शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

प्रवास

अध्यक्षका प्रत्यासी थापाद्वारा गभर्नरसँग भेटवार्ता

अमेरिका । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिकाको उपाध्यक्ष तथा अध्यक्षकी प्रत्यासी रविना थापाले मेरिल्याण्ड राज्यका गभर्नरसँग भेट गरेकी छिन् । उपाध्यक्ष थापाले सम्पूर्ण नेपाली समुदायको प्रतिनिधित्व गर्दै नेपाली समुदायको लागि बिशेष...

कञ्चन यसकारण न्यूयोर्क च्याप्टरको कोअर्डिनेटर बन्न चाहन्छिन्

अमेरिका । अमेरिकाको न्यूयोर्क निवासी कञ्चन बस्नेतले एनआरएन न्यूयोर्क च्याप्टरको महिला कोअर्डिनेटरमा उम्मेदवारी घोषणा गरेकी छिन् । उम्मेदवारी घोषणासँगै बस्नेतले प्रचार प्रसारलाई तीब्रता दिएकी छिन् । ‘एनआरएन अमेरिकामा महिला नेतृत्वको खाँचो छ’, आफ्नो उम्मेदवारीका...

अमेरिकामा नन्दिता केसीको परी पहिरन

– विजय थापा वाशिंगटन डीसी । अमेरिकामा अभिनेत्री नन्दिता केसीले परी पहिरन लगाएर प्रस्तुति दिएकी छिन् । उनले अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा सम्पन्न युनाईटेड नेपलिज एसोसिएसनको सम्मेलनको भेषभूषा प्रदर्शन बिशेष कार्यक्रममा बिशेष परी...

किरण मरहठ्ठाको पुस्तक “द होप”माथि टेक्ससमा अन्तरक्रिया

अमेरिका । पत्रकार किरण मरहठ्ठाको पुस्तक “द होप”बारे टेक्ससको ह्यूस्टनमा गत बुधबार जुन ७ तारिख अन्तरक्रिया कार्यक्रम गरिएको छ । डिकुरा पब्लिकेसन नेपालले यसै साता सार्वजनिक गरेको उक्त पुस्तकमाथि पत्रकार कृष्ण न्योपानेले समीक्षात्मक टिप्पणी...

वर्ल्ड नेवाः अर्गनाईजेशन जापानको गुन्मा केन भ्रमण

टोकियो । गुन्मा केनको फुकिवारी नो ताकि, कावाबा मिचिनो एकि र ओइगामी ओनसेनको भ्रमण कार्यक्रम वर्ल्ड नेवाः अर्गनाईजेशनले सम्पन्न गरेको छ । कार्यक्रममा बिभिन्न खालका मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरिएको थियो । जसमा उपस्थितले नमूना...

पेरिसमा नेपाल फेस्टिभल

स्वीटजरल्याण्ड । फ्रान्सको राजधानी पेरिसमा निकै ठूलो सांस्कृतिक कार्यक्रमसहित नेपाल फेस्टिभलको आयोजना सम्पन्न भएको छ । गत शनिबार र आईतबार भएको उक्त मेलामा २५०० भन्दा बढी नेपाली तथा बिदेशीहरूले अबलोकन गरेका थिए । फ्रान्समा...

क्यालिफोर्नियाका सांसदसँग नेपालमा लगानी भित्र्याउन आग्रह

क्यालिफोर्निया । नेपाली युवा उद्यमीहरुको प्रतिनिधि मण्डलले अमेरिकाको क्यालिफोर्नियाका कंग्रेसम्यान इरिक स्वालवेललाई भेटेर नेपालमा अमेरिकी लगानी भित्र्याउन सघाउन आग्रह गरेका छन् । अमेरिकाको सिलिकन भ्यालीका लागि नेपाली अबैतनिक पर्यटन दूत प्रकाश थापाको नेतृत्वमा युवा...

किरण मरहठ्ठाद्वारा लिखित पुस्तक “द होप” लोकार्पण

टेक्सास । पत्रकार किरण मरहठ्ठाद्वारा लिखित पुस्तक “द होप” को आइतबार टेक्सासको अश्टिनमा लोकार्पण गरिएको छ । हेमसरिता पाठक फाउन्डेसनका अध्यक्ष हेम पाठकले पुस्तकको लोकार्पण गरेका छन् । ‘द होप नेपाली समाजमा आशाको दियो...

शिवले महावीरलाई अमेरिकाबाट दिए साढे २ लाख

– विजय थापा वाशिंगटन । अमेरिकाको म्यासाचुसेट्स राज्यको राजधानी बोस्टनमा बस्दै आएका लेखक शिव प्रकाशले नेपाल आविष्कार केन्द्र स्थापना गर्नका लागि महावीर पुनलाई साढे दुई लाख आर्थिक सहयोग गरेका छन् । प्रकाशले पुनलाई २...

कतार सेवा समाजको बैठक सम्पन्न

कतार । अर्घाखाँची सेवा समाज कतारको १४ औ मासिक बैठक अध्यक्ष ठाकुरकुमार परियारको अध्यक्षता विभिन्न निर्णयहरू गर्दै सम्पन्न भएको छ । मुन्ताजा पार्कमा बसेको बैठकले सांगीतिक कार्यक्रम तथा मिलन समारोह बारेमा समीक्षा गरेको छ...

घाइते परियारलाई इजरायलबाट एक लाख सहयोग

चितवन, २२ जेठ । साइकलको ठक्करबाट गम्भीर घाइते भई हाल उपचाररत दक्षिण चितवनको माडी नगरपालिका–८ जीवनपुरका ४८ वर्षीय कृष्णबहादुर परियारको उपचारका लागि इजरायलमा बस्ने नेपालीले आर्थिक सहयोग गरेका छन् । चितवन समाज इजरायलको प्रयासमा...

दुबईमा २५ वर्षीया नेपाली युवतीको हत्या

काठमाडौं, २२ जेठ । यूएईको दुबईमा भोताङ– ८ सिन्धुपाल्चोककी २५ वर्षीया लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ । अबदाबीस्थित नेपाली दूतावासका प्रवक्ता कृष्ण अर्यालका अनुसार हत्यामा संलग्न आशंकामा भोताङ...
1 152 153 154 155 156 306