शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

खेलकुद

साफ च्याम्पियनसिप : फाइनलमा पुग्न नेपाललाई चुनौती

काठमाडौँ, ११ भदौ । भारतमा जारी साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भूटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ । भारतको कल्याणी रङ्गशालामा भोलि बिहीबार हुने अन्तिम लिग खेलमा नेपालले भूटानलाई...

जापनिज खेलाडी नाओमी यूएस ओपनको दोस्रो चरण प्रवेश

लण्डन, ११ भदाै । साविक विजेता जापनिज खेलाडी नाओमी ओसाका वर्षको अन्तिम ग्राण्डस्लाम यूएस ओपनको दोस्रो चरणमा प्रवेश गरेकी छिन् । न्यूयोर्कस्थित फ्लसिङ मिडोजमा भएको खेलमा ओसाकाले रसियन २० वर्षे खेलाडी एना ब्लिनकोभालाई दुई...

सेरेना विलियम्स यूएस ओपनको दोस्रो चरणमा प्रवेश

लण्डन, १० भदाै । सेरेना विलियम्स यूएस ओपन टेनिसको दोस्रो चरणमा पुगेकी छन् । न्यू योर्कमा जारी प्रतियोगितामा विश्व टेनिसकै सर्वाधिक सफल खेलाडी सेरेनाले पूर्व विश्व नम्बर एक मारिया सारापोभालाई २–० को सहज सेटमा...

तेस्रो टेस्टमा घरेलु टोली इंग्ल्याण्ड विजयी

लण्डन, ९ भदाै । एसेज शृंखला अन्तर्गत तेस्रो टेस्टमा घरेलु टोली इंग्ल्याण्ड १ विकेटले विजयी भएको छ । जितसँगै ५ वटा टेस्ट सिरिज १–१ को बराबरी भएको छ । पहिलो टेस्ट अस्ट्रेलियाले जितेको थियो...

लिभरपुलकाे लगातार तेस्राे जित, आर्सनल ३-१ ले पराजित

लण्डन, ८ भदाै । मोहम्मद सलाहले २ गोल गरेपछि घरेलु टोली लिभरपुलले आर्सनलमाथि ३-१ गोल अन्तरको जित रचेको छ । लिभरपुलको यो लिगमा लगातार तेस्रो जित हो । एनफिल्डमा ५० हजारभन्दा बढी घरेलु समर्थकमाझ...

इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई पहिलो जित

लण्डन, ७ भदाै । सिजनको तेस्रो खेलमा आएर एस्टन भिल्लाले पहिलो जित दर्ता गरेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा एस्टन भिल्लाले एभर्टनलाई २–० ले पराजित गरेको हो ।...

युरोपा लिगको छनौट चरणमा वुल्भ्ससँग टोरिनो पराजित

लण्डन, ६ भदाै । युरोपा लिग फुटबलको छनौट चरण अन्तर्गत प्ले–अफको पहिलो लेगमा इंग्लिस क्लब वुल्भ्स विजयी भएको छ । अवे मैदानमा भएको खेलमा वुल्भ्सले इटालियन क्लब टोरिनोलाई ३–२ ले पराजित गरेको हो ।...

म्यानचेस्टर युनाइटेड र उल्भरह्याम्टनसँग बराबरीमा रोकिए

लण्डन, ३ भदाै । पउल पोग्वाले पेनाल्टी गुमाउँदा इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड उल्भरह्याम्टनसँग बराबरीमा चित्त बुझाएको छ । उल्भ्सको घरेलु मैदानमा भएको खेलमा युनाइेटडले एक गोलको अग्रता जोगाउन सकेन भने पाएको पेनाल्टीको पनि...

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडसँग गेटाफे पराजित

लण्डन, २ भदाै । स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा गेटाफेविरुद्ध एक शून्यको संघर्षपूर्ण जित निकाल्यो । दुई जना खेलाडीले रातो कार्ड पाएको खेलमा एट्लेटिकोको जितमा...

प्रधानसेनापति थापाद्वारा ‘प्रधानसेनापति ट्रफि २०७६’ को उद्घाटन

काठमाडौँ, १ भदौ । जंगी अड्डास्थित खेल मैदानमा प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले ‘प्रधानसेनापति ट्रफि २०७६’ को समुद्घाटन गरेका छन् । कार्यक्रममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी शशिचन्द्र बहादुर सिंहले स्वागत मन्तव्य...

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र टोटनह्याम बराबरीमा राेकिए

लण्डन, १ भदाै । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा साबिक विजेता म्यानचेस्टर सिटी टोटनह्यामसँग बराबरीमा रोकिएको छ। अन्तिम समयमा भएको गोल भिएआर मार्फत पुनरावलोकन गरेर अस्वीकार्य घोषित भएपछि पेप गार्डिवलाको...

एथ्लेटिकाे बिल्बाओसँग ला लिगामा बार्सिलाेना पराजित

लण्डन, ३२ साउन । स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले २०१९-२० काे सिजनमा खराब सुरुवात गरेको छ । शनिबार बिहान भएको खेलमा बार्सिलोना एथ्लेटिको बिलबाओसँग १–० गोलको अन्तरले पराजित भयो । लियोनल मेस्सीबिनै...
1 259 260 261 262 263 592