शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

खेलकुद

बेलिन्डा बेन्सिच युएस ओपनको सेमिफाइनलमा प्रवेश

न्युयाेर्क, १९ भदाै । बेलिन्डा बेन्सिच युएस ओपन टेनिस अन्तर्गत महिला एकल तर्फको सेमिफाइनलमा प्रवेश गरेकी छन् । स्वीट्जरल्याण्डकी बेलिन्डाले क्रोएसियन खेलाडी डोना भेकिचलाई पराजित गरेर अन्तिम चारमा स्थान बनाएकी हुन् । साबिक विजेता...

सेरेना यूएस ओपनको सेमिफाइनलमा प्रवेश

न्युयाेर्क, १८ भदाै । सेरेना विलियम्स अमेरिकामा जारी यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् । बुधबार बिहान भएको क्वार्टरफाइनलमा चीनीया खेलाडी वाङ क्विङलाई मात्र ४४ मिनेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाइन् ।...

युएस ओपनबाट नाओमी ओसा बाहिरिइन्

न्युयाेर्क, १७ भदाै । युएस ओपन टेनिसमा महिला एकल तर्फकी साबिक विजेता नाओमी ओसाका यो वर्ष अन्तिम १६ बाटै बाहिरिएकी छन् । अन्तिम १६ को खेलमा बेलिन्डा बेन्सिचसँग पराजित भएर ओसाका प्रतियोगिताबाट बाहिरिएकी हुन्।...

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र टोटनह्याम बराबरीमा रोकिए

लण्डन, १६ भदाै । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र टोटनह्याम २–२ गोलको बराबरीमा रोकिएका छन् । आइतबार राति भएको खेलमा सुरुमै २ गोलको अग्रता बनाए पनि टोटनह्यामले बराबरीमा चित्त बुझाउन परेको थियो ।...

इंग्लिस प्रिमियर लिगमा लिभरपुलसँग बर्न पराजित

लण्डन, १५ भदाै । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले अपराजित यात्रा कायमै राखेको छ । शनिबार राति भएको खेलमा बर्नलेमाथि ३–० को जित निकाल्दै तालिकामा १२ अंक बनाएको छ । बर्नलेको मैदानमा लिभरपुललाई जिताउन...

मनिकालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक

काठमाडौ, १४ भदाै । तङ्ग–इल मो–दो संघ नेपालकी खेलाड मनिका सुनारले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छन् । १०६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा ३५६५ खेलाडीहरूले सहभागिता जनाएका थिए । तङ्ग–इल मो–दो संघ...

मनिकाले जितिन् नेपालका लागि अन्तर्राष्ट्रिय स्वर्ण पदक

काठमाण्डौँ, १३ भदौ । तङ्ग–इल मो–दो संघ नेपालकी खेलाडी मनिका सुनारले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छन् । १०६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा ३५६५ खेलाडिहरुले सहभागिता जनाएका थिए । तङ्ग–इल मो–दो संघ...

सिमोना हलेप यूएस ओपनबाट बाहिरिइन्

लण्डन, १३ भदाै । विश्व वरीयतामा चौथो स्थानमा रहेकी सिमोना हलेप वर्षको अन्तिम ग्राण्डस्लाम यूएस ओपनबाट बाहिरिएकी छिन् । उनी एक सय १६ औं वरियताकी टेलर टाउनसेन्डसँग पराजित हुन पुगिन् । न्यूयोर्कमा भएको प्रतिस्पर्धामा...

अभ्यास खेलमा नेपाल विजयी

काठमाडौँ, १२ भदौ । नेपालको यू–१९ राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा श्रीलङ्काको स्थानीय क्लब बादुरेलियालाई पराजित गरेको छ । श्रीलङ्काको कोलम्बोस्थित सरे क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले बादुरेलियालाई ८० रनले हराएको हो...

विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौँ, १२ भदौ । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोटअन्तर्गत कुवेत र चिनियाँ ताइपेविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक...

लेस्टर सिटी काराबाओ कप फुटबलको तेस्रो चरण प्रवेश

लण्डन, १२ भदाै । इंग्लिस प्रिमियर लिग क्लब लेस्टर सिटी लिग कप (इएफएल कप) अर्थात काराबाओ कप फुटबलको तेस्रो चरणमा प्रवेश गरेको छ । अवे मैदानमा बुधबार राति भएको खेलमा प्रिमियर लिग क्लब न्युक्यासल...

मार्सल आर्ट्स च्याम्पियनसीपमा सहभागी हुन नेपालबाट टोली जाँदै

काठमाडाैं, १२ भदाै । दक्षिण कोरियाको चोङ्जु शहरमा मार्सल आर्ट्स मास्टर सीप विश्व कुरास सिनियर च्याम्पियनसीप तथा विश्व कुरास सम्मेलनमा सहभागी हुन नेपालका तर्फबाट ५ सदस्यीय टोली बिहीवार कोरिया तर्फ प्रस्थान गर्दै छ ।...
1 258 259 260 261 262 592