बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

प्रवास

ठकुरीलाई नर्थ क्यारोलिनामा वर्ल्ड च्याम्पियनशिप बेल्ट

– विजय थापा डीसी । अमेरिकामा नेपाली मूलका कराते खेलाडी उज्जल ठकुरीले वर्ल्ड च्याम्पियनशिप बेल्ट प्राप्त गरेका छन् । नर्थ क्यारोलिनामा मे १३ तारिख आयोजित कुरो बुशि वर्ल्ड मार्शल आर्ट प्रतियोगितामा ठकुरीले वर्ल्ड च्याम्पियनशिप...

नेपालबारे जुन २५ मा बेलायतमा अन्तर्राष्ट्रिय सम्मेलन

लन्डन । संसारभरि फैलिएका नेपाली प्राज्ञहरूको संस्था ग्लोबल पोलिसि फोरम फर नेपालले नेपालमा गणतन्त्र कार्यान्वयनमा देखिएका व्यवधान र तिनका समाधानका सम्बन्धमा बेलायतको लिभरपुल जोन मुअर्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको छ । यही जुन...

अमेरिकामा एनआरएन शाखाहरू रुष्ट

– विजय थापा वाशिंगटन डीसी । अमेरिकाका एनआरएन शाखाहरू गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकासंग रुष्ट भएका छन् । शाखाहरूले एनआरएन युएसएसंग ३ बुंदे विधि अपनाउन जोडदार मागसहित विज्ञप्तिमार्फत सचेत गराएका छन्...

लस एञ्जेलसमा २५६१औं बुद्ध जयन्ति मनाइयो

लस एञ्जेलस । साउदर्न क्यालिफोर्नियामा नेपालीहरूद्वारा निर्मित श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरमा बिहीबार २५६१ औ बुद्ध जयन्ति मनाइएको छ । सो समारोहको श्रीपशुपतिनाथ फाउनडेशन तथा बुद्दिस्ट सोसाइटी अफ क्यालिफोर्नियाले आयोजना गरेको हो । रेडियो नेपालमा...

एनआरएनए अमेरिकाका उम्मेदवारबीच निर्वाचनबारे बहस हुने

अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्षका उम्मेद्धवार र आम सरोकारवालाहरूबीच मे २१ तारिखमा प्रत्यक्ष अन्तरक्रियात्मक कार्यक्रम “एनआरएनए अमेरिका निर्वाचन बहस” हुने भएको छ । नेप्लीज अमेरिकन मिडिया एण्ड रिसर्च सेन्टर...

बेलायतको संसदीय निर्वाचनमा इतिहाँस बनाउँदै नेपाली मुलका डा.कैनी

लन्डन, २५ वैशाख । बेलयातको संसदीय चुनावमा नेपाली मुलका डा.बच्चुकैलाश कैनीले उम्मेदवारी दिने पक्कापक्की भएको छ । बेलायतमा ८ जुनमा संसदीय निर्वाचन हुँदै छ । सोही निर्वाचनमा डा.कैनी डार्टफोर्ड क्षेत्रबाट लेबर पार्टीको उम्मेदवार बन्ने...

सन फ्रान्सिस्को मा २५८० औं बुद्ध जयन्ती मनाइयो

सन फ्रान्सिस्को । अमेरिका र नेपालमा समाजसेवी संस्थाका रुपमा सुपरिचित मदरल्याण्ड नेपालले भगवान गौतम बुद्धको २५८० औं जयन्ती गत शनिबार भव्य रुपमा मनाइएको छ । प्रवचन, ध्यान र नाचगानका साथ सन फ्रान्सिस्को बे एरिया...

बेलायतमा घन थापाको ‘बयान’ र ‘बस्ती’ विमोचन

केन्ट । विश्व नेपाली साहित्य महासङ्घ साउथ, यू के र नेपाली साहित्य विकाश परिषद वेलायतको संयुक्त आयोजना साथै केन्ट मगर संघ, क्यान्टवरी नेपाली समाज र क्यान्टवरी नेपाली महिला समाजको सहयोगमा गीतकार, कवि तथा समाजसेवी...

एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवारसँग बहस

– विजय थापा वाशिंगटन डिसी । नेपाल–अमेरिका पत्रकार संघ (नेजा)को पहलमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति अमेरिकाको आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्याशीहरुको बहस कार्यक्रम सम्पन्न भएको छ । नेपाल–अमेरिका पत्रकार संघको...

नेपालीहरूले कतारमा ब्लड डोनेसन गर्दै

दोहा । नेपाली महिला समाज कतारले हमाद हस्पिटल अन्तर्गत रहेको ब्लड डोनेसन युनिटसंगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी २६ मे २०१७ शुक्रबारको दिनमा हुन गईरहेको मानवीय कार्यको संयोजकत्व समाजकी अध्यक्ष...

​​मेरो डान्स कप युएसए २०१७’ सिजन-२ को इपिसोड (कथाभाग) २ को भिडियो सार्बजनिक

– विजय थापा वाशिंगटन डिसी । मेरो डान्स कप युएसए २०१७’ सिजन-२ को ईपिसोड़ (कथाभाग) २ को भिडियो सार्बजनिक भएको छ । प्रतिस्प्रद्धि मध्ये १५ जना बाहिरिएका छन् । एमडिसी नामबाट लोकप्रिय रहेको चर्चित कार्यक्रम...

नेपाली पाठशाला भर्जिनियाको दोस्रो वार्षिकोत्सव

भर्जिनिया । नेपाली पाठशाला अफ भर्जिनियाको दोस्रो वर्षिकोत्साव कार्यक्रम सम्पन्न भएको छ । उद्घोषक पेम्याङ्ग तामांगर जेनिसा शर्माद्वारा संचालित कार्यक्रममा प्रधानाध्यापक बिष्णुप्रसाद खरेलले स्वागत मन्तब्य दिएका थिए । पल्लवी राई रिमालले पाठशालाको बारेमा र...
1 156 157 158 159 160 306