शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

प्रवास

टेक्सासमा फिरोज स्याङ्गदनको बिशेष प्रस्तुति

– विजय थापा वाशिंगटन डिसी । गायक फिरोज स्याङ्गदनको अमेरिकाको टेक्सस राज्यको ड्यालसमा हुने सांगीतिक कार्यक्रममा आउने भएका छन् । जुलाई १ तारिखमा उनले नेप्लीज अमेरिकन कन्भेन्सन नामक सम्मेलनमा प्रस्तुति गर्ने छन् । तीन...

अमेरिकी जल सैनिक वार्षिक उत्सवमा बुद्धको प्रचार

अमेरिका । गत मे १८ तारिखका दिन अमेरिकी जल सैनिकहरुले वार्षिक रुपमा मनाउँदै आउने गरेको वार्षिक उत्सव र सैनिक सम्मान कार्यक्रममा नेपाली समुदायको परिचित संस्था मदरल्याण्ड नेपालले सहभगिता जनाएको छ । कार्यक्रममा मदरल्याण्ड नेपालले...

प्रवासी नेपालीबाट एम्बुलेन्स

खोटाङ, ६ जेठ । खोटाङ सेवा समाज दोहा कतारले खोटाङलाई एक एम्बुलेन्स उपलब्ध गराएको छ । खोटाङ सेवा समाज युकेले एकैसाथ सात एम्बुलेन्स उपलब्ध गराएको महिना दिनपछि समाजले पनि थप एक एम्बुलेन्स जिल्ला भित्र्याएको...

लस एन्जलसमा एनआरएन अमेरिकाको चुनावका आकाक्षीसँग अन्तरक्रिया

लस एन्जलस । अमेरिकाबाट आगामी एनआरएन अमेरिकाको चुनावी प्रतिस्पर्धामा भाग लिन लाएका र समुदाय सदस्यबीच नेपाल–अमेरिका एकता समाजको कार्यालयमा अन्तरक्रियाको आयोजना भएको छ । विभिन्न संघ–संस्थाका प्रतिनिधि र उम्मेदवारी घोषणा गर्ने बीच भएको छलफलमा...

एएनएस सम्पदा फोटो प्रतियोगिता हुने

– विजय थापा वाशिंगटन डीसी । उत्तर अमेरिकामा नेपाली समुदायको सवैभन्दा जेष्ठ सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी (एएनएस) वासिङ्टन डिसीको ५० औं वार्षिकोत्सवको अवसरमा ‘एएनएस सम्पदा फोटो प्रतियोगिता २०१७’ को आयोजना हुने भएको छ...

चितवन समाज इजरायलमा बराल

इजरायल । चितवन समाज इजरायलको तेस्रो अधिवेशनबाट सरिस्मा बरालको अध्यक्षमा २४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार इजरायलको गोलनहाइटमा भएको अधिवेशनबाट सो नयाँ कार्यसमिति चयन भएको हो । ‘चितवनको विकास र सामाजिक...

एसिएन सर्भिस अवार्ड टेक केसीलाई प्रदान

सिकागो । अमेरिकाको इलिनोइज राज्यले अल्पसंख्यक रुपमा रहेका एसिएन आप्रवासीको लागि शैक्षिक सांस्कृतिक र सामाजीकरणमा अगाडि बढाउन गठन गरिको एसिएन हेरिटेज काउन्सिलले यस वर्षको कम्युनिटी सर्भिस अवार्ड सिकागो निवासी टेकबहादुर केसीलाई प्रदान गरेको छ...

अमेरिकामा तुलसी दिवसलाई अभिनन्दन गरिने

– विजय थापा वाशिंगटन डीसी । साहित्यकार तुलसी दिवसलाई अमेरिकाको डिसी महानगर क्षेत्रमा अभिनन्दन गरिने भएको छ । उनलाई आगामी जेठ १३ गते शनिबारका दिन अभिनन्दन गरिने जानकारी छ । उनलाई अभिनन्दन गरिने स्थान...

न्युयोर्कमा साइकल -याली गरिने

न्युयोक । न्युयोर्कमा नेपालको पर्यटन प्रवर्धन गर्न साइकल —याली गरिने भएको छ । नेपाली पर्यटनदूतको कार्यलयले प्राकृतिक सुन्दरता, एैतिहासिक, पुरातात्विक र धार्मिक सम्पदा र मौलिक कला संस्कृति झल्किने व्यानर सहितको —याली गरिनेछ । न्यूयोर्कको...

बाल्टिमोरमा मिस्टर एण्ड मिस एएनएका लागि आवेदन खुला

– विजय थापा वाशिंगटन डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा हुने दि एसोसिएसन अफ नेपलिज इन दि अमेरिका (एएनए)को वार्षिक सम्मेलनमा मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ नामक कार्यक्रम हुने भएको छ । ९...

बाल्टिमोरमा एएनए एकता समारोह

– विजय थापा वाशिंगटन डिसी । अमेरिकाको बाल्टिमोरमा दि एसोसिएसन अफ नेपलिज इन दि अमेरिका (एएनए)ले एएनए एकता समारोह सम्पन्न गरेको छ । उत्सवको मुख्य उदेश्य वर्तमान अवस्थामा संस्थाको लक्ष्य तथा दृष्टिलाई पुनःजीवन दिने,...

ठकुरीलाई नर्थ क्यारोलिनामा वर्ल्ड च्याम्पियनशिप बेल्ट

– विजय थापा डीसी । अमेरिकामा नेपाली मूलका कराते खेलाडी उज्जल ठकुरीले वर्ल्ड च्याम्पियनशिप बेल्ट प्राप्त गरेका छन् । नर्थ क्यारोलिनामा मे १३ तारिख आयोजित कुरो बुशि वर्ल्ड मार्शल आर्ट प्रतियोगितामा ठकुरीले वर्ल्ड च्याम्पियनशिप...
1 155 156 157 158 159 306