शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

बजार

अनलाइनबाट सबैलाई टिकटको सुविधा दिनसक्ने बससेवा डटकमको दाबी 

काठमाडौँ, ८ असोज । नेपालीको महान चाड दशैँ नजिकिएसँगै सबैलाई आ–आफ्नो घर जाने चटारो शुरू भएको छ । दशैँको अग्रिम टिकट बुकिङ खुल्ला भएपछि यात्रुहरू राति नै गएर बस टिकटका लागि लाइन लाग्ने गरेका...

वैदेशिक राेजगार व्यवसायी संघमा नेकपा निकटको प्यानल नै पराजित

काठमाडौं, ८ असोज । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहबाट अध्यक्षका प्रत्याशी विष्णु गैरे नेतृत्वको समूहले विजयी भएको छ । बुधबार बिहान सम्पन्न मतगणनाअनुसार संघमा नेपाली कांग्रेस निकटको नेपाल लोकतान्त्रिक...

नेपाल राष्ट्र बैंकले ल्यायो सयको नयाँ नोट

काठमाडौँ, ७ असोज । नेपाल राष्ट्र बैंकले नयाँ साज–सज्जासहित सय रुपैयाँको नयाँ नोट आजदेखि प्रयोगमा ल्याएको छ । केन्द्रीय बैंकले चलनचल्तीमा ल्याएको नयाँ नोटमा फरक विशेषता समावेश गरिएको छ । उक्त नयाँ नोटको बायाँतर्फ...

विश्वकै अग्रणी टायर कम्पनी मिसेलिन आधिकारिक रूपमा नेपाली बजारमा

काठमाण्डौँ, ७ असोज । नेपालकै सबैभन्दा ठूलो व्यवसायिक कम्पनी सिप्रदी ट्रेडिङ प्रालिद्वारा नेपाली बजारमा एक सय तीस वर्ष पुरानो इतिहास बोकेको फ्रान्सेली टायर कम्पनी मिसेलिन आधिकारिक रूपमा सार्वजनिक गरिएको छ । होटल अन्नपूर्णमा आज...

रिलायबलको नयाँ जीवन बीमा योजना “रिलायबल समुत्रति जीवन बीमा योजना”

काठमाडौँ, ७ असोज । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको दोश्रो वर्ष पुरा गरि तेश्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा आवधिक धनफिर्ता योजना (Money Back Plan) “रिलायबल समुत्रति जीवन बीमा योजना” प्रचलनमा ल्याएको छ...

अपर नौगाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु

काठमाडौँ, ७ असोज । अपि पावर कम्पनी लिमिटेडले आफ्नो दोस्रो परियोजना अपर नौगाड जलविद्युत आयोजना ८ मेगावाटको निर्माण सम्पन्न गरी विद्युत उत्पादन सुरु गरेको छ । सोमबार परीक्षण पुरा गरेको आयोजनाले आउँदो १० गतेदेखि...

एनआईसी एशिया बैंकका ग्राहकले पाउने भए यस्तो सुविधा

काठमाडौँ, ७ असोज । एनआईसी एशिया बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रालि अन्तर्गतका सेल्सबेरी र सेलवेज डिपार्टमेन्ट स्टोरबीच सम्झौता भएको छ । एनआईसी एशिया बैंकको मोबाइल बैंक एप प्रयोग गरी क्यूआरमार्फत् सामान...

नयाँ व्यवसाय प्रवर्द्धन गर्न मेगा र आइडिया स्टूडियोबीच सम्झौता

काठमाडौँ, ७ असोज । मेगा बैंक नेपाल लिमिटेड र आइडिया स्टूडियो नेपालबीच नयाँ सोचका साथ व्यवसाय गर्न चाहने युवा तथा महिला उद्यमीहरुको प्रवर्द्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । युवाहरुमा रहेको व्यावसायिक सोचलाई उद्यमशिलतासँग...

अण्डाको मूल्य प्रतिगोटा १२ रुपैयाँ बनाउने सहमति

काठमाडौँ, ६ नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घ केन्द्रीय समितिले अण्डाको नयाँ मूल्य कायम गरेको छ । सङ्घले आज काठमाडौँमा आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रममा किसान र व्यवसायीबीचको सहमतीपछि नयाँ मुल्य कायम गरिएको हो...

असोज ९ गतेदेखि भृकुटीमण्डपमा फेस्टिवल मार्केट आयोजना हुने

काठमाडौँ, ६ असोज । दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै असोज ९ गतेदेखि राजधानीको भृकुटीण्डपमा फेस्टिवल शपिगं मार्केट संचालन हुने भएको छ । चाड पर्वका बेला आवश्यक पर्ने सबै प्रकारका सामाग्री एकै...

ओपोद्वारा नेपालमा ए-सिरिज २०२० सार्वजनिक, उच्च गुणस्तर र मितव्ययी मूल्यको समायोजन

काठमाडौँ, ६ असोज । विश्वव्यापीरुपमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा ओपो ए सिरिज २०२० असोज ६ गते आधिकारिकरुपमा सार्वजनिक गरेको छ । ओपो ए सिरिज २०२० अन्तर्गत सार्वजनिक ओपो एनाइन २०२० र ओपो एफाइभ...

मेगा बैंकबाट बालबालिकालाई खाद्यान्न सहयोग

काठमाडौँ, ६ असोज । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको बुढानिलकण्ठस्थित फुड फर लाइफ नेपालमार्फत बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकले फुड फर लाइफ नेपाललाई १५ दिनका लागि पुग्ने...
1 574 575 576 577 578 1,394