आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

खेलकुद

डच लिग फुटबलको उपाधि आयाक्सलाई

लण्डन, २ वैशाख । डच लिगको उपाधि आयाक्सले जितेको छ । लिग जित्नका लागि अन्तिम खेलमा आयाक्सलाई जम्मा एक अंक आवश्यक थियो । तर, आयाक्सले ग्राफ्स्च्यापमाथि ४–१ को जित निकाल्यो । च्याम्पियन्स लिगको सेमिफाइनलसम्म...

झापामा छैटौँ अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आजदेखि शुरू हुँदै, महर्जनसहितको टोली प्रस्थान

काठमाडौं, २ जेठ । झापा जिल्लामा शुरू हुन लागेको छैटौँ अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषद पूर्व कोषाध्यक्ष, कराते पूर्वअन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनसहितको टोली झापा प्रस्थान गरेको छ । टोलीमा विश्व कराते महासंघ...

इंग्ल्याण्डलाई तेस्रो एकदिवसीय खेलमा सफलता, पाकिस्तान पराजित

पाकिस्तानविरुद्धको तेस्रो एकदिवसीय खेलमा इंग्ल्याण्डले ६ विकेटको शानदार जित निकालेको छ । जितसँगै इंग्ल्याण्डले ५ खेलको सिरीजमा दुई शुन्यको अग्रता बनाएको छ । पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय...

दिल्ली क्यापिटल्सबाट कति पाउँछन सन्दीप लामिछानेले ?

नयाँदिल्ली, ३१ वैशाख । इन्डियन प्रिमियर लिगमा पहिलो पटक तेस्रो स्थान हासिल गरेको दिल्ली क्यापिटल्सबाट नेपाली बलर सन्दीप लामिछानेले यो सिजन झण्डै ५५ लाख रुपियाँ पाउने भएका छन् । दिल्लीले तेस्रो भएवापत ६ दशलमव...

म्यान्चेस्टर सिटीले जित्यो इंग्लिस प्रिमियर लिगको उपाधि

लन्डन, ३० वैशाख । म्यान्चेस्टर सिटीले आइतबार इंग्लिस प्रिमियर लिग जितेको छ । डिफेन्डिङ च्याम्पियनका रूपमा पेप ग्वार्डिओलाको सिटीले उपाधि रक्षा गरेको हो । यसका लागि उसले ब्राइटन एन्ड होभलाई सजिलै ४–१ ले हरायो...

आइपीएलको उपाधि मुम्बई इण्डियन्सले चौथो पटक जित्यो

नयाँदिल्ली, ३० वैशाख । इण्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि मुम्बई इण्डियन्सले जितेको छ । चेन्नई सुपर किंग्सलाई एक रनले पराजित गर्दै मुम्बईले उपाधि जितेको हो । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इण्डियन्सले चौथो पटक...

काठमाडौं आइपुगे सन्दीप लामिछाने, विमानस्थलमा स्वागत

काठमाडौं, २९ वैशाख । स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर स्वदेश फर्किएका छन् । सन्दीप आइतबार ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । लामिछानेले आईपीएल आफ्नो लागि गएको वर्षभन्दा यो वर्ष...

एक दिवसीय क्रिकेटमा इंग्ल्याण्डसँग पाकिस्तान १२ रनले पराजित

लण्डन, २९ वैशाख । पाकिस्तानविरुद्धको दोस्रो एकदिवसीय खेलमा इंग्ल्याण्डले १२ रनको रोमाञ्चक जित हात पारेको छ । शनिबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा तीन विकेट गुमाउँदै तीन सय ७३ रन...

सन्दीप लामिछाने सहभागी टिम पराजित, चेन्नई सुपर किंग्स आईपीएलको फाइनलमा प्रवेश

नयाँदिल्ली, २८ वैशाख । ओपनर फाप डुप्लेसिस र शेन वाट्सनले अर्धशतकीय पारी खेलेपछि दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरी चेन्नई सुपर किंग्स इण्डियन प्रिमियर लिग आईपीएलको फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि चेन्नईले...

यूईएफए युरोपा लिगको फाइनलमा आर्सनल प्रवेश

लण्डन, २७ वैशाख । आर्सनल यूईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । स्पेनिस क्लब भ्यालेन्सियालाई समग्रमा सात तीन गोल अन्तरले हराउँदै आर्सनलले फाइनलमा स्थान बनायो । पहिलो लेगमा तीन एकको जित निकालेको आर्सनलले...

पारस र सन्दिप गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण अभियानकोे सद्भावना दूत

काठमाडौँ, २६ बैशाख । धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माण हुने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि खेलकुद समिति गठन गरिएको छ । तेक्वान्दो खेलाडी दिपक बिष्टको संयोजनमा फाउण्डेशनको कार्यालयमा १३ सदस्य...

टोटनह्याम च्याम्पियन लिगको फाइनलमा प्रवेश, लिभरपुलसँग भिडने

लण्डन, २६ वैशाख । आयाक्सलाई हराउँदै टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । क्वलको इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको टोटनह्यामले उपाधिका लागि प्रिमियर लिग क्लब लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ । यसपटकको च्याम्पियन्स लिगको...
1 269 270 271 272 273 587