आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

प्रवास

न्युजर्सी शहरले नेपालको झण्डा फहराउने

अमेरिका । अमेरिकाको न्युजर्सीका नगर प्रमुख स्टेभन फुलपले नेपालको झण्डा फहराउने भएका छन् । आगामी जुन ३० तारिख शुक्रबार ३ बजे एक कार्यक्रमका बीच नगर प्रमुख फुलपले नेपालको झण्डा फहराउने जनाइएको छ । आगामी...

अमेरिकाले नेपाली शरणार्थीलाई अब शरण नदिने

काठमाडौं, १४ असार । अमेरिकाको एक पुनरावेदन अदालतले नेपालीहरूलाई राजनीतिक शरण दिन नसकिने फैसला गरेको छ । अमेरिकी पुनरावेदन अदालत ‘युनाइटेड स्टेटस् कोर्ट अफ अपिल्स फर द सेकेण्ड सर्किट’ले नेपालको राजनीतिक परिदृश्य सकारात्मक बन्दै...

खेलकुद सचिवको सम्मानमा क्यानडामा भव्य कार्यक्रम

ग्रेटर टोरोन्टो । “युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन” अन्टियफ क्यानडा च्याप्टरले युवा तथा खेलकुद सचिव महेशप्रसाद दाहालको स्वागत, सम्मान सहित खेलकुद परिचयात्मक कार्यक्रम ब्राम्पटनमा सम्पन्न भएको छ । हाल यस फेडेरेसनको च्याप्टर १३ देशमा...

नयाँ पुस्तामा एनआरएनप्रति बढ्दो चासो

वासिङ्टन डिसी । गैरआवासीय नेपाली संघ, अमेरिकाको आँकडाअनुसार अढाई लाख आप्रवासी नेपाली भनिएको अमेरिकामा पछिल्ला वर्ष एनआरएन मजबुत र संस्थागत हुन थालेको पूर्व नेतृत्व तथा स्वतन्त्र व्यक्तिहरुले बताएका छन् । एनआरएन नेतृत्वको सक्रियताका कारण...

एनआरएन अमेरिकाको अध्यक्षमा गौरी जोशीको टिममा लहर, सिकागोको कार्यक्रमपछि झन उत्साहित

सिकागो, अमेरिका । एनआरएन अमेरिकाको चुनाव नजिकिँदै जाँदा चुनावी सरगर्मी पनि बढ्दै गएको छ । यसैक्रममा एनआरएन अमेरिकाका अध्यक्षका उम्मेदवार गौरी जोशीले चुनावी अभियानलाई तीव्रता दिएका छन् । टिम नै बनाएर प्रतिस्पर्धामा होमिएका जोशीको...

नर्थ क्यारोलिनामा महापुराण हुने

हाई पोइन्ट । प्रवासमा नेपाली समुदाय बढेसंगै नेपालीको जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सांस्कृतिक कार्यका लागि आ–आफ्नो बसोबास क्षेत्रमा आफ्नै सामुदायिक भवन र मन्दिर बनाउन जुटेका छन् । खास गरी अमेरिकामा धेरै नेपाली समुदाय रहेका...

एनआरएन यूकेको अध्यक्षमा दासुराम पाण्डेको उम्मेदवारी घोषणा

यूके । एनआरएन यूकेको अध्यक्षमा दासुराम पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । ‘विगत लामो समयदेखि एनआरएन यूकेको अभियानमा निरन्तर लागिरहेको छु । र, अहिले वर्तमान कार्यसमितिको उपाध्यक्षको रुपमा पनि रहेका कारण मेरो उम्मेदवारी स्वभाविक...

नयाँ शक्तिका नेताहरुलाई अपमान, जापान अध्यागमनले दुई नेतालाई एयरपोर्टबाटै फर्काइदियो

काठमाडौँ, ११ असार । जापानको अध्यागमनले नेपालका दुई नेतालाई अपमानपूर्वक एयरपोर्टबाटै फर्काइदिएको छ । पार्टीको कार्यक्रममा भाग लिन जापान जाँदै गरेका डा बाबुराम भट्टराई नेतृत्वको नयॉं शक्ति नेपालका नेताहरू शंकर भण्डारी र कुमार पौडेललाई...

अष्ट्रेलियामा नेपालीहरूबीच महासंग्राम

सिड्नी । प्रवासी नेपालीहरूको संगठन एनआरएन, अष्ट्रेलियाको नेतृत्वका लागि चार जनाले उम्मेदवारी दिएका छन् । राष्ट्रिय समितिमा तीन दर्जन भन्दा बढीले उम्मेदवारी दिएका हुन् । एनआरएन अष्ट्रेलियाको निर्वाचन यही जुलाई ८ तारिखमा हुँदैछ ।...

बार्सिलोनामा चल्ने लोकल बसमा नेपाल झल्कने पोस्टर राखिने

लण्डन । यूरोप यतीबेला बार्सिलोना निवासी नेपाली समुदाय बार्सिलोनामा चल्ने लोकल सार्वजनिक बसहरूमा नेपालको परिचय गराउने पोस्टर टास्नका लागि आर्थिक सहयोग संकलनमा जुटेका छन् । बार्सिलोनाका लागि पर्यटन दूतमा नियुक्त दीपक खरेलले स्पेनस्थित सबै...

म्यानपावरको ठगीले साउदी अरबमा सत्र युवा अलपत्र

उदयपुर, ७ असार । केही दिनअघि उदयपुर जिल्लाका करिब १७ जना युवा एक म्यान पावरबाट वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पु-याउने नाममा ठगीमा परेर अहिले साउदी अरबमा बेपत्ता भएका छन् । काठमाडौंको सिनामङ्गलमा रहेको...

यी हुन् अष्ट्रेलियामा दुर्घटनापछि पत्नीको हत्या गर्न खोज्ने नेपाली, यसरी परे फन्दामा

सिडनी, ७ असार । आफैले हाँकेको मोटर ठोक्किने बित्तिकै घाइते श्रीमतीको घाँटी थिचेर मार्न खोजेको भन्दै एक नेपालीलाई अष्ट्रेलियाको अदालतले दुई वर्ष जेल सजायको फैसला सुनाएको छ । लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका रौतहट...
1 149 150 151 152 153 306