बुधबार, ९ जेठ २०८१
DainikNepal.com
बुधबार, ९ जेठ २०८१

खेलकुद

टी-२० सिरिज : मलेसियाविरुद्ध नेपालको ‘क्लिन स्वीप’

काठमाडाैँ, २९ असार । नेपालले मलेसियाविरुद्धको २ खेलको टी-२० सिरिज ‘क्लिन स्वीप’ गरेको छ। दोस्रो खेलमा मलेसियालाई हराउँदै नेपालले सिरिज ‘क्लिन स्वीप’ गरेको हो । आइतबार क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको दोस्रो खेलमा नेपालले मलेसियलाई...

१३ औँ साग तोकिएकै मितिमा : सदस्यसचिव सिलवाल   

कास्की, २९ असार ।  राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमै आयोजना गरिने बताउनुभएको छ । खेलकूद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले साग...

कप्तान पारसको सानदार व्याटिङ, मलेशियामाथि हावी हुँदै ७ विकेटले नेपाल विजयी

काठमाडौं, २८ असार । मलेशिया भ्रमणमा रहेको नेपालले पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा घरेलु टोलीमाथि सात विकेटको जित हासिल गरेको छ। दुई खेलको शृङ्खलामा १-० को अग्रता दिलाउने क्रम कप्तान पारस खड्काले सानदार ब्याटिङ गरे।...

विश्वकप क्रिकेटमा इंग्ल्याण्ड फाइनलमा प्रवेश, अष्ट्रेलिया पराजित

लण्डन, २७ असार । क्रिकेटको जन्मभूमि मानिने इंग्ल्याण्डले विश्वकप क्रिकेटमा अष्ट्रेलियाको दबदबा तोड्न सफल भएको छ । घरेलु भूमिमा भएको १२औं संस्करणको विश्वकपको सेमिफाइनलमा पाँच पटकको च्याम्पियन अष्ट्रेलियालाई आठ विकेटले हराउँदै इंग्ल्याण्ड समग्रमा चौथो...

रंगशालाको काममा फर्किन तयार भए धुर्मुस-सुन्तली

काठमाडौँ, २६ असार । धुर्मुस–सुन्तली फाउन्डेशन चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको काममा फर्किन तयार भएको छ । गत जेठ १५ गते रंगलाशाको बाहिरपट्टी लगाइएको बारमा स्थानीय केही व्यक्तिले डोजर चलाएर भत्काएपछि काम...

विम्बल्डनको सेमिफाइनलमा फेडेरर र नाडालबीच प्रतिस्पर्धा हुने

लण्डन, २६ असार । विम्बल्डन टेनिसको सेमिफाइनलमा रोजर फेडेरर र राफायल नाडालबीच प्रतिस्पर्धा हुने भएको छ । सन् २००८ को विम्बल्डन फाइनल यता फेडेरर र नाडालबिच यो प्रतिस्पर्धामा भेट हुन लागेको हो । फेडेररले...

न्युजिल्यान्ड फाइनलमा, भारतको यात्रा टुङ्गियो

काठमाडाैँ, २५ असार । भारतलाई उछिन्दै न्युजिल्यान्ड आइसिसी क्रिकेट विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्यान्ड फाइनलको यात्रा सुरक्षित बनाएको हो । म्यानचेस्टरमा...

३ नम्बर प्रदेश खेलकुद विकास परिषदमा भण्डारी नियुुक्त, कार्यभार सम्हाले

काठमाडौं, २४ असार । ३ नम्बर प्रदेश खेलकुद बिकास परिषदको सदस्य सचिवमा सूर्य भण्डारी नियुक्त भएका छन् । उनले कार्यभार पनि सम्हालेका छन् । मंगलबार हेटौडामा एक कार्यक्रमको आयोजना गरी प्रदेश ३ का सामाजिक...

हङकङलाई हराउँदै नेपाल च्याम्पियन, एसिया कपमा स्थान पक्का

काठमाडाैँ, २४ असार । नेपालले एसीसी यु-१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियामा भएको प्रतियोगितामा हङकङलाई पराजित गर्दै नेपाल प्रतियोगिताको उपाधि उचालेको हो । मंगलबार पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङमाथि शानदार जित...

यू-१९ एसिया कप छनाैट : हङकङले नेपाललाई ९६ रनको लक्ष्य दियो

काठमाडाैँ, २४ असार ।  यू–१९ एसिया कपमा स्थान बनाउन नेपालले ९६ रनको लक्ष्य पाएको छ । मलेसियाको किनरारा ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनायो ।...

अफ्रिका कप अफ नेशन फुटबलमा ट्युनिसियासँग घाना पराजित

लण्डन, २४ असार । घानालाई टाइब्रेकरमा पराजित गर्दै ट्युनिसियाले अफ्रिका कप अफ नेशन फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ । इजिप्टमा जारी प्रतियोगिता अन्तर्गत सोमबार राति भएको अन्तिम १६ को खेलमा निर्धारित र थप गरिएको...

स्वर्ण विजेता सम्मानित

  काठमाडौँ, २३ असार । मदन भण्डारी स्पोर्ट्स एकेडेमी, काठमाडौँ जिल्ला कमिटीले आठाैँ राष्ट्रिय खेलकूदमा स्वर्ण पदक जित्न सफल खेलाडीलाई आज सम्मान गरेको छ । नयाँ सडकको विशाल बजारमा रहेको सासा बैंक्युटमा आयोजित कार्यक्रममा...
1 265 266 267 268 269 593