शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

खेलकुद

महिला विश्वकप फुटबलमा अष्ट्रेलियासँग ब्राजिल पराजित

लण्डन, ३१ जेठ । फ्रान्समा जारी महिला विश्वकप फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा अस्ट्रेलियाले ब्राजिललाई स्तब्ध पारेको छ । समूह सी अन्तर्गतको खेलमा पहलिो हाफमा पछि परेको अस्ट्रेलियाले ब्राजिललाई ३–२ ले पराजित गरेको...

करातेका प्रमुख प्रशिक्षक प्रसाइँले दिए राजीनामा, स्वीकृत नगर्न दवाव

काठमाडौं, ३० जेठ । नेपाल कराते महसंघ प्रमुख प्रशिक्षक शोभित प्रसाइँले पदबाट राजीनामा दिएका छन् । प्रसाइँले बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टलाई प्रमुख प्रशिक्षक पदबाट राजीनामा बुझाएका हुन् । यद्यपि उनको...

राप्ती गाउँपालिकामा छात्रा फुटबलको उपाधि सर्वोदयलाई (तस्वीर)

मसुरिया, ३० जेठ । दाङ जिल्लाको देउखुरी उपत्यकास्थित राप्ती गाउँपालिकाले आयोजना गरेको प्रथम गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता तथा प्रथम गाउँपालिका अध्यक्ष कप फुटवल खेल छात्रातर्फ सर्वोदय माध्यामिक विद्यालय सिसहनियाँले प्रथम स्थान हात...

फिफा महिला विश्वकप फुटबलमा जर्मनीसँग स्पेन पराजित

लण्डन, ३० जेठ । फिफा महिला विश्वकपमा जर्मनीले लगातार दोस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा जर्मनीले स्पेनलाई एक शून्य गोलले हरायो । फ्रान्समा भएको खेलमा समूह बी अन्तर्गत जर्मनीको जितमा सारा...

मेयरकप भलिबलको उपाधि आर्मीलाई

दैलेख, २९ जेठ । दैलेख सदरमुकाममा सम्पन्न प्रथम मेयरकप भलिबल प्रतियोगिताको उपाधि नेपाली सेनाले जितेको छ । प्रतियोगिताको फाइनल खेलमा नारायण नगरपालिकालाई हराउँदै सेनाको इन्द्रदल गुल्म ‘ए’ले उपाधि जितेको हो । नारायण नगरपालिकाद्वारा आयोजित...

युरोकप फुटबल छनौटमा बेल्जियम र इटाली विजयी

लण्डन, २९ जेठ । युरोकप फुटबल छनौट प्रतियोगितामा मंगलबार भएको खेलमा बेल्जियम र इटाली विजयी भएका छन् । बेल्जियमले स्कटल्याण्डलाई ३–० ले हराउँदा रोमेलु लुकाकुले दुई गोल गरे । बेल्जियमको ब्रुसेलमा भएको खेलमा लुकाकुले...

सञ्जु एफसीले उचाल्यो सी डिभिजन एस लीग ट्रफी

-जगन दाहाल गान्तोक, २८ जेठ । सिक्किम फूटबल एसोसिएसनद्वारा राजधानी गान्तोकको पाल्जोर स्टेडियममा आयोजित सी डिविजन एस लीग २०१९ को फाईनल खेल सिक्किम सरकारका वन विभागका मन्त्री कर्मा लोडे भोटियाको मुख्य आतिथ्यमा सम्पन्न भयो...

दक्षिण अफ्रिका र वेस्ट इण्डिजले अंक बाँडे

लण्डन, २८ जेठ । १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल नतिजाविहिन बनेको छ। वर्षाले प्रभावित खेल स्थगित भएपछि दुवै टोलीले अंक बाँडेका छन्। वेष्ट इण्डिजले टस...

आईसीसी विश्वकपमा भारतसँग अष्ट्रेलिया पराजित

लण्डन, २७ जेठ । आईसीसी विश्वकपमा भारतले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा भारतले पाँच पटकको च्याम्पियन अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको हो । जारी विश्वकपमा अष्ट्रेलियाको यो पहिलो हार हो...

युरो कप छनौटमा जर्मनरी, टर्की र इटली विजयी, फ्रान्स पराजित

लण्डन, २६ जेठ । युरो कप छनोट अन्तर्गत समूह चरणको खेलमा जर्मनी र इटली विजयी हुँदा विश्व विजेता फ्रान्स भने टर्कीसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा जर्मनले बेलारुसलाई दुई शून्यले हरायो...

प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसलाई, आर्मी उपविजेतामै सीमित

काठमाडाैँ, २५ जेठ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले पहिलो पटक एकल रुपमा...

मन्त्री विश्वकर्माको स्वीकारोक्ति : खेलकूद क्षेत्रलाई पर्याप्त बजेट छुट्याउन सकिएन 

चितवन, २५ जेठ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बजेटमा खेलकूद क्षेत्रलाई पर्याप्त रकम छुट्याउन नसकिएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले मन्त्रालयले रु १५ अर्ब बजेट माग गरेको भए पनि...
1 264 265 266 267 268 586