शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

प्रवास

एफसी केन्ट भेटरेनलाई तेस्रो पटक ‘गोर्खा कप’को उपाधि

बेलायत । गत २८ मे २०१६ को दिन बेलायतको अल्डरसटमा तमुधिको आयोजनामा भएको “गोर्खा कप” भेटरेनतर्फ एफसी केन्टले लगातार तेस्रो पटक जितेको छ । क्लबको स्थापनाकालदेखि लगातार जित्दै आएको “गोर्खा कप” यस वर्ष भने...

मेरो डान्स कप युएसएको ५औँ भागको भिडियो सार्बजनिक

– विजय थापा वाशिंगटन डीसी । मेरो डान्स कप युएसए २०१७ को ईपिसोड़ ५ को भिडियो सार्बजनिक भएको छ । कार्यक्रम गत महिना अप्रिल २८ देखि सुरु भएको हो । ग्रान्ड फिनाले अगस्त १२...

कतारमा दुःख पाएका तामाङलाई हवाइ टिकट प्रदान

दोहा । सार्दीखोला सेवा समाज कतारले रामीसंह् तामाङलाई हवाई टिकट सहयोग गरेको छ । कांस्कीको माछापुछ्रे गाउँपालिका– २ सार्दिखोला खैम्राङ स्थाई घर भएका तामाङलाई कतारमा कृयाशील कास्की सार्दिखोला समाजले स्वदेश फिर्तिको निम्ती एकतर्फी हवाइ...

अन्तर्राष्ट्रिय झापाली समाज गठन, अध्यक्षमा ओली चयन

सिड्नी । अष्ट्रेलियामा हालै सम्पन्न भेलाले अन्तर्राष्ट्रिय झापाली समाज गठन गरेको छ । समाजको अध्यक्ष भवाली ओली चयन भएका छन् । अध्यक्ष ओलीले फरक कोण र अलग सोँच नै आजको आवश्यकता भएको बताउँदै अन्तराष्ट्रिय...

एनआरएन अष्ट्रेलियाको विवाद सरकारी निकायसम्म पुग्यो

सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको फर्जी सदस्यता सम्बन्धी विवादले उग्ररुप लिएको छ । विवादले अष्ट्रेलियाको फेयर ट्रेडिङमा समेत स्थान पाएको छ । केही समय अघिदेखि दुर्गा बन्जाडे, शिव बञ्जारा लगायतले यस विवादको टुङ्गो...

लण्डनमा राप्ती समाजको साधारणसभा, समाजको विधान संशोधन

लन्डन । बेलायतमा बसोबास गर्ने नेपालीहरूको संस्था राप्ती समाज युकेको छैठौं वार्षिक साधारण सभा गत शनिबार लण्डनमा सम्पन्न भएको छ । संस्थाको वार्षिक कार्यप्रगति विवरण प्रस्तुत गर्दै समाजका सचिव दिनेश खडकाले गत वर्ष समाजले...

न्युयोर्कमा एनआरएनए अमेरिकाका अध्यक्षका प्रत्यासीबीच बहस

न्यूयोर्क। नेप्लीज अमेरिकन मिडिया एण्ड रिसर्च सेन्टर र एबिसि टेलीभिजन नेपालद्धारा न्यूयोर्कमा आयोजित, एनआरएनए अमेरिकाका अध्यक्षका प्रत्यासीहरु विचको चुनावी बहस कार्यक्रम आइतबार न्यूयोर्कमा सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्षका प्रत्यासीहरु डा.केशव पौडेल, गौरिराज जोशी,...

भारतीय चर्चित गायकले राजालाई भने – ‘म सँधै नेपाल र नेपालीको सच्चा साथी हुँ’

 अमेरिका । डिस्को किङ्गका रुपमा ख्याति कमाएका भारतका चर्चित गायक बप्पी लहिरीले आफू सँधै नेपाल र नेपालीको सच्चा साथी भएको बताएका छन् । अमेरिकाको विभिन्न सहरमा आफ्नो सांगीतिक यात्रामा आएका लहिरी एटलान्टामा भने आश्चर्यचकित...

न्यूयोर्क शहरमा नेपालीहरूको परेड

– अनुज थापा न्यूयोर्क । करिब ४ हजार नेपालीहरुले न्यूयोर्क शहरमा आइतबार आयोजित “नेपाल डे परेड” मा सहभागिता जनाएका छन् । गत वर्षदेखि शुरु भएको नेपाल डे परेडको दोस्रो संस्करणमा अमेरिकाका विभिन्न राज्यमा छरिएर...

नेपाल राष्ट्रिय फुटबल टिमका प्रशिक्षक शाक्य बेलायतमा

केन्ट । लन्डन हिथ्रो एयरपोर्टमा “एफ सी केन्ट भेटेरेन, बेलायत” को स्पोन्सरमा नेपाल राष्ट्रिय फुटबल टिमकोच तथा सहायक मेनेजर राजुकाजी शाक्य बेलायत आई पुगेका छन् । फुटबल खेलबाट नेपाल राष्ट्रलाई प्रतिनिधित्व गर्ने, राष्ट्रकै गहना...

अमेरिकामा पूर्व राजदूत डा.शर्मालाई सम्मान

– विजय थापा वाशिंगटन डिसी । अमेरिकाका लागि नेपालका पूर्व राजदूत डा.शंकर शर्मालाई अमेरिकाको डिसी महानगरमा विशेष सम्मान गरिएको छ । डिसी महानगर क्षेत्र बासीको तर्फबाट अमेरिका–नेपाल सहयोगी समाज र इन्टर नेसनल डेवलवमेन्ट इन्सटिट्युटको...

लण्डनमा तेह्रथुम समाज यूकेको १०औं वार्षिक उत्सव

केन्ट , बेलायत । गत २० मे २०१६ को दिन बेलायतको फेल्थाम, लण्डनमा तेह्रथुम समाज यूकेले १० औ वार्षिक उत्सव भब्यरुपमा मनाएको छ । समाजका ज्येष्ट आमा देउमन्त कुमारी लिम्बुको प्रमुख आतिथ्य, विशिष्ट अतिथिमा...
1 154 155 156 157 158 306