कतार । नयाँ शक्ति पार्टी नेपालको प्रबास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारले भदौ २३ शुक्रबार आफ्नो दोहा क्षेत्रीय भेला तथा प्रसिक्ष्रण कार्यक्रम भब्या रुपमा सम्पन्न गरेको छ ।
अन्तर्राष्ट्रिय नेपाली समाज कतारका युवा नेता तथा अधिबेशन आयोजक समितिका सदस्य अनिल परियारले संचालन गरेका थिए । भेला तथा प्रशिक्षण कार्यक्रममा नयाँ शक्तिका संघीया परिसद सदस्य कतारका सफल व्यवसायी तथा समाजसेबी कमल घिमिरेको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता दलित शक्ति कतारका बरिष्ठ सल्लाहकार रमेश सिंह खातीले गरेका थिए ।















प्रतिक्रिया