीहरु छानविन नहुँदै बाहिर नल्याउन मलेसियास्थित नेपाली दूतावासको चेतावनी

– सुदीप निउरे क्वालालम्पुर, १७ असार । मलेसियास्थित नेपाली राजदूतावासले आफूहरुसम्म आईपुगेका बिभिन्नखाले उजुरीहरु उपर छानबिन नहुँदै सामाजिक सञ्जालमा नहाल्न आग्रह गरेको छ । यहां कार्यरत नेपाली कामदारका बिभिन्न खाले समस्या सम्बन्धमा उजुरी गर्नेहरुलाई...

मलेसियाले फेरि शुरु गर्यो अबैधानिक कामदार पक्राउ अभियान 

– सुदीप निउरे क्वालालम्पुर । मलेसिया सरकारले शनिबार देखि अबैधानिक तरिकाले यहां बसेका बिदेशी कामदार पक्राउ गर्ने अभियान तिब्र पारेको छ । पटक पटक दिईएका अबसरहरु सदुपयोग नगरेपछि अबैधानिक हैसियतमा बसेर काम गरिरहेका बिदेशी कामदारहरुलाई पक्राउ...
1 148 149 150 151 152 306