शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

खेलकुद

बक्सिङका राष्ट्रिय खेलाडी प्रियङ्कालाई आर्थिक सहयोग

काठमाडौँ, १४ असार । बक्सिङ खेलका राष्ट्रिय खेलाडी प्रियङ्का बर्मालाई पोखरामा रहेका खेल सङ्घ संस्थाले आर्थिक सहयोग गरेका छन् । भारतको पटियालामा सञ्चालन हुने एक वर्षको ‘स्र्पाेर्टस इन डिप्लोमा’ कोर्षको तालीममा सहभागी हुन जान...

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकासँग श्रीलंका पराजित, बाहिरिने सम्भावना बढ्याे

लण्डन, १४ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंका दक्षिण अफ्रिकासँग नौ विकेटले पराजित भएको छ । हारसँगै श्रीलंका विश्वकपबाट बाहिरिने सम्भावना प्रबल बनेको छ । टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभर...

भारतसँग वेष्ट इण्डिज पराजित, समूह चरणबाटै घर फर्किने निश्चित

लण्डन, १३ असार । भारतसँग १२५ रनले पराजित भएपछि वेष्ट इण्डिज इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटको समूह चरणबाटै घर फर्किने निश्चित भएको छ । सातौं चरणको खेलमा उच्च लयमा रहेको भारतविरुद्ध वेष्ट इण्डिजको ब्याटिङद...

स्पोर्टस अवार्डका लागि क्राउन प्लाजाको सहयोग

काठमाडौँ, १२ असार । विसं २०७५ मा प्राप्त गरेको उपलब्धि र चर्चालाई आधार मान्दै नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डका लागि नक्सालस्थित होटल क्राउन प्लाजाले सहयोग गर्ने भएको छ । यही...

विश्वकप क्रिकेटमा पाकिस्तानसँग न्युजिल्याण्ड पराजित

लण्डन, १२ असार । पाकिस्तानले जारी विश्वकपमा अफ्नो सबैभन्दा ठूलो जित निकालेको छ । यो जित भलै ६ विकेटको थियो तर उसले विश्वकपमा अहिलेसम्म अपराजित रहेको न्युजिल्याण्डलाई मात दियो । यो जितका साथ पाकिस्तानले...

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई

भीमदत्तनगर, ११ असार । कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । आज बिहान घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई छ विकेटले पराजित गर्दै एपिएफले सो...

नेदरल्याण्ड्स फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश

लण्डन, ११ असार । नेदरल्याण्ड्स फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । फ्रान्सको रिनमा भएको प्रिक्वार्टरफाइनलमा लिकी मार्टिन्सले दुई गोल गरेपछि नेदरल्याण्ड्सले जापानलाई २–१ ले हरायो । खेलको १७औं मिनेटमा मार्टिन्सले गोल गर्दै नेदरल्याण्डलाई...

विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई छैटौं जित, शीर्ष स्थानमा उक्लिएयाे

लण्डन, ११ असार । आईसीसी एकदिवसीय विश्वकपमा अष्ट्रेलियाले छैटौं जित निकाल्दै पुनः अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ६४ रनले हरायो । जितसँगै अष्ट्रेलिया याे विश्वकपकाे सेमिफाइनल...

प्रधानमन्त्री महिला क्रिकेट : उपाधिका लागि सुदूरपश्चिम र एपीएफ भिड्ने

भीमदत्तनगर, १० असार । कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा भिड्ने भएका छन् । आज पहिलो सेमिफाइनल खेल वर्षाका कारण अवरुद्ध...

बंगलादेशलाई विश्वकप क्रकेटमा तेस्रो जित

लण्डन, १० असार । सकिव अल हसनको अलराउण्ड प्रदर्शनका कारण बंगलादेशले आईसीसी एकदिवसीय विश्वकपमा तेस्रो जित निकालेको छ । सोमबार भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले हरायो । यो हारले अफगानिस्तान विश्वकपबाट बाहिरिएको छ...

महिला फुटबल–विराटनगर सेमिफाइनलमा

काठमाडौँ, ९ असार । राजधानीमा जारी अन्तर नगरपालिका उपमेयर कप महिला फुटबल प्रतियोगितामा विराटनगर महानगरपालिका, विदुर नगरपालिकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको समूह चरणको...

मनसुनले प्रधानमन्त्री कप क्रिकेटका खेल प्रभावित   

भीमदत्तनगर, ९ असार । आजदेखि यहाँ शुरु भएको मनसुनका कारण कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित भएको छ । आइतबार दिउँसो तय भएको सशस्त्र प्रहरीको एपिएफ क्लब र गण्डकी प्रदेशबीचको खेल...
1 261 262 263 264 265 586