१ कार्तिक २०८३, आइतबार

महापुराणबाट १५ लाख संकलन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

अमेरिका । अमेरिकामा रिजउड नेपाली समाजले श्रीमद् भागवत महापुराणबाट १५ लाख ५० हजार ४ सय ८२ डलर २१ सेन्ट उठाएको छ ।

संकलित रकमबाट न्यूयोर्कमा नेपाली साँस्कृतिक केन्द्र तथा दुर्गा मन्दिर बनाइनेछ ।

गत अगस्त २३ बुधबारदेखि अगस्त २९ मंगलबारसम्म भएको महापुराणमा हरेक साँझ ४ बजेदेखिराति १० बजेसम्म चलेको थियो ।

महापुराणको अन्तिम दिन अगस्त २९ तारिख नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले अन्य पदाधिकारीहरूको उपस्थितिमा १ लाख २५ हजार ५ सय ५५ डलर प्रदान गरेका छन् ।