शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

खेलकुद

विश्वकप क्रिकेटकाे सेमिफाइनलमा इंग्ल्याण्डकाे इन्ट्री

लण्डन, १९ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको छ । न्यूजिल्याण्डलाई ११९ रनले हराउँदै इंग्ल्याण्डले अन्तिम चारको स्थान सुरक्षित गर्यो । यो नतिजाले आजको खेलमा पराजित भएको न्यूजिल्याण्डभन्दा बढी दुःखी पाकिस्तानी...

कमल थापाले दोश्रो खेल पनि जिते

काठमाडौँ, १८ असार । ४५ प्लस उमेर समूहको भेट्रान्स पहिलो राउण्डमा पूर्व उपप्रधान तथा गृहमन्त्री कमल थापाले भुटानका यसे जामत्सोलाई ६–१, ६–१ मा पराजित गरे । मेन्स सिंगल्सको दोस्रो राउण्डमा नेपालका एवन लिसानेविचले भुटानका...

यू-१९ क्रिकेटमा नेपालले चीनलाई १० विकेटले हरायो

काठमाडाैँ, १८ असार । एसिसी पूर्वी क्षेत्रीय यू-१९ क्रिकेट प्रतियोगिताको छनोट खेलमा नेपालले चीनलाई १० विकेटले हराएको छ । योसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियामा भएको खेलमा टस जितेर फिल्डिङ गरेको नेपालले चीनलाई...

भारत विश्वकप क्रिकेटकाे सेमिफाइनलमा प्रवेश

लण्डन, १८ असार । बंगलादेशविरुद्ध २८ रनले जित हासिल गरेपछि इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकपको मुख्य दावेदारमध्येको एक भारत सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा पुग्ने अष्ट्रेलियापछिको दोस्रो टिम भारत बनेको छ । भारतले...

एथ्लेटिक्सका अजित बने उत्कृष्ट वर्ष युवा खेलाडी

काठमाडाैँ, १७ असार । एथ्लेटिक्सका अजित कुमार यादवले वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । पल्सर स्पोर्ट्स अवार्डको वर्ष उत्कृष्ट युवा खेलाडीमा अजितले मनोनयनमा परेका अन्य ४ जनालाई पराजित गर्दै अवार्ड जितेका हुन्...

विश्व कप क्रिकेटमा श्रीलंकासंग वेष्ट इण्डिज २३ रनले पराजित

लण्डन, १७ असार । सेमिफाइनलमा पुग्ने झिनो गणीतीय सम्भावना कायम राख्दै श्रीलंकाले एकदिवसीय विश्वकप अन्तर्गत लिग चरणको खेलमा यसअघि नै सेमिफाइनल दौडबाट बाहिरिइसकेको वेष्ट इण्डिजलाई २३ रनले पराजित गरेको छ । ३ सय ३९...

ललित स्मृति फुटबल : एपीएफ विजयी

काठमाडौँ, १६ असार । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले थ्री स्टार क्लबलाई पराजित गर्दै ललित स्मृति कप यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सुखद शुरुआत गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घको खेल मैदानमा आज...

विश्वकप क्रिकेटमा इंग्ल्याण्डसँग भारत पराजित, तनावमा भारतीय खेलाडी

लण्डन, १६ असार । आईसीसी एकदिवसीय विश्वकपअन्तर्गत घरेलु टोली इंग्ल्याण्डले भारतविरुद्ध ३१ रनको महत्वपूर्ण जित हासिल गरेको छ । सेमिफाइनल प्रवेशको सम्भावना जीवितै राख्नका लागि जित्नैपर्ने खेलमा इंग्ल्याण्डले यो सफलता हासिल गरेको हो ।...

‘खेल विश्वविद्यालय आवश्यक’

काठमाडौँ, १५ असार । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता लेखराज भट्टले खेल क्षेत्रको विकासका लागि छुट्टै खेल विश्वविद्यालयको आवश्यकता औँल्याउनुभएको छ । यही असार १८ देखि २९ गतेसम्म इटालीको नापोलीमा हुने ३०औँ विश्वविद्यालयस्तरीय अन्तर्रा्ष्ट्रिय...

आईसीसी टी-ट्वान्टीका लागि नेपाली टोलीको घोषणा

काठमाडाैँ, १५ असार । आईसीसी टी-ट्वान्टी एसिया फाइनल क्वालिफायरका लागि नेपाली टोलीको घोषणा भएको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा १८ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा भएको हो । १४ नियमित र ४ वैकल्पिक खेलाडी छनौट...

विश्वकप क्रिकेटमा पाकिस्तानसँग अफगानिस्तान पराजित

लण्डन, १५ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानलाई तीन विकेटले हराएको छ । जितसँगै पाकिस्तानले सेमिफाइनलको सम्भावना पनि बलियो बनाएको छ । यसका साथै पाकिस्तान पहिलो पटक शीर्ष चारमा उक्लिएको छ ।...

बक्सिङका राष्ट्रिय खेलाडी प्रियङ्कालाई आर्थिक सहयोग

काठमाडौँ, १४ असार । बक्सिङ खेलका राष्ट्रिय खेलाडी प्रियङ्का बर्मालाई पोखरामा रहेका खेल सङ्घ संस्थाले आर्थिक सहयोग गरेका छन् । भारतको पटियालामा सञ्चालन हुने एक वर्षको ‘स्र्पाेर्टस इन डिप्लोमा’ कोर्षको तालीममा सहभागी हुन जान...
1 260 261 262 263 264 586