शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

खेलकुद

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई

भीमदत्तनगर, ११ असार । कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । आज बिहान घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई छ विकेटले पराजित गर्दै एपिएफले सो...

नेदरल्याण्ड्स फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश

लण्डन, ११ असार । नेदरल्याण्ड्स फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । फ्रान्सको रिनमा भएको प्रिक्वार्टरफाइनलमा लिकी मार्टिन्सले दुई गोल गरेपछि नेदरल्याण्ड्सले जापानलाई २–१ ले हरायो । खेलको १७औं मिनेटमा मार्टिन्सले गोल गर्दै नेदरल्याण्डलाई...

विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई छैटौं जित, शीर्ष स्थानमा उक्लिएयाे

लण्डन, ११ असार । आईसीसी एकदिवसीय विश्वकपमा अष्ट्रेलियाले छैटौं जित निकाल्दै पुनः अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ६४ रनले हरायो । जितसँगै अष्ट्रेलिया याे विश्वकपकाे सेमिफाइनल...

प्रधानमन्त्री महिला क्रिकेट : उपाधिका लागि सुदूरपश्चिम र एपीएफ भिड्ने

भीमदत्तनगर, १० असार । कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा भिड्ने भएका छन् । आज पहिलो सेमिफाइनल खेल वर्षाका कारण अवरुद्ध...

बंगलादेशलाई विश्वकप क्रकेटमा तेस्रो जित

लण्डन, १० असार । सकिव अल हसनको अलराउण्ड प्रदर्शनका कारण बंगलादेशले आईसीसी एकदिवसीय विश्वकपमा तेस्रो जित निकालेको छ । सोमबार भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले हरायो । यो हारले अफगानिस्तान विश्वकपबाट बाहिरिएको छ...

महिला फुटबल–विराटनगर सेमिफाइनलमा

काठमाडौँ, ९ असार । राजधानीमा जारी अन्तर नगरपालिका उपमेयर कप महिला फुटबल प्रतियोगितामा विराटनगर महानगरपालिका, विदुर नगरपालिकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको समूह चरणको...

मनसुनले प्रधानमन्त्री कप क्रिकेटका खेल प्रभावित   

भीमदत्तनगर, ९ असार । आजदेखि यहाँ शुरु भएको मनसुनका कारण कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित भएको छ । आइतबार दिउँसो तय भएको सशस्त्र प्रहरीको एपिएफ क्लब र गण्डकी प्रदेशबीचको खेल...

राष्ट्रिय बीच भलिबलको उपाधि महिलातर्फ एपिएफ र पुरुषतर्फ त्रिभुवन आर्मीलाई   

कास्की, ९ असार । छैठौं महिला तथा सातौँ राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ । कास्की जिल्ला भलिबल सङ्घको...

विश्वकप क्रिकेटमा पाकिस्तानलाई दोस्रो जित, दक्षिण अफ्रिका पराजित

लण्डन, ९ असार । आइसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ४९ रनले हरायो । लर्डसमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा...

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम विजयी

भीमदत्तनगर, ८ असार । कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको पाँचौँ दिनको पहिलो खेलमा सुदूरपश्चिम विजयी भएको छ । आज यहाँस्थित क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश नम्बर ५ लाई ५१ रनले...

नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्षमा सुवेदी नियुक्त

काठमाडौँ, ८ असार । नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्षमा कुमारराज सुवेदी नियुक्त भएका छन् । संघको केन्द्रीय समितिको बैठकले सुवेदीलाई उपाध्यक्ष नियुक्त गरेको संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए । भलिबल खेलप्रति विशेष...

राखेपका सदस्य सचिव विष्ट भन्छन् : फेरि जिम्मेवारी पाउनेमा विश्वस्त छु

काठमाडौँ, ८ असार । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले निलम्बनमा परेको नेपाल क्रिकेट काउन्सिल (क्यान)लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आगामी जुलाईमा फुकुवा गर्ने दावी गरेका छन् । सदस्य सचिवका रुपमा आफ्नो चार...
1 267 268 269 270 271 592