आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

बजार

केन्द्रीय प्रसारण लाइनमा करिब १०० मेगावाट विद्युत् जोडियो

काठमाडौँ, १५ पुस । चालु आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रका आयोजनाबाट कुल ९७ मेगावाट विद्युत् उत्पादन भएको छ । ऊर्जा मन्त्रालयकाअनुसार सरकारी आयोजना निर्माणमा ढिलाइ भइरहेको बेला निजी क्षेत्रका आयोजनाले भने एकपछि अर्को...

महासंघ तथा पर्यटनराज्य मन्त्रीबीच भेट

काठमाडौं, १५ पुस । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले विभिन्न मन्त्रीहरुलाई भेटी आफना मागहरुका विषयमा जानकारी गराउने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री ईन्द्र बहादुर बानियाँसँग भेटघाट गरेको छ । महासंघ अध्यक्ष शरदकुमार...

आजदेखि मादीको साढे १२ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिँदै

पोखरा, १५ पुस । कास्कीको सिल्दुजुरे–९ बाहुनडाँडामा निर्माण सम्पन्न अपर मादी जलविद्युत् आयोजनाबाट उत्पादन भएको साढे १२ मेगावाट विद्युत् आजबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । मादी खोलाबाट निकालिने कुल २५ मेगावाट क्षमताको...

नेताको कामबाट निरास रोल्पाली बिदेसिन बाध्य

– कविता उपाध्याय रोल्पा, १५ पुस । रोल्पा जिल्लाबाट प्रतिनिधित्व गरेका नेताले सिङ्गो देश र शासन सत्ता चलाइरहँदा पनि रोल्पालीको हैसियतमा भने परिवर्तन आउन नसकेको रोल्पाली जनताको गुनासो छ । दशवर्षे सशस्त्र द्वन्द्वका कारण...

चीन सरकारबाट नेपाललाई रु १५ अर्ब ७० करोड अनुदान

काठमाडौँ, १४ पुस । चीनले नेपाल सरकारलाई रु १५ अर्ब ७० करोड आर्थिक सहायता प्रदान गरेको छ । स्याफ्रुबेंसी–रसुवागढी राजमार्गको स्तरोन्नति, सिभिल हस्पिटलको स्तरोन्नति र नेपाल–चीनबीच भूकम्पपछिको पुनःनिर्माणका लागि सम्झौता भएको परियोजनामा सो रकम...

फास्ट ट्रयाक परियोजना अघि बढ्यो, निर्माण अध्ययन सुरु

काठमाडौँ, १४ पुस । काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजना निर्माण सरकारीस्तरमा अगाडि बढाउन राष्ट्रिय योजना आयोगले अध्ययन सुरु गरेको छ । सरकारले यही पुस ७ गते निर्णय गरेर काठमाडौँ तराई/मधेस द्रुत मार्गलाई अगाडि बढाउने सन्दर्भमा...

यामाहाको नयाँवर्ष अफर, ‘फाइभबुलस २०१७’

काठमाडौं, १४ पुस । यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०१७ को अवसरमा नयाँ अफर ल्याएको छ । यामाहाको दसैं अफरमा ग्राहकहरुबाट पाएको अपार साथबाट उत्साहित एमएडब्लुले नयाँ वर्षको उत्सवलाई...

कृषि होमस्टेमा पर्यटकको आकर्षण बढ्दो

पाल्पा, १४ पुुस । खस्यौली–७ हिरापोखरामा रहेको कृषि होमस्टेमा पर्यटकको आकर्षण बढ्दै गएको छ । सिर्जना फार्म प्रालिद्वारा सञ्चालित कृषि होमस्टेमा पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटकको ह्वात्तै आकर्षण बढ्न थालेको हो । विगत...

मेलम्चीको सुरुङ निर्माणको ब्रेक थ्रु, दशैंमा पानी काठमाडौं आइपुग्ने

काठमाडौं, १३ पुस । उपत्यकामा मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको सुरुङको २७ किमी मध्ये सुन्दरीजलदेखि सिन्धुसम्म ९.५ किमी सुरुङ आज ब्रेकथ्रु भएको छ । विसं २०६६ साउन १८ गते सुन्दरीजलमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले...

नेपाल बङ्गलादेश बैंकको ३८ औं शाखा रुकुमको खलङ्गामा

काठमाडौं, १३ पुस । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा रुकुम जिल्लाको मुसिकोट न.पा. वडा नं. १— खलङ्गामा आफ्नो ३८ औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक समुद्घाटन बैंकका संचालक श्री...

स्मार्ट एप्लाएन्सेस् डिलरर्स् मिट

काठमाडौं, १३ पुस । के.एल. दुगड् ग्रुप सम्बद्ध कम्पनी स्मार्ट एप्लाएन्सेस्ले देशमा होम एप्लाएन्सेस्को विभिन्न रेन्जका प्रोडक्टहरु प्रस्तुत गर्दै आइरहेको छ । द्रुत गतिमा बढिरहेको यस क्षेत्रमा कम्पनीले एक सबल उपस्थिति बनाइसकेको छ ।...

रिलायबलको १२० दिने मुद्दतीमा ९ प्रतिशत ब्याज

काठमाडौं, १३ पुस । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले १२० दिने मुद्दतीमा ९ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ । १२० दिन पुरा भए पश्चात साँवा र ब्याज स्वतः बचत खातामा जम्मा...
1 1,024 1,025 1,026 1,027 1,028 1,395