शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

खेलकुद

कराते खेललाई मानव तस्करीको धन्दा बनाइयोः परिषदका पूर्वकोषाध्यक्ष महर्जन

काठमाडौं, ८ असार । नेपाली कांग्रेसका युवा नेता समेत रहेका राष्ट्रिय खेलकुद परिषदको पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले कराते खेललाई मानव तस्करीको माध्यम बनाएको भन्दै चिन्ता जनाएका छन् । काठमाडौंको बालाजुस्थित मनमैजुमा शनिबार आयोजित चौथो...

नर्वे फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश

लण्डन, ८ असार । अष्ट्रेलियालाई पेनाल्टीमा पराजित गर्दै नर्वे फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । फ्रान्सको निसमा भएको प्रिक्वार्टरफाइनलमा नर्वेले अष्ट्रेलियालाई पेनाल्टीमा ४–१ ले हरायो । निर्धारित समय र आधा घण्टाको अतिरिक्त...

विश्वकप क्रिकेटमा श्रीलंका विजयी, इंग्ल्याण्ड पराजित

लण्डन, ७ असार । आईसीसी विश्वकपमा आयोजक इंग्ल्याण्डले दोस्रो पराजय भोगेको छ । शुक्रबार भएको खेलमा श्रीलंकाले इंग्ल्याडलाई २० रनले हरायो । लसिथ मालिंगाले चार तथा धनञ्जय सिल्भाले तीन विकेट लिएपछि श्रीलंकाले २३२ रनको...

सन्दीप र सोमपाल ग्लोबल क्रिकेट लिगमा अनुबन्ध

काठमाडौँ, ६ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लिग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामी क्यानाडाको आधिकारिक ग्लोबल टी– ट्वान्टी क्रिकेट लिगका लागि अनुबन्ध भएका छन् । राष्ट्रिय टोलीका सदस्य सन्दीपलाई...

कोपा फुटबलमा जापान र उरुग्वे बराबरीमा रोकिए

लण्डन, ६ असार । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत शुक्रबार बिहान भएको खेलमा उरुग्वे जापानसँग बराबरीमा रोकिएको छ । समूह सी अन्तर्गतको खेलमा आमन्त्रित टिम जापानले उरुग्वेलाई २-२ को बराबरीमा रोकेको हो ।...

खेल राष्ट्रिय एकताको आधार हो : अध्यक्ष प्रचण्ड

पोखरा, ५ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खेल राष्ट्रिय एकताको आधारसमेत भएको बताउनुभएको छ । कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा पोखराको तालबाराही बिच भलिबल कोर्टमा आजदेखि...

फिफा महिला विश्वकप फुटबलमा अर्जेन्टिना बालबाल बच्यो

लण्डन, ५ असार । फिफा महिला विश्वकपमा अर्जेन्टिना हारबाट जोगिएको छ । अन्तिम १५ मिनेटमा तीन गोल गरेपछि अर्जेन्टिनाले स्कटल्याण्डलाई ३–३ गोलको बराबरीमा रोकेको हो । स्कटल्याण्डले १९ औं मिनेटमा किम लिटिलको गोलबाट अग्रता...

कोलम्बियासँग कतार परािजत, कोलम्बिया नकआउट चरण नजिक

लण्डन , ५ असार । कोपा अमेरिका अन्तर्गत बिहीबार बिहान भएको खेलमा कोलम्बियाले कतारमाथि जित निकालेको छ । लगातार दुई जित निकालेपछि कोलम्बिया नकआउट चरण नजिक पुगेको छ । साओ पाउलोमा भएको खेलमा डुभान...

खेलकुद परिषद सदस्य सचिवमा पहिलो पटक महिलाको दाबी, शीर्ष नेताको समर्थन !

काठमाडौं, ४ असार । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका लागि पहिलो पटक सत्तारुढ नेकपाकी युवा महिला मिना श्रेष्ठले दाबेदारी देखाएकी छन् । सदस्य सचिव केशव विष्टको कार्यकाल यहि साता सकिनासाथ सरकारले नयाँ नियुक्ति गर्नेछ...

अष्ट्रेलिया फिफा महिला विश्वकपकाे नकआउट चरणमा प्रवेश

लण्डन, ४ असार । साम केरको ह्याट्रिकमा अष्ट्रेलिया फिफा महिला विश्वकपमा नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा जमाइकालाई चार एकले हराउदै अष्ट्रेलियाले अन्तिम १६ मा स्थान बनायो । समुह सी...

एशिया फाइनलका लागि खेलाडी छनोट

काठमाडौँ, ३ असार । सिङ्गापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप छनोटको एशिया फाइनल खेलका लागि आज प्रारम्भिक टोली घोषणा गरिएको छ । आगामी साउन ६ देखि १२ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसीका...

कोपा कपमा चिलीसँग जापान ४–० ले पराजित

लण्डन, ३ असार । कोपा अमेरिका अन्तर्गत मंगलबार भएको खेलमा चिलीले जापानलाई पराजित गरेको छ । चिलीले जापानलाई ४–० ले पराजित गर्दै स्तब्ध बनाएको हो । चिलिको जितमा इडुवार्डा भर्गासले दुई गोल गरे भने...
1 268 269 270 271 272 592