आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

प्रवास

ओएनएफ डेनमार्कमा नयाँ कार्य समिति निर्वाचित

कोपनहेगन । प्रवासी नेपाली मञ्च (ओएनएफ) डेनमार्कको चौथो राष्ट्रिय अधिबेशनले नयाँ समिति निर्वाचित गरेको छ । हालै सम्पन्न भएको अधिबेशनले शिव चापागाईको अध्यक्षतामा १३ सदस्य कार्य समितिको चयन गरेको हो । उपाध्यक्षहरुमा दीपक पाण्डेय,...

कांग्रेस निकट जनसम्पर्क समिति नेदरल्याण्ड्समा शर्माको दाबी

स्वीटजरल्याण्ड । नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड्सका भुतपूर्व अध्यक्ष ठाकुर शर्माले गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्सको आगामी कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका छन् । पर्बत जिल्लाको कुश्मा नगरपालिका ४ मा घर...

दुबईमा नेपाली ठग

काठमाडौं, ६ असार । सप्तरीका अस्रंभ साह ७ वर्ष अगाडि वैदेशिक रोजगारको लागि दुबई पुगे । दुबई पुगेर केही वर्ष मजदुरी गरेका साह एका एक साहिल साहको नामबाट कुख्यात बन्न पुगे । वैदेशिक रोजगारी...

प्रवासी नेपाली मञ्च डेनमार्कको अध्यक्षमा चापागार्इं

कोपनहेगन । प्रवासी नेपाली मञ्च (ओएनएफ) डेनमार्कको अध्यक्षमा शिव चापागाई निर्वाचित भएका छन् । ओएनएफ डेनमार्कको चौथो राष्ट्रिय अधिबेशनले चापागाईंको अध्यक्षतामा १३ सदस्यीय कार्य समितिको चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा दिपक पाण्डेय, जयलाल...

वैशाखयता मलेसियाबाट एक सय १२ नेपालीको उद्धार

– सुदीप निउरे क्वालालम्पुर, ५ असार । मलेसियाबाट सोमबार २८ जना नेपालीको उद्धार गरि घर फर्काइएको छ । पिनांगस्थित जुरु घरफिर्ती केन्द्रमा अलपत्र अबस्थामा रहेका उनीहरुलाई मलेसियास्थित नेपाली राजदूतावासको पहलमा नेपाल फकाईएको हो ।...

तीज कार्यक्रमका लागि कतारमा सहकार्य

दोहा । नेपाली महिला समाज कतारले कतारमा स्थापित संघसस्थाहरुसंग सहकार्य गर्दै रमाइलो तीज कार्यक्रम २०१७ को अयोजना गर्ने भएको छ । नितान्त रमाइलो सांगीतिक कार्यक्रमसहित शुभकामना आदानप्रदान कार्यक्रमका लागि दोहाका बिभिन्न संघसस्थाहरुले सहकार्य जनाई...

कङ्गोमा नेपाली सेनामाथि विद्रोहीको आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, ४ साउन । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा खटिएको नेपाली सेनाको शम्शेरदल गण (२३ औँ डफ्फा) को सैनिक गस्तीमाथि स्थानीय विद्रोही समूह ‘माई माई’ ले आक्रमण गर्दा दुई नेपाली सैनिक घाइते...

अल्ट्रा धावक एवं कीर्तिमानी हिम आरोही सञ्जय पण्डितको अमेरिकामा मृत्यु

काठमाडौं, ४ असार । अल्ट्रा धावक एवं कीर्तिमानी हिम आरोही सञ्जय पण्डितको अमेरिकामा मृत्यु भएको छ । प्युठान घर भएका पण्डितको अमेरिकाकाफो अलास्काको डेनाली माउन्ट आरोहणका क्रममा हाई अल्टच्युडका कारण मृत्यु भएको न्युयोर्कस्थित नेपाली...

नासामा ढकालको उम्मेदवारी घोषणा

अमेरिका । ब्यावसायी एवं समाजसेवी माधव ढकालले दक्षिणपूर्वी अमेरिकामा रहेका नेपालीहरूको पुरानो संस्था, नेप्लीज एसोसिएसन इन साउथइस्ट अमेरिका (नासा) को अध्यक्षमा उम्मेदवारी घोषण गरेका छन् । विगत २० वर्षदेखि नासामा सक्रिय रहने क्रममा कार्यसमिति...

मलेसियाका चार नेपाली अगुवामाथि ठगीको आरोप, आरोप लाउने आफै फरार

– सुदीप निउरे क्वालालम्पुर, ३ असार । मलेसियामा रहेका सामाजिक तथा राजनीतिक संघ संगठनका अगुवामाथि ठगीको आरोप लगाइएको छ । गैह्र आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिश्व राई, गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय...

हुमनराईट्स वाचले मलेसियालाई भन्यो- विदेशी कामदारको सुरक्षामा ध्यान देउ

– सुदिप निउरे क्वालालुम्पुर, ३ असार । मलेसियाको बिदेशी कामदार सुरक्षा नीति मजबुद बनाउन आबश्यक रहेको एक मानव अधिकारबादी संस्थाले जनाएको छ । अन्तराष्ट्रिय मानव अधिकारको सन्दर्भमा काम गर्ने संस्था हुमनराईट्स वाचडगले बिदेशी कामदार सुरक्षा निती...

एनआरएन बेल्जियमको अध्यक्षमा सन्तोष जोशीको उम्मेद्वारी

स्वीटजरल्याण्ड । नेपाल र नेपालीको लागि भन्ने एनआरएनएको मुख्य उद्देश्य अनुरुप बेल्जियम बाशी नेपालीहरुको लागि केहि गर्ने सोच सहित एनआरएन बेल्जियमको अध्यक्षमा सन्तोष जोशीले उम्मेद्वारी दिने घोषणा गरेका छन । गैर आवसीय नेपाली संघ...
1 150 151 152 153 154 306