शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

खेलकुद

पहिलो जितको खोजीमा मैदान उत्रिँदै बैंगलोर र राजस्थान

काठमाडौं, १९ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत जारी सिजनको १४ औं खेलमा मंगलबार राति रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्स खेल्दैछन् । जयपुरमा हुने यी दुई टोली बीचको खेल बेलुका सवा...

इंग्लिस प्रिमियर लिगमा आर्सनल तेस्रो स्थानमा उक्लियो

  लण्डन, १९ चैत । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा जित निकाल्दै आर्सनल तेस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा आर्सनलले न्युक्यासललाई २–० ले हराएको हो...

चम्किए सन्दीप, लिए दोस्रो विकेट

काठमाडौं, १८ चैत । ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाबविरुद्ध दिल्ली क्यापिटल्सबाट खेलिरहेका सन्दीप लामिछानेले दोस्रो विकेट झार्दै आफ्नो ओभरको सुखद अन्त्य गरेका छन् । यसअघि आफ्नो पहिलो ओभरमा विकेट लिँदै सुखद् शुरुवात गरेका...

पञ्जाबविरुद्ध सन्दीपको उत्कृष्ट प्रदर्शन, पहिलो ओभरमै लिए विकेट

काठमाडौं, १८ चैत । ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाबविरुद्ध सन्दीप लामिछानेले विकेट लिएका छन् । दिल्ली क्यापिटल्सबाट दोस्रो खेल खेलिरहेका सन्दीपले आफ्नो पहिलो ओभरमै विकेट झारेका हुन् । उनले साम करणलाई आउट गरे...

स्पेनिस ला लिगामा रियल मड्रिड विजयी

लण्डन, १८ चैत । अन्तिम मिनेटमा करिम बेन्जिमाले गरेको गोलको सहयोगमा रियल मड्रिड विजयी भएको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले पुछारको हुएस्कालाई ३–२ ले हराएको हो...

आईपीएल : हैदरावादसँग कोहलीको बैंगलोर फराकिलो अन्तरले पराजित

काठमाडौं, १७ चैत । ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आइतबार भएको पहिलो खेलमा विराट कोहलीको रोयल च्यालेन्जर्स बैंग्लोरले लज्जासपद हार ब्यहोरेको छ । बैंग्लोरलाई सनराईजर्स हैदरावादले १ सय १८ रनको फराकिलो अन्तरले पराजित...

म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा उक्लियो

लण्डन, १७ चैत । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा पुनः अटाएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा वाट्फोर्डमाथि २–१ को जित निकाल्दै म्यानचेस्टर युनाइटेड चौथो स्थानमा उक्लिएको हो । घरेलु...

आईपीएलमा पनि चम्किए सन्दीप

काठमाडौं, १६ चैत । ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । दिल्ली क्यापिटल्सबाट खेलिरहेका सन्दीपले आफ्नो पहिलो ओभरमा १ रन मात्र खर्चिए । सन्दीपले दोस्रो ओभरमको...

आईपीएल : दिल्लीबाट सन्दीप खेल्दै

काठमाडौं, १६ चैत । १२ औ संस्करणको ईन्डियम प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबार दिल्ली क्यापिटल्स र कोलकत्ता नाईटराईडर्स खेल्दै छन् । तेस्रो खेल खेल्न लागेको दिल्लीले नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई मौका दिएको...

आठौँ राष्ट्रिय खेलकुदको तालिका सार्वजनिक

काठमाडौँ, १६ चैत ।  प्रदेश नम्बर ५ मा आयोजना आगामी वैशाख ५ गतेदेखि हुने आठौँ राष्टिय खेलकूद प्रतियोगिताको धरैजसो खेल बाँकेमा हुने भएको छ । शुक्रबार आठौँ राष्टिय खेलकूदको मिति घोषणा भएसँगै राष्ट्रिय खेलकूद...

दिल्लीले सन्दिप लामिछानेलाई दोस्रो संस्करणको डेब्यु आज दिने !

काठमाडौं, १६ चैत । इन्डियन प्रिमियर लिग (आइपीएल)मा तेस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले आज डेब्यु गराउने चर्चा छ । घरेलु मैदानमा हुने खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध लामिछानेको आक्रामक बलिङका लागि...

फिफा वरियतामा पाँच स्थान माथि उक्लियो नेपाली महिला टिम

काठमाडौं, १५ चैत । महिलाको फिफा वरियतामा नेपाल पाँच स्थान माथि उक्लिएको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको वरियतामा नेपालले पाँच स्थान सुधार गरेको हो । नयाँ वरियतामा नेपाल १०३ औं स्थानमा रहेको छ...
1 271 272 273 274 275 582