शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

खेलकुद

खेलकुद परिषद सदस्य सचिवमा पहिलो पटक महिलाको दाबी, शीर्ष नेताको समर्थन !

काठमाडौं, ४ असार । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका लागि पहिलो पटक सत्तारुढ नेकपाकी युवा महिला मिना श्रेष्ठले दाबेदारी देखाएकी छन् । सदस्य सचिव केशव विष्टको कार्यकाल यहि साता सकिनासाथ सरकारले नयाँ नियुक्ति गर्नेछ...

अष्ट्रेलिया फिफा महिला विश्वकपकाे नकआउट चरणमा प्रवेश

लण्डन, ४ असार । साम केरको ह्याट्रिकमा अष्ट्रेलिया फिफा महिला विश्वकपमा नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा जमाइकालाई चार एकले हराउदै अष्ट्रेलियाले अन्तिम १६ मा स्थान बनायो । समुह सी...

एशिया फाइनलका लागि खेलाडी छनोट

काठमाडौँ, ३ असार । सिङ्गापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप छनोटको एशिया फाइनल खेलका लागि आज प्रारम्भिक टोली घोषणा गरिएको छ । आगामी साउन ६ देखि १२ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसीका...

कोपा कपमा चिलीसँग जापान ४–० ले पराजित

लण्डन, ३ असार । कोपा अमेरिका अन्तर्गत मंगलबार भएको खेलमा चिलीले जापानलाई पराजित गरेको छ । चिलीले जापानलाई ४–० ले पराजित गर्दै स्तब्ध बनाएको हो । चिलिको जितमा इडुवार्डा भर्गासले दुई गोल गरे भने...

पाचौँ चितवन च्याम्पियनसिपः देशभक्त फुटबल क्लब सेमीफाईनल प्रवेश

चितवन, ३ असार । चितवनको भरतपुरमा जारी पाँचौँ हनामी चितवन च्याम्पियनसिप अन्तर्गत सोमबार भएको खेलमा देशभक्त फुटबल क्लब नवलपरासी विजयी भएको छ । क्वाटर फाईनल अन्र्तगत तेश्रो दिन भएको खेलमा ३–२ का अन्तरले हर्दी...

नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङ्दी बङ्गलादेशतर्फ

काठमाडौँ, २ असार । एएफसी कप फुटबल प्रतियोगिताअन्तर्गत पाँचौं खेल खेल्न नेपाली लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब आज बङ्गलादेशको ढाका प्रस्थान गरेको छ । यही असार ४ गते बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने खेलमा...

कोपा कपमा उरुग्वेसँग इक्वेडर चार शून्यले पराजित

लण्डन, २ असार । कोपा अमेरिका कपमा उरुग्वेले इक्वेडरलाई चार शून्यको भारी अन्तरले हराएको छ । सोमबार बिहान भएको खेलमा उरुग्वेले इक्वेडरमाथि फराकिलो जित निकाल्न सफल भयो । एक तर्फी जस्तो बनेको खेलको छैटौँ...

भारतसँग पाकिस्तान ८९ रनले पराजित

काठमाडौं, २ असार । भारतले इंग्ल्याण्डमा जारी १२औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा तेस्रो जित निकालेको छ । आइतबार राति सम्पन्न वर्षाले प्रभावित खेलमा डक वर्थ लुइस नियम अनुसार भारतले पाकिस्तानलाई ८९ रनले पराजित...

कोपा फुटबलमा कोलम्बियासँग अर्जेन्टिना पराजित

लण्डन, १ असार । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले खराब सुरुवात गरेको छ। आइतबार बिहान सकिएको खेलमा कोलम्बियासँग २–० ले स्तब्ध हुन पुग्यो । फोन्टे नोभा एरेनामा पहिलो हाफ गोलरहित बराबरी खेलेपनि अर्जेन्टिनाले दुवै गोल...

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकासँग अफगानिस्तान पराजित

लण्डन, १ असार । दक्षिण अफ्रिकाले आईसीसी विश्वकपमा पहिलो जित हात पारेको छ । चार खेलमा जितविहीन रहेको दक्षिण अफ्रिकाले पाचौं खेलमा अफगानिस्तानलाई ९ विकेटले हराएकाे छ । दक्षिण अफ्रिकाले पहिलो जित निकालेपछि यो...

कोपा फुटबलमा ब्राजिलको विजयी शुरूवात

लण्डन, ३२ जेठ । कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले विजयी सुरुवात गरेको छ । नेपाली समय अनुसार शनिबार बिहान सवा ६ बजेपछि भएको खेलमा ब्राजिलले बोलिभियालाई ३–० ले हराएको हो । ब्राजिलको जितमा फिलिप...

राप्ती गाउँपालिका खेलकुदको दुबै उपाधि मौरीघाटद्वारा कब्जा

मसुरिया, ३१ जेठ । दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा प्रथम गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम गाउँपालिका अध्यक्ष कप दुबैतर्फको विजेता श्री माध्यामिक विद्यालय मौरीघाटले शिल्ड र ट्रफी हातमा परेको छ । फुटबल छात्रतर्फ फाईनल...
1 263 264 265 266 267 586