आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

खेलकुद

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड पराजित

लण्डन, २२ वैशाख । स्पेनिस ला लिगाको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिड पराजित भएको छ । स्पान्योलले एट्लेटिकोलाई ३-० ले हरायो । पहिलो हाफको इन्ज्यूरी समयमा डिएगो गोडिनले आत्मघाती गोल गरेपछि स्पान्योलले अग्रता लिएको...

आइपीएलको अन्तिम लिगमा बेंग्लोरसँग सनराइर्ज हैदराबाद पराजित

नयाँदिल्ली, २२ वैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेञ्जर्स बेंग्लोरले सान्त्वना जित हात पारेको छ । लिग चरणको अन्तिम खेलमा बेंग्लोरले सनराइजर्स हैदराबादलाई चार विकेटले पराजित गर्‍यो । बेंग्लोरसँगको पराजयका पछि अर्को खेलमा...

छात्रा भलिबलको उपाधि न्यु डायमण्डलाई

काठमाडौं, २१ वैशाख । प्रथम प्यारामाउण्ट कप बिद्यालय स्तरीय छात्रा भलिबल प्रतियोगितामा न्यु डायमण्ड च्याम्पियन बनेको छ । शनिवार भएको फाईनल खेलमा न्यु डायमण्डले आयोजन प्यारामाउण्टलाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेटमा...

प्लेअफमा पुग्ने कोलकाता नाइट राइडर्सको सम्भावना कायमै

नयाँदिल्ली, २१ वैशाख । किंग्स इलाभेन पञ्जाबलाई ७ विकेटले पराजित गरेपछि कोलकाता नाइट राइडर्सले जारी आईपीएलको प्लेअफ चरणमा पुग्ने सम्भावना कायमै राखेको छ । लिग चरणका अन्तिम खेलअघि कोलाकाता पाँचौँ स्थानमा उक्लिएको छ ।...

आईसीसी टी–२० वरीयतामा नेपालको ३ स्थान सुधार

काठमाडाैँ,  २० बैशाख । आईसीसी टी–२० वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ । आईसीसीले शुक्रबार जारी गरेको नेपाल वरीयताको ११ औं स्थानमा रहेको छ । गत महिनासम्मको वरीयतामा नेपाल १४ औं स्थानमा रहेको थियो...

रियल मड्रिडका पूर्व गोलकिपर अस्पताल भर्ना

लण्डन, १९ वैशाख । रियल मड्रिडका पूर्व गोलकिपर तथा स्पेनका पूर्व कप्तान इकर कासिलासलाई मुटुको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । अहिले पोर्टोबाट खेलिरहेका कासिलासको प्रशिक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उनलाई तत्काल अस्पताल...

वर्षाका कारण राजस्थान र बेंग्लोरको खेल अवरुद्ध, एक–एक अंक बाँडे

नयाँदिल्ली, १८ वैशाख । इण्डियन प्रिमियर लिग अन्तर्गत राजस्थान र बेंग्लोरबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ । खेलले नतिजा नदिएपछि दुबै टिमले १–१ अंक बाँडेका छन् । दुबै टिमको प्लेअफ पुग्ने आशा यसअघि...

पाँचौं केएनपी राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई

काठमाडौं, १७ वैशाख । पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । मंगलवार भएको फाईनल खेलमा एपीएफले आर्मीमाथी ३–० को सोझो सेटमा हराउदै लगातार पाँचौ पटक च्याम्पियान बनेको हो । एपीएफले...

सनराइजर्स हैदराबादसँग इलेभेन पञ्जाव पराजित

नयाँदिल्ली, १७ वैशाख । किंग्स इलेभेन पञ्जावलाई ४५ रनले हराउँदै सनराइजर्स हैदराबादले इण्डियन प्रिमियर लिगको प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ । हैदराबादस्थित राजिव गान्धी स्टेडियममा भएको खेलमा डेविड वार्नरले अर्को एउटा विस्फोटक इनिङ...

पाँचौं केएनपी राष्ट्रिय महिला भलिबलमा आर्मी र एपीएफ उपाधि नजिक

काठमाडौं, १६ वैशाख । पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल आर्मी र एपीएफ उपाधि भिडन्त पक्का गरेका छन् । सोमबार भएको पहिलो सेमिफाईनलमा एपीएफले होङगान्जी न्युडायमण्डलाई २५–१६,२५–२० र २५–१६ को सोझो सेटमा हरायो...

स्पेनिस ला लिगामा भालेकानोसँग रियल मड्रिड पराजित

काठमाडौं, १६ वैशाख । स्पेनिस ला लिगामा रियल मड्रिडले अर्को हार ब्यहोरेको छ । आइतबार राति भएको खेलमा रियल रायो भालेकानोसँग एक शून्यले स्तब्ध बन्यो । भालेकानाको मैदानमा भएको खेलमा रियललाई हारको स्वाद चखाउन...

महिला भलिबलमा सेमिफाईनलको समिकरण पूरा

काठमाडौं, १५ वैशाख । पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनलको समिकरण पुरा भएको छ । पहिलो सेमिफाईनलमा एपीएफ र होङगान्जी न्यृडायमण्डबीच हुनेछ भने दोश्रो पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।...
1 270 271 272 273 274 587